INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पीडित बालिकाका ५२ वर्षीय नातेदारलाई  साउन ३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले सात महिनादेखि डरत्रासमा पारी पटकपटक यौन दुर्व्यवहार गरेको र बलात्कार गरेको आरोपमा सोही दिन आरोपितविरुद्ध प्रहरीमा उजुरी परेको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ३ गते टिकापुर अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो