द्वन्द्वपीडितको समस्या सम्बोधन हुने गरी कानुन बनाउछौँ ः कानुनमन्त्री रावल
आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावलले दस्तावेजीकरणका लागि मात्र नभई द्वन्द्वपीडितको समस्या सम्बोधन हुने गरी कानुन बनाउने प्रतिवद्धता जाहेर गर्नु भएको छ । राष्ट्रिय