स्वच्छ, निष्पक्ष तथा भयरहित निर्वाचनका लागि सरोकारवालाको भूमिका विषयक अन्तरसम्वाद कार्यक्रम सम्पन्न
राष्ट्रिय मानव अधिकार आयोग, प्रदेश निर्वाचन कार्यालय र इन्सेकको संयुक्त आयोजनामा स्वच्छ, निष्पक्ष तथा भयरहित निर्वाचनका लागि सरोकारवालाको भूमिका र प्रतिवद्धता अन्तरसम्वाद कार्यक्रम कात्तिक १५