इयु वर्किङ ग्रुप र इन्सेकका प्रतिनिधिद्वारा सुदूरपश्चिमका मुख्यमन्त्रीसँग भेट, मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी कानुन प्रदेशसभाको आसन्न अधिवेशनबाट पारित गराउने प्रतिबद्धता
इयु वर्किङ ग्रुप र इन्सेकका प्रतिनिधि सम्मिलित टोलीले चैत २८ गते सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टसहित सरकारी अधिकारीहरूसँग छुट्टाछुट्टै भेट गरी मानव अधिकार संरक्षणका विषयमा छलफल