प्रदेशस्तरीय मानव अधिकार समुह सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय मानव अधिकार समुह सञ्जाल पुस १४ गते गठन गरिएको छ । इन्सेक सुदूरपश्चिम
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय मानव अधिकार समुह सञ्जाल पुस १४ गते गठन गरिएको छ । इन्सेक सुदूरपश्चिम
इन्सेक दार्चुला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार जिल्लामा महिला हिंसा बढेको प्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दार्चुलाले पुस १४
इन्सेक बाजुरा प्रतिनिधि पदमबहादुर सिहका अनुसार नेपाल मानब अधिकार वर्ष पुस्तक २०२३ का लागि जिल्लामा सङ्कलित मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरुको वार्षिक समीक्षा पुस
टीकापुर नगरपालिका–१ गणेशपुर शिविरका ५९ वर्षीया मुगादेवी जैसीको बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ६० वर्षीय पति भगीरथ जैशीलाई पुस १० गते गिरफ्तार गरेको
घरेलु हिंसा घटनाका तीन जना पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले पुस ६ गते न्यायीक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ ।
गोदावरी नगरपालिका–२ अत्तरीयास्थित घोडाघोडी सुनचाँदी पसलका सञ्चालक ३१ वर्षीय विकास सुनार पुस ३ गते अज्ञात पक्षद्वारा चलाइएको गोली लागेर घाइते हुनु भएको छ । पुस
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा बेलौरी नगरपालिकास्तरीय मानव अधिकार समुह र स्थानीय सरोकारवालाहरूको क्षमता अभिवृद्धि तालिम पुस ५ गते बेलौरीमा सम्पन्न भएको छ ।
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा घोडाघोडी नगरपालिकास्तरीय मानव अधिकार समुह र स्थानीय सरोकारवालाहरूको क्षमता अभिवृद्धि तालिम मङसिर २९ गते सुख्डमा सम्पन्न भएको छ ।
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका—३ का १८ वर्षीय सुशान्त खनाललाई मङ्सिर २९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले
सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले प्रदेशमा केही मानव अधिकार मैत्री कानुनहरु निर्माण भएका र आगामी दिनमा पनि मानव अधिकारमैत्री कानुन निर्माण गरी मानव अधिकारको संरक्षण
मानव अधिकार रक्षकहरुको दिवस ( ९ डिसिम्बर) को सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय, इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी लगायत संघसस्थाको सयुक्त आयोजनामा
१६ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले गोदावरी नगरपालिका–९ सेहरीका २४ वर्षीय नविन चौधरी र सोही ठाउँका १९ वर्षीय विनोद खत्रीलाई मङ्सिर २० गते
निषेधाज्ञा उल्लङ्घन गरी आन्दोलनमा उत्रिएको आरोपमा १४ जना विद्यार्थी सहित १८ जनालाई प्रहरीले मङ्सिर १६ गते डिभोटी हाटेल मार्गबाट गिरफ्तार गरेको छ । धनगढी उपमहानगरपालिका–५
घरेलु हिंसा घटनाका चार जना पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले मङ्सिर १४ गते न्यायीक प्रक्रियामा पहुँच स्थापित गर्न आर्थिक सहयोग प्रदान गरेको छ
निर्वाचन क्षेत्र नम्बर–३ प्रदेश सभा (२) का सत्ता गठबन्धनका उम्मेदवार अमरवहादुर साउदको से १ च १५९० नम्बरको गाडीमा अज्ञात पक्षले कात्तिक २७ गते तोडफोड गरेको
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पूर्वको अवस्था, निर्वाचन आचारसंहिताको कार्यान्वयन तथा परीपालना, मतदाता शिक्षा, सुरक्षा व्यवस्थापन र मानव अधिकारको स्थितिका सम्बन्धमा
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा जिल्ला कारागार, कैलालीका ५ सय ३७ जना कैदीबन्दीहरु मतदान गर्नबाट वञ्चित हुने भएका छन् । मतदाता
इन्सेक बैतडी प्रतिनिधि नरी बडुका अनुसार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेशका संयोजक खडकराज जोशी नेतृत्वको टोलीले जिल्लामा निर्वाचन आचारसंहिता परिपालनाको अवस्था अनुगमन गरेको
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा आसन्न मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन २०७९, को लागि निर्वाचन प्रर्यवेक्षण
खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएर कात्तिक २३ गते गएको भूकम्पले सुदूरपश्चिम प्रदेशमा ६ जनाको मृत्यु, पाँच जना घाइते र भौतिक संरचनाहरुमा क्षति पुगेको छ ।
पाख्रिवास नगरपालिका–७ मुगाका पत्रकार ४७ वर्षीय गोपाल बराइलीलाई इन्सेक कोशी
अन्तर्राष्ट्रिय न्याय दिवसको अवसरमा मकवानपुरका मानवअधिकारकर्मी तथा नागरिक समाजसँग आबद्ध
अन्तर्राष्ट्रिय न्याय दिवसका अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) कोशी प्रदेश
मानव अधिकार रक्षक सञ्जाल, बागमती प्रदेश र इन्सेक बागमती प्रदेशको