लैंङ्गिक हिंसा तथा जातीय विभेद अन्त्य गर्न गाउँमै कानुनी सचेतना कार्यक्रम सम्पन्न
लैङ्गिक हिंसा तथा जातीय विभेद जस्तो कुप्रथालाई अन्त्य गर्नका लागि कालिकोटका विकट दलित वस्तिहरुमा कानुनी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । इन्सेकद्वारा गठित मानव अधिकार