INSEC Online

📅 २०८३ जेष्ठ २१

कालिकोट

बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई फागुन १६ गते बलात्कार गरेको आरोपमा प्रहरीले शुभकालिका गाउँपालिका–२ का २३ वर्षीय सत्यबहादुर शाहीलाई चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितका

जातीय विभेद घटनाका आरोपित गिरफ्तार

जातीय विभेद गरेको आरोपमा सान्नी त्रिवेणी गाउँपालिका–८ स्थित स्वास्थ्य चौकी मुम्रामा कार्यरत अहेव २८ वर्षीय तपेन्द्र वुढालाई प्रहरीले फागुन २९ गते गिरफ्तार गरेको छ ।

घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

पलाता गाउँपालिका–७ की २३ वर्षीया अनिसा बम शाहीले आफूलाई ३२ वर्षीय पति हस्तबहादुर शाहीेले मानसिक यातना दिनुका साथै घर निकाला गरेको आराेपमा पतिविरुद्ध फागुन २४

न्यायिक समितिमा उजुरीको सङ्ख्या वृद्धि

सान्नी त्रिवेणी गाउँपालिकामा गठित न्यायिक समितिले व्यवस्थित इजलास कक्ष निर्माण गरेपछि उजुरीको सङ्ख्या वृद्धि भएको तथ्याङ्कले देखाएको छ । पहिले कार्यालयमा इजालस नहुँदा नागरिकहरुलाई समस्याहरु कहाँ

बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले खाँडाचक्र नगरपालिका–२ का २८ वर्षीय धनबहादुर विकलाई माघ २३ गते गिरफ्तार गरेको छ । आरोपितले पीडित महिलालाई घर

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

पलाता गाउँपालिका–८ का २२ वर्षीया उर्मिला सेजुवाल रोकायालाई कुटपिट गरी हत्या गरेको आरोपमा २४ वर्षीय पति राजेन्द्र रोकायालाई प्रहरीले माघ २२ गते गिरफ्तार गरेको छ

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शुभकालिका गाउँपालिका–४ का २६ वर्षीय परेक शाहीविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा ०८० माघ १८ गते उजुरी दिनु भएको

इन्सेक जिल्ला प्रतिनिधि मल्ल सम्मानित

मानव अधिकारका क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको भन्दै इन्सेक जिल्ला प्रतिनिधि कालीबहादुर मल्ललाई कर्णाली जेसीजले माघ १७ गते सम्मानित गरेको छ । कालिकोट जिल्लामा बसेर दलित,महिला

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले शुभकालिका गाउँपालिका–६ का २६ वर्षीय खगेन्द्र बिकलाई माघ १३ गते गिरफ्तार गरेको छ । आरोपितले पीडित बालिकालाई घर

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पलाता गाउँपालिका–८ का २२ वर्षीय सुरेन्द्र बमलाई पुस १६ गते गिरफ्तार गरेको छ । आरोपितले पीडित बालिकालाई  विहे

जातीय विभेद घटनाका आरोपित गिरफ्तार

पचालझरना गाउँपालिका–२ का वडाअध्यक्ष ४१ वर्षीय करबीरे बिश्वकर्मा माथि जातीय विभेद गरेको आरोपमा प्रहरीले सोही गाउँपालिका–१ का ४४ वर्षीय गोकुल बोगटीलाई पुस १४ गते गिरफ्तार

मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम मङ्सिर ३० गते जिल्ला सदरमुकाम मान्ममा

इन्सेकको पहलमा पीडितले नागरिकता पाए

आफ्नो नामबाट अर्कैले नागरिता लिएपछि पीडित भएका रास्कोट नगरपालिका–८ का ३२ वर्षीय देवराज धमालाले इन्सेकको पहलमा नागरिकता प्राप्त गर्नु भएको छ । सोही ठाँउका गंगाराम

घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

महावै गाउँपालका–७ की २७ वर्षीया रमित उपाध्याय अधिकारीले आफूलाई ३५ वर्षीय पति गोविन्द अधिकारीले मानसिक यातना दिनुका साथै घर निकाला गरेको आरोपमा मङ्सिर ४ गते

घरेलु हिंसा घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता

खाँडाचक्र नगरपालिका–१ की ३५ वर्षीया कौसिला बादीले आफूलाई ३६ वर्षीय पति चिन बादीले कुटपिट गरी घर निकाला गरेको आरोपमा मङ्सिर २ गते जिल्ला प्रहरी कार्यालयमा

प्रहरीमाथि आक्रमण गरेको आरोपमा ११ जना गिरफ्तार

प्रहरी चौकी पाद्मघाटमा कार्यरत प्रहरी हवल्दार २८ वर्षीय महेन्द्र शाही, प्रहरी सहायक हवल्दार २९ वर्षीय किशोर रजवार र प्रहरी जवान २५ वर्षीय वीरेन्द्र शाहीमाथि आक्रमण

घरेलु हिंसा घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

तिलागुफा नगरपालिका–६ की २६ वर्षीया अमृता कुमारी शाहीले आफूलाई २९ वर्षीय पति दिपेन्द्र शाहीले घर निकाला गरेको आरोपमा कार्तिक २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी

लैंङ्गिक तथा घरेलु हिंसा न्युनिकरणका लागि कानुनी सचेतना कार्यक्रम सम्पन्न

लैङ्गिक तथा घरेलु हिंसा लगाएतका कुप्रथालाई न्युनिकरण गर्नका लागि कानुनी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । इन्सेक कालिकोट  आयोजना र मानव अधिकार रक्षक सञ्जालको समन्वयमा

बालविवाह न्यूनिकरणका लागि सचेतना कार्यक्रम सम्पन्न

इन्सेकको आयोजना र मानव अधिकार रक्षक जिल्ला सञ्जालको समन्वयमा बालविवाह न्यूनिकरणका लागि कानुनी सचेतनाकार्यक्रमकार्तिक १८ गते खाँडाचक्र नपा–१ कोइरेलगाउँमा सम्पन्न भएको छ । बालविवाह जस्तो

घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

पलाता गाउँपालिका–४ की २२ वर्षीया सपना ऐडि महताराले आफूलाई २६ वर्षीय जेठाजु रविन्द्र महतारले घर निकाला गरेको आरोपमा असोज १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी

अन्य

भिडियो