INSEC Online

📅 २०८३ श्रावण १

कालिकोट

कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

१५ वर्षीय बालकलाई कुटपिट गरेको आरोपमा खाँडाचक्र नगरपालिका–७ स्थित कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक ४२ वर्षीय खेमराज शाही विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ पुस ५ गते

एकल महिलाले सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो

नरहरिनाथ गाउँपालिक–९, लालुकी ५७ वर्षीया अविन्दा शाहीले विगत एक वर्षदेखि ‘एकल महिला’ सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गर्नुभएको छ । गाउँपालिकाले ०८० साउन महिनादेखि हालसम्मको

जिल्ला सदरमुकाममा खानेपानीको अभाव

जिल्ला सदरमुकामसमेत रहेको खाँडाचक्र नगरपालिका–१, मान्म बजारमा तीन हप्तादेखि खानेपानीको चरम अभाव भएको छ । जीर्ण अवस्थामा रहेका खानेपानीका पाइपहरू फुटेर पुरै पानी जङ्गलमा जाने

यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सान्नित्रिवेणी गाउँपालिका–२ का २२ वर्षीय रमेश तिरुवा विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ कात्तिक १२ गते उजुरी दर्ता भएको

बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा खाँडाचक्र नगरपालिका–१ का २६ वर्षीय अशोक विकलाई प्रहरीले ०८१ असोज ८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले

हिंसा पीडित महिलालाई इन्सेकद्वारा आर्थिक सहयोग

शुभकालिका गाउँपालिका–३, माइतिघर भइ रास्कोट नगरपालिका–३ की २८ वर्षीया मोतिपुराकुमारी अधिकारीलाई इन्सेकले कानुनी प्रक्रियामा जानका लागि जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी गणेश नेपाली मार्फत

हिंसा पीडित महिलालाई इन्सेकद्वारा आर्थिक सहयोग

पचालझरना गाउँपालिका–१ की २४ वर्षीया सरिता खड्कालाई इन्सेकले कानुनी प्रक्रियामा जानका लागि कालिकोटका प्रमुख जिल्ला अधिकारी गणेश नेपाली मार्फत ०८१ असोज ४ गते ९ हजार

बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा दैलेख जिल्लाको ठाटिकाँध गाउँपालिका–३ का २४ वर्षीय दिपेन्द्र बमलाई प्रहरीले ०८१ भदौ २५ गते गिरफ्तार गरेको छ । पीडित

बेवारिसे बम विष्फोटन घटनाका पीडितले क्षतिपूर्ति र राहत नपाएको गुनासो

बेवारिसे बम विष्फोटन घटनाका पीडित परिवारले २२ महिनासम्म क्षतिपूर्ति र राहत नपाएको गुनासो गरेका छन् । तिलागुफा नगरपालिका–१० स्थित रानावाडामा दुई जना बालिकाको ज्यान जानेगरी

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पलाता गाउँपालिका–२ का ४८ वर्षीय जन्म जैशी विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ भदौ १३ गते उजुरी दर्ता भएको छ

नागरिकता नपाउँदा सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित

शुभकालिका गाउँपालिका–५ की ४५ वर्षीया खगिसरा कार्कीले नागरिकता नपाउँदा सामाजिक सुरक्षा एकल महिला भत्ता पाउनबाट वञ्चित हुनुभएको छ । खगिसाका पति कलम कार्कीको मृत्यु भएको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जुम्लाको कन्कासुन्दरी गाउँपालिका–५ का २१ वर्षीय नवीनराज बडुवाललाई साउन ८ गते गिरफ्तार गरेको छ । बालिकालाई  साउन ५

बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले नरहरिनाथ गाउँपालिका–८ का ६८ वर्षीय रगुजन विकलाई साउन ८ गते घरबाट गिरफ्तार गरेको छ । आराेपितले बालिकालाई  साउन

इन्सेकको सहयोगमा उजुरी दर्ता

घरेलु हिंसा घटनाकी पीडित रास्कोट नगरपालिका–२ सिप्खनाकी २५ वर्षीया मोतिपुरा अधिकारी सिम्खाडाको इन्सेकको सहयोगमा असार ३० गते उजुरी दर्ता भएको छ । २४ वर्षीय पति

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले नरहरिनाथ गाउँपालिका–८ का ५० वर्षीय चक्रबहादुर विष्टलाई असार १९ गते गिरफ्तार गरेको छ । दृष्टिविहीन बालिकालाई आरोपितले असार

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को अर्धवार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को अर्धवार्षिक समीक्षा कार्यक्रम  असार १९ गते जिल्ला सदरमुकाम मान्ममा सम्पन्न भएको

जिल्ला अस्पतालमा अक्सिजनको अभाव, बिरामीहरु मर्कामा

जिल्ला अस्पतालमा अक्सिजनको अभाव भएपछि स्वासप्रस्वास तथा दम रोगका बिरामीहरु मर्कामा परेका छन् । जिल्ला अस्पतालमा रहेको अक्सिजन उत्पादन गर्ने मेसिन एक बर्षदेखि बिग्रिएपछि अहिलेसम्म

मजदुरहरुले ज्याला नपाएकाे गुनासाे

जिल्लामा एउटा सडक निर्माण योजनामा काम गर्ने मजदुरले ज्याला नपाएको गुनासो गरेका छन् । नरहरिनाथ गाउँपालिकाको लालुदेखि पचालझरना गाउँपालिकाको लैफु जोड्ने कृषि सडकमा दैनिक ज्याला

जिल्ला सदरमुकाममा खानेपानीको अभाव

जिल्ला सदरमुकाम रहेको खाँडाचक्र नगरपालिका–१ मान्म बजारमा एक महिनादेखि खानेपानीको अभाव भएको छ । अव्यवस्थित खुलारुपमा ल्याइएका पाइपहरुमा वनमा लागेको डढेलोका कारण ठाउँ ठाउँमा पाइप

घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी

खाँडाचक्र नगरपालिका–३ की २५ वर्षीया मिरा देवकोटालाई पति २६ वर्षीय गणेश पाण्डेले कुटपिट गरी घर निकाला गरेकाे भन्दै जिल्ला प्रहरी कार्यालयमा पीडितले ०८१ वैशाख २०

अन्य

भिडियो