INSEC Online

📅 २०८३ जेष्ठ २१

कालिकोट

कथित बोक्सीको आरोपमा कुटपिट गरेको घटनाका आरोपित गिरफ्तार

खाँडाचक्र नपा–५ की १८ वर्षीया सरिता दमाईलाई कथित बोक्सी भएको तथा सन्तान नजन्माएको आरोपमा कुटपिट गरेको आरोपमा पतिसहित परिवारका चार जनालाई असोज ४ गते प्रहरीले

छोरा नजन्माएको आरोपमा कुटपिट गरी पत्नीलाई घरनिकाला गरेको घटनाका आरोपित गिरफ्तार

महावोइ गाउँपालिका–५ की २० वर्षीया रञ्जना आचार्य पोखरेललाई छोरा नजन्माएको आरोपमा कुटपिट गरी घर निकाला गरेको आरोपमा २५ वर्षीय पति प्रजापति पोखरेललाई प्रहरीले भदौ ३०

प्रहरी इन्स्पेक्टरद्वारा पत्रकारलाई हातपात गरेको आरोप

शुभकालिका गाउँपालिका–४ का २८ वर्षीय हिमालय टाइम्स दैनिक तथा तिलान्यूज अनलाइनमा कार्यरत पत्रकार विरेन्द्र आचार्यलाई जिल्ला प्रहरी कार्यालय कालिकोटका इन्स्पेक्टर देवेन्द्र मल्लले हातपात तथा अभद्र

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले खाँडाचक्र नपा–१० का २८ वर्षीय धनराज शाहीलाई भदौ ९ गते गिरफ्तार गरेको छ । घटनामा संलग्न अर्का

प्रहरी हवल्दारको कुटाईबाट गम्भीर घाइते भएको पीडित पक्षको आरोप

खाँडाचक्र नगरपालिका–१ का २८ वर्षीय गोविन्द दमाईलाई जिल्ला प्रहरी कार्यालय कालिकोटमा कार्यरत प्रहरी हवल्दार सुरेन्द्र परियारले भदौ १ गते निर्घात कुटपिट गरेको पीडित पक्षले आरोप

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सान्नीत्रिवेणी गाउँपालिका–५ रिस्कोटका २८ वर्षीय जनबहादुर बमलाई साउन २६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन

समाचारको विषयलाई लिएर पत्रकारलाई मार्ने धम्की, प्रशासनमा उजुरी

नरहरीनाथ गाउँपालिका-१ निवासी गोरखापत्र दैनिक कालिकोटमा कार्यरत २८ वर्षीय पत्रकार पुष्पराज भट्टराईलाई सोही गाउँपालिक-३ का २५ वर्षीय खगेन्द्र बुढा क्षेत्रीले साउन २२ गते ज्यान मार्ने

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई साउन १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार ८ गते बलात्कार गरेको

रकम अपुग भएपछि द्वन्द्वपीडितले राहत पाएनन्

विगत द्वन्द्वको समयमा विस्थापित भएका परिवारहरूको नाममा आएको रकममा ८४ लाख ६९ हजार रुपियाँ अपुग भएको छ । द्वन्द्वको समयमा विद्रोही तथा राज्यपक्षबाट विस्थापित भएकाहरू

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिलगुफा नपा-४ का २७ वर्षीय लक्ष्मण शाही र सोही ठाउँका ३० वर्षीय दिपेन्द्र शाहीलाई असार १२ गते गिरफ्तार

बलात्कार गरेको कसुरमा सात वर्षकैदको फैसला

२१ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा पलाँता गाउँपालिका-२ का ३४ वर्षीय गणेश बमलाई जिल्ला अदालतले असार ११ गते सात वर्षकैदको फैसला सुनाएको छ । न्यायाधीश

नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

इन्सेकद्वारा प्रकाशन हुने नेपाल मानव अधिकार वर्षपुस्तक-२०१९ का लागि सङ्कलित घटनाको पुष्टि गर्न प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम कालिकोटमा असार ७ गते सम्पन्न गरिएको छ

दलित महिला वडा सदस्य हत्या घटनाको उच्चस्तरीय छानबिन समिति गठनको माग

नरहरिनाथ गाउँपालिका–९ की दलित महिलातर्फबाट निर्वाचित वडा सदस्य ४२ वर्षीया मना सार्कीलाई कुटपिट गरी हत्या गरिएको घटना सम्बन्धमा स्थानीय जनप्रतिनिधि, अधिकारकर्मी, पत्रकार र नागरिक समाजले

महिला वडा सदस्य हत्या घटनाको उच्चस्तरीय छानबिन समिति गठनको माग

नरहरिनाथ गाउँपालिका-९ की दलित महिलातर्फबाट निर्वाचित वडा सदस्य ४२ वर्षीया मना सार्कीलाई कुटपिट गरी हत्या गरिएको घटना सम्बन्धमा स्थानीय जनप्रतिनिधि, अधिकारकर्मी, पत्रकार र नागरिक समाजले

दलित महिला वडा सदस्य हत्या घटनाका आरोपित गिरफ्तार

नरहरीनाथ गाउँपालिका-९ घरभई सोही वडामा दलित महिलातर्फबाट निर्वाचित वडा सदस्य ४२ वर्षीया मना सार्कीलाई कुटपिट गरी हत्या गरेको आरोपमा सोही स्थान निवासी २२ वर्षीया राजीन्दा

नौ महिनादेखि सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो

खाँडाचक्र नगरपालिकामा रहेका ज्येष्ठ नागरिक, बालबालिका, एकल महिला र अपाङ्गता भएका व्यक्तिहरूले नेपाल सरकारबाट पाउने सामाजिक सुरक्षा भत्ता नौ महिनादेखि नपाएको गुनासो गरेका छन् ।

पलाता क्षेत्रमा खाद्यान्न सङ्कटः ५ हजार ४९ क्वीन्टल चामल अपुग

जिल्लाको सुख्खा क्षेत्र मानिने पलाता गाउँपालिकामा खाद्यान्न सङ्कट भएको छ । यस वर्षको गहुँ र जौ बाली खडेरी र असिनापानीले सखाप पारेपछि स्थानीय खाद्यान्न सङ्कटमा

समाचारको विषयलाई लिएर पत्रकारलाई मार्ने धम्की

रास्कोट नपा-१ निवासी नागरिक दैनिक कालिकोटमा कार्यरत ३० वर्षीय पत्रकार पवित्रकुमार शाहीलाई सोही नपा १ र २ का वडाध्यक्षले वैशाख २७ गते मार्ने धम्की दिएको

कालिकोटका विकट गाउँमा खानेपानीको अभाव

जिल्लाकै विकट सुख्खा क्षेत्र मानिने पलाता गाउँपालिकाको धौलागोह र खिनमा खानेपानीको अभाव भएपछि उक्त गाउँका स्थानीयबासी दुई घण्टा पैदल हिँडेर कर्णाली नदीसम्म पानी लिन जानुपर्ने

बहुविवाह घटनाका आरोपित गिरफ्तार

पलाता गाउँपालिका-१ की २३ वर्षीया हिरा भण्डारीका पति ३३ वर्षीय जने भण्डारीलाई प्रहरीले  बहुविवाह गरेको आरोपमा वैशाख १५ गते गिरफ्तार गरेको छ । ०७४ चैत

अन्य

भिडियो