INSEC Online

📅 २०८३ जेष्ठ २१

कालिकोट

छाउपडी प्रथाबाट कालिकोटका ९७ प्रतिशत महिला प्रभावित

सामाजिक विकृतिको रूपमा रहेको छाउपडी प्रथाबाट कालिकोटका ९७ प्रतिशत महिला प्रभावित भएका तथ्याङ्क सार्वजनिक भएको छ । महिला तथा बालबालिका कार्यालय कालिकोटको तथ्याङ्क अनुसार कर्णाली

इन्सेक अनलाइनमा प्रकाशित समाचारको प्रभावले पीडितको उजुरी दर्ता

रास्कोट नपा-१ का १९ वर्षीय सत्य टमटालाई कुटपिट गरी हत्या गरेको घटनामा संलग्नलाई कारबाहीको मागगर्दै आठ महिनाअघि उनका परिवारले सोही ठाउँका १९ वर्षीय कृष्ण टमटा

आठ महिनासम्म प्रहरीले उजुरी दर्ता नगरेको पीडित पक्षको गुनासो

रास्कोट नपा-१ का १९ वर्षीय सत्य टमटालाई कुटपिट गरी हत्या गरेको घटनामा संलग्नलाई कारबाहीको मागगर्दै आठ महिनाअघि नै उनका परिवारले सोही ठाउँका १९ वर्षीय कृष्ण

तीन महिनादेखि जिल्ला अस्पतालमा डक्टर नहुँदा बिरामी मर्कामा

जिल्ला अस्पताल कालिकोटमा तीन महिनादेखि विशेषज्ञ डक्टर नहुँदा उपचार गर्न आउने बिरामी मर्कामा परेका छन् । जिल्ला अस्पतालका प्रमुख डक्टर कौशल अलीलाई नेपाल कम्युनिष्ट पार्टीका

बहुविवाह गरेको कसुरमा एक वर्षकैदको फैसला

महावै गाउँपालिका-३ का २६ वर्षीय चक्रबहादुर सिंह र खाँडाचक्र नपा-९ की २० वर्षीया पुत्ती मल्ललाई जिल्ला अदालत कालिकोटले बहुविवाह गरेको कसुरदार ठहर गर्दै एक वर्षकैद

नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता विश्वकर्माको घरमा पक्राउ पुर्जी टाँस

नरहरीनाथ गाउँपालिका-६ निवासी नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता ४९ वर्षीय खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को घरमा चैत १५ गते अदालतले ‘पक्राउ पुर्जी’ टाँस गरेको छ । भोजपुर

बहुविवाह गरेको कसुरमा एक वर्षकैदको फैसला

बहुविवाह गरेको घटनाका आरोपित महावै गाउँपालिका-६ का २९ वर्षीय भिमवहादुर शाही र सुर्खेत वीरेन्द्रनगर नपा-८ की २२ वर्षीया निर्मला केसीलाई जिल्ला अदालत कालीकोटले कसुरदार ठहर

बहुविवाह घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

बहुविवाह गरेको आरोपमा पलाता गाउँपालिका-१ का ३३ वर्षीय जने भण्डारीविरुद्ध उनकी जेठी पत्नी २३ वर्षीया हिरा भण्डारीले चैत ९ गते जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी

बहुविवाह घटनाका आरोपित गिरफ्तार

बहुविवाह घटनाका आरोपित पलाता गाउँपालिका-७ का २५ वर्षीय अलबहादुर बम र कैलाली जिल्ला टिकापुर नपा-२ की १८ वर्षीया कोपीला न्यौपानेलाई प्रहरीले फागुन २० गते गिरफ्तार

प्रहरीको गोली प्रहारबाट हत्या भएका म्यादी प्रहरीका परिवारले क्षतिपूर्ति पाएनन्

तीन महिनाअघि प्रहरीको गोली लागेर मृत्यु भएका रास्कोट नपा-१ का म्यादी प्रहरी विवेक ऐडीका घरपरिवारले क्षतिपूर्ति नपाएको गुनासो गरेका छन् । मृतक ऐडीका परिवारले फागुन

स्थानीय तहका जनप्रतिनिधिलाई राजिनामा दिन धम्की

स्थानीय तहका जनप्रतिनिधिलाई तत्काल राजिनामा दिन नेपाल कम्युनिष्ट पार्टी कार्यकर्ताले फागुन ३ गते धम्की दिएको पीडित पक्षले जनायो । नेपाल कम्युनिष्ट पार्टीद्वारा घोषित जनसरकार प्रमुख

जिल्ला स्वास्थ्य प्रमुखमाथि नेकपा कार्यकर्ताद्वारा दुर्व्यवहार

जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका प्रमुख डक्टर कौशल अलीलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले माघ १९ गते दुर्व्यवहार गरेका छन् । सुत्केरीको उपचार

जिल्लाभरी भाइरल ज्वरोको महामारी, औषधिको अभाव

जिल्लाभरी फैलिएको भाइरल ज्वरोले महामारीको रूप लिएपछि कालिकोटमा औषधि अभाव भएको छ । १ हजार भन्दा धेरै मानिस बिरामी परे पनि औषधि र स्वास्थ्यकर्मीको अभावले

म्यादी हत्या घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग

गत पुस ७ गते प्रहरीको गोलीबाट मृत्यु भएका रास्कोट नपा-२ निवासी म्यादी प्रहरी विवेक ऐडीको घटनाका विषयमा गृहमन्त्रालयले गठन गरेको छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न

क्षमता भन्दा दोब्वर कैदीबन्दी भएपछि कारागार व्यवस्थापनमा समस्या

जिल्ला कारागारमा क्षमता भन्दा दोब्वर कैदीबन्दी भएपछि व्यवस्थापनमा समस्या भएको कारागार प्रशासनले जनाएको छ । २५ जनाको क्षमता भएको ‘घ’ श्रेणीको कारागारमा ४० जना कैदी

घटनाका दोषीलाई कानुनी कारबाही गर्ने सहमति, मृतक म्यादी प्रहरीको सद्गत

प्रहरीले म्यादी प्रहरीको सेवा सुविधा कम दिएको भन्दै विरोध र्‍यालीका क्रममा प्रहरीको गोलीबाट मृत्यु भएका रास्कोट नपा-२ का २५ वर्षीय विवेक ऐडीका परिवारले पुस १२

घटनामा संलग्न प्रहरीलाई कारबाही नभएसम्म पीडित परिवारले शव नबुझ्ने

प्रहरीको गोली लागि चार दिनअघि मृत्यु भएका रास्कोट नपा-२ का म्यादी प्रहरी विवेक ऐडीका परिवारले घटनामा संलग्न प्रहरीलाई कारबाही र उचित राहत नपाएसम्म मृतकको शव

म्यादी प्रहरीको हत्या सम्बन्धमा उच्चस्तरीय छनबिन सुरू

प्रहरीले चलाएको गोलीबाट मृत्यु भएका रास्कोट नपा-२ का विवेक ऐडीको हत्या भएको घटना सम्बन्धमा गठित छनबिन समितिले पुस १० गते जिल्ला सदरमुकाम पुगी अनुसन्धान कार्य

कालिकोट जिल्ला सदरमुकाममा कर्फ्यू जारी

जिल्ला सदरमुकाम खाँडाचक्र जिरोप्वाइन्ट, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय हुँदै प्रतिमा चोक आसपासका क्षेत्रमा पुस ९ गते बिहान १० बजेदेखि स्थानीय प्रशासनले पुनः कर्फ्यू

मृतक म्यादी प्रहरीका परिवारलाई ‘राहत क्षतिपुर्ति’को माग, सदरमुकाममा कर्फ्यू

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरीले चलाएको गोली लागेर पुस ७ गते मृत्यु भएका रास्कोट नगरपालिका-२ का विवेक ऐडीलाई राहत क्षतिपुर्ति दिनु पर्ने माग गर्दै स्थानीय

अन्य

भिडियो