INSEC Online

📅 २०८३ असार १२

कालिकोट

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले साउन ८ गते खाँडाचक्र नपा-३ ताडी बस्ने २९ वर्षीय नविन पाण्डे विरूद्ध जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी

प्रतिबन्धित नेकपाद्वारा स्थानीय तहमा तालाबन्दी

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले असार २२ गते राति कालिकोट जिल्ला सदरमुकाम खाँडाचक्र नगरपालिका बाहेकका सबै स्थानीय तहका कार्यालयहरूमा तालबन्दी गरेको छ ।

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताद्वारा गाउँपालिका कार्यालयमा आगजनी

नरहरीनाथ गाउँपालिका-३ कुमालगाउँस्थित गाउँपालिकाको कार्यालयमा असार १० गते राति एक बजे नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आगजानी गरेका छन् । गाउँपालिकामा आएको

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

जिल्ला अदालत कालिकोटका न्यायाधीश श्यामसुन्दर अधिकारी र प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले मानव अधिकार संरक्षण र प्रवर्धनका लागि कटिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाएका छन् ।

उद्दार गरिएका बालबालिका इन्सेककर्मीको रोहवरमा परिवारको जिम्मा

काठमाडौँमा अवैध बालगृह सञ्चालन गरेर राखिएका कालिकोटका आठ जना बालबालिकालाई इन्सेक कालिकोट जिल्ला प्रतिनिधि कालीबहादुर मल्लको रोहवरमा असार ६ गते जिल्ला प्रशासन कार्यालय कालिकोटमार्फत अभिभावकको

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

२० वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले रास्कोट नपा–७ का २८ वर्षीय कल फर्सालविरूद्ध जेठ २८ गते प्रहरी चौकी पोतमारामा उजुरी दर्ता गराएको

मुख्यमन्त्रीलाई लक्षित गरी बम विष्फोट

पलाँता गाउँपालिका–९ मा राष्ट्रपति रनिङ शिल्डको उद्घाटन गर्न पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरी नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताहरुले जेठ १५ गते

समाचार लेखिएको विषयलाई लिएर पत्रकारलाई मार्ने धम्की

नरहरिनाथ गाउँपालिका–९ का ३५ वर्षीय पत्रकार रमेश रावललाई सोही गाउँपालिका–८ का २८ वर्षीय विकास विष्टले मार्ने धम्की दिएको पीडितले आरोप लगाएका छन् । गाउँपालिकाका अध्यक्ष

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता इन्सेकको रोहवरमा रिहा

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट बुद्धिजिवी सङ्गठन भेरी कर्णाली इञ्चार्ज ३१ वर्षीय धनराज शाहीलाई प्रहरीले इन्सेकको रोहवरमा वैशाख २४ गते रिहा

कुटपिट गरी घरनिकाला गरेको भन्दै पतिविरूद्ध प्रहरीमा उजुरी

खाँडाचक्र नपा–१ की २० वर्षीया गिताकुमारी जैसीलाई ३२ वर्षीय पति दानबहादुर शाहीले कुटपिट गरी घर निकाला गरेको भन्दै पीडित महिलाले जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी

जातीय विभेदका कारण जन्मदर्ता पाएनन् रत्नले !

नरहरिनाथ गाउँपालिका–२ कोटबाडाका १० वर्षीय रत्न विष्टले जातीय विभेदका कारण जन्मदर्ताको प्रमाणपत्र पाउन सकेका छैनन् । सोही ठाउँका ३५ वर्षीय बिर्ख बिष्ट र ३० वर्षीया

जिल्ला सदरमुकाममा खानेपानीको चरम अभाव

जिल्ला सदरमुकाम मान्ममा खानेपानीको चरम अभाव भएको छ । खानेपानीको वितरणमा समस्या आएका कारणले चरम अभाव भएको हो । कालिकोटको सदरमुकाम मान्ममा दुई महिनादेखि खानेपानीको

प्रहरीले अनावश्यक दुःख दिएको भन्दै पत्रकारले निवेदन दिए

रास्कोट नपा-८ बस्ने ३४ वर्षीय पत्रकार रुपेन्द्र ऐडी र पचालझरना गाउँपालिका-२ बस्ने ३६ वर्षीय पत्रकार कालीबहादुर महतराले स्वतन्त्र भई बाँच्न पाउने अधिकारको सुनिश्चितता र जीवनरक्षाको

कुटपिट गरी घर निकाला गरेको भन्दै पीडितद्वारा जेठाजु विरूद्ध उजुरी दर्ता

सान्नित्रिवेणी गाउँपालिका–२ की २० वर्षीया सविना बुढालाई ३० वर्षीय जेठाजु पूर्ण बुढाले कुटपिट गरी घर निकाला गरेको चैत २१ गते जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी

उपचार नपाएको भन्दै कैदीबन्दी आन्दोलित !

जिल्ला कारागार कालिकोट भित्र बिरामी परेका कैदीबन्दीलाई कारागार प्रशासनले उपचार नगराएको भन्दै कारागारमा रहेका कैदीबन्दीले आन्दोलन गरेका छन् । गम्भीर बिरामी अवस्थामा रहेका तिलागुफा नपा–४

जातीय भेदभावका घटना न्यूनीकरणमा सरोकारवाला पक्ष एकजुट हुनुपर्नेमा जोड

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य प्रकाश वस्तीले जातीय विभेद तथा छुुवाछुतका घटनाका मुद्दामा सरोकारवाला पक्ष एकजुट भएमामात्रै विभेदका घटना निर्मुल पार्न सकिने बताएका छन् ।

जिल्ला अस्पताल कालिकोटमा औषधिको अभाव

कालिकोटमा रहेको एक मात्र अस्पतालमा एक महिनादेखि औषधिको अभाव भएको छ । यहाँ आउने बिरामीहरुका लागि आवश्यक औषधि नहुदा सुर्खेत नेपालगन्ज दुःख पाउनु परिरहेको हो

इन्सेकको टोलीद्वारा जिल्लाको मानवअधिकार अवस्था अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयको टोलीले कालिकोट जिल्लाको मानव अधिकार अवस्थाका बारेमा अनुगमन गरेको छ । इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदी,

गिरफ्तार गरिएका पत्रकार इन्सेकको रोहबरमा हिरासत मुक्त

जिल्ला प्रहरी कार्यालय कालिकोटको रेडियोको कार्यकक्षबाट गिरफ्तार गरिएका रास्कोट नपा–२ बस्ने २७ वर्षीय पत्रकार कर्ण विश्वकर्मा चैत १४ गते इन्सेककर्मी र पत्रकारको रोहबरमा हिरासत मुक्त

विप्लव नेकपा निकट बुद्धिजीवि परिषद भेरी कर्णाली अध्यक्ष गिरफ्तार

तिलागुफा नपा–६ निवासी विप्लव नेकपा निकट बुद्धिजीवि परिषदका भेरी कर्णाली अध्यक्ष ३२ वर्षीय धनराज शाहीलाई जिल्ला प्रहरी कार्यालय कालिकोटले चैत ११ गते गिरफ्तार गरेको छ

अन्य

भिडियो