INSEC Online

📅 २०८३ श्रावण ६

काठमाडौँ

मिटरब्याज पीडित र प्रहरीबीच झडप हुँदा १६ जना मिटरब्याज पीडित र तीन जना प्रहरी घाइते

रत्नपार्कस्थित शान्तिबाटिकामा मिटरब्याजी पीडित र प्रहरीबीच झडप हुँदा १६ जना मिटरब्याज पीडित र डिएसपी सहित तीन जना प्रहरी घाइते भएका छन् । विभिन्न जिल्लाबाट भेला

गोली प्रहार घटनाका आरोपित गिरफ्तार

काठमाडौँ महानगरपालिका-४ गैरीधारामा ७४ वर्षीया तीर्थमाली पुनलाई गोली प्रहार गरेको आरोपमा भिआईपी सुरक्षामा खटिएका ३२ वर्षीय प्रहरी सहायक हवल्दार प्रकाश पुनलाई ०८० वैशाख २ गते

सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनमा बालबालिकाका विषय समावेश गर्न माग

नेपाल सरकारले २०७९ फागुन २५ गते संसदमा दर्ता गरेको “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१” को तेस्रो संशोधन विधेयकमा बालबालिकाका

सहमतिका आधारमा सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी कार्यभार पूरा गर्नु पर्नेमा जोड

सर्वदलीय, सर्वपक्षीय सहमतिका आधारमा सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी कार्यभार पूरा गर्नु पर्नेमा काठमाडौँमा आयोजित एक कार्यक्रममा सरोकारवालाले जोड दिएका छन् । इन्सेकले चैत २८ गते काठमाडौँमा

सिंहदरबार अगाडि प्रदर्शन गर्ने क्रममा मिटरब्याज पीडितहरू गिरफ्तार

मिटरब्याजीले बनाएको फर्जी तमसुक खारेज गर्नुपर्ने, मिटरब्याज पीडितविरुद्ध अदालतमा रहेका मुद्दा खारेज हुनुपर्ने लगायतका माग राखेर प्रदर्शनमा उत्रिएका १७ जना मिटरब्याज पीडितलाई प्रहरीले ०७९ चैत

उपनिर्वाचन प्रयोजनका लागि भोलिदेखि आचारसंहिता लागू

उपनिर्वाचन हुने तीन जिल्लामा भोलि (चैत २४ गते) देखि निर्वाचन आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले चितवन, बारा र तनहुँमा मन्त्रीहरु,

एकल आमाका सन्तानको मावलीकै थर राखेर जन्मदर्ता गर्न राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको निर्देशन

गृहमन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एकल महिलाबाट जन्मेको र बुबाको ठेगान नभएको बच्चाको जन्मदर्ता लगायत सरकारी कागजपत्र आमातिरको थरबाट बनाउन मातहतका निकायलाई निर्देशन

जातीय विभेदविरुद्ध प्रहरी वृत्त बालाजुमा उजुरी

पोखरा महानगरपालिका–२ घर भई हाल टोखा नगरपालिका–९ सृजनशील टोल बस्दै आएका ३७ वर्षीय आयुष परियारले आफूमाथि जातीय विभेद भएको भन्दै प्रहरी वृत्त बालाजुमा ०७९ चैत

प्रतिनिधिसभा उपनिर्वाचन-२०८०, दलीयभन्दा स्वतन्त्र उम्मेदवारी बढी

आगामी वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा राजनीतिक दलका भन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक रहेको छ । निर्वाचन आयोगले वेभसाइटमा राखेको विवरण अनुसार राजनीतिक दलका

सरकारले सम्झौता कार्यन्वयनमा चासो नदेखाएको मिटरब्याज पीडितको गुनासो

विभिन्न जिल्लाबाट काठमाडौँ आएका मिटरब्याज पीडितले सरकारले पीडितको पक्षमा गरेका कुनै पनि सम्झौता कार्यान्वयनमा चासो नदेखाएको आरोप लगाएका छन् । तराईका नवलपरासी, रुपन्देही तथा सर्लाही

विद्यार्थी कुटेको आरोपमा प्रधानाध्यापकविरुद्ध महानगरपालिकाको शिक्षा विभागमा उजुरी

चाबहिलस्थित क्लिन्टन विद्यालयका पाँच कक्षामा अध्ययनरत एक विद्यार्थीलाई सोही विद्यालयका प्रधानाध्यापक हिक्मत रायमाझीले कुटपिट गरेको आरोपमा काठमाडौँ महानगरपालिकाको शिक्षा विभागमा उजुरी परेको छ । पाँच

प्रतिनिधि सभा नियमावली पारित, १० ओटा समिति क्रियाशील रहने

प्रतिनिधि सभाको चैत १९ गतेको बैठकले प्रतिनिधि सभा नियमावली २०७९ बहुमतले पारित गरेको छ । मङ्सिर ४ गतेको निर्वाचनपछि प्रतिनिधि सभाको नियमावली पारित नभएका कारण

सरकारसँग पाँच बुँदे सहमति पश्चात मिटरब्याज पीडितको आन्दोलन फिर्ता

सरकारको वार्ता टोली र मिटरब्याजविरुद्धको सङ्घर्ष समिति नेपालबीच ०७९ चैत १८ गते गृहमन्त्रालयमा पाँच बुँदे सहमति भएको छ । सरकारले मिटरब्याज पीडितहरूका माग सम्बोधन गर्नका

नेपाल मानव अधिकार वर्ष पुस्तक परिमार्जनसहित इतिहासको निरन्तरता विषयक कार्यशाला सम्पन्न

इन्सेकले  सन् १९९२ देखि हरेक वर्ष प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकको आगामी वर्षदेखि केही परिमार्जित ढाँचामा ल्याउने उद्देश्यले काभ्रेको धुलिखेलमा आयोजित दुई

नेपाल सरकारले २०७९ फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको सूची सम्बन्धमा इन्सेकद्वारा धारणा सार्वजनिक

नेपाल सरकारले २०७९ फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको सूची सम्बन्धमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आफ्नो धारणा सार्वजनिक गरेको छ । सरकारले

नेपालमा अभिव्यक्ति स्वतन्त्रता र सङ्गठित हुन पाउने अधिकार कुण्ठितः एमनेष्टि

  एम्नेष्टि इन्टरनेशनलले एसिया क्षेत्रमा अभिव्यक्ति स्वतन्त्रता र सङ्गठित हुन पाउने अधिकार कुण्ठित गर्ने देशहरूमा नेपाल पनि रहेको जनाएको छ । एम्नेष्टि इन्टरनेशनलले विश्वको मानव

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक खारेज गर्नुपर्ने माग गर्दै द्वन्द्वपीडित र मानव अधिकारकर्मीद्वारा माइतिघरमा धर्ना

संसदमा पेश भएको भएको सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन संशोधन विधेयक खारेजीको माग गर्दै द्वन्दपीडित तथा मानव अधिकारकर्मीले ०७९ चैत १५ गते माइतिघरमा धर्ना दिएका छन् ।

चर्को घाममा न्यायको आशा लिएर माइतिघरमा धर्नामा बस्दै छन् मिटरब्याज पीडित

सप्तरीको बोदेबसाईन नगरपालिका–९ का ७० वर्षिय सितल यादव मिटरब्याजी साहुबाट छुट्कारा पाउने आशासहित तेस्रो पटक काठमाडौँमा छन् । मिटरब्याजी साहुबाट छ्ट्करा दिलाइदिन उनी सरकार तथा

सङ्क्रमणकालीन न्यायका बाँकी काम सक्ने गरी विधेयकमा संशोधन गर्न द्वन्द्वपीडित र मानव अधिकार समुदायको माग

द्वन्द्वपीडित तथा मानव अधिकार समुदायले संसदमा पेश भएको सङ्क्रमणकालीन न्याय कानुन संशोधन विधेयकमा भएका प्रवधानले सङ्क्रमणकालीन न्यायका बाँकी काम नसक्ने हुँदा काम सक्ने गरी विधेयक

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकले पीडितलाई संरक्षण गर्नुपर्छः अन्तर्राष्ट्रिय मानव अधिकार समुदाय

नेपालको सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन संशोधन गर्ने विधेयकले पीडितलाई संरक्षण गर्नु पर्नेमा अन्तर्राष्ट्रिय मानव अधिकार समुदायले जोड दिएको छ । एम्नेस्टी इन्टरनेशनल, ह्युमन राइट्स वाच र

अन्य

भिडियो