INSEC Online

📅 २०८३ श्रावण ६

काठमाडौँ

समसामयिक मानव अधिकार अवस्थाका बारेमा इन्सेकको टोलीद्वारा प्रहरी महानिरीक्षकसँग छलफल

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहसँग इन्सेकका अध्यक्ष डा. कुन्दन अर्याल नेतृत्वको टोलीले फागुन १४ गते प्रहरी प्रधान कार्यालयमा भेट गरी समसामयिक मानव अधिकार अवस्थाका बारेमा छलफल

मानव अधिकारकर्मी श्रेष्ठको निधनमा इन्सेकद्वारा दुःख व्यक्त

नेपालको मानव अधिकार आन्दोलनका अभिभावक एवम् सम्मानित व्यक्तित्व, वरिष्ठ जनस्वास्थ्य विज्ञ डा. मथुराप्रसाद श्रेष्ठको असामयिक निधनले दुःखी तुल्याएको इन्सेकले जनाएको छ । इन्सेकका अध्यक्ष डा.

शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिनुपर्नेमा सभामुख घिमिरेको जोड  

  सरकारले शान्ति प्रक्रियाको बाँकी कामलाई पूर्णता दिनु पर्नेमा सभामुख देवराज घिमिरेले जोड दिनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले फागुन ७

सन् २०२२ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ७ हजारभन्दा बढी व्यक्ति पीडित

काठमाडौँमा आयोजित एक कार्यक्रममा सन् २०२२ का मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ७ हजार ३ सय ७६ जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको छ

राष्ट्रपतिद्वारा स्थानीय तह निर्वाचनका उम्मेदवारको जरिवाना मिनाह

राष्ट्रपति विद्यादेवी भण्डारीले गत ०७९ वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह सदस्य निर्वाचनका उम्मेदवारहरूलाई निर्वाचन आयोगले तोकेको जरिवाना ०७९ फागुन ५ गते मिनाह गर्नुभएको

यातायात मजदुरको आन्दोलनका क्रममा आगजनी र तोडफोड

आफ्ना सहकर्मीमाथि कुटपिट गर्नेलाई कारवाही गर्नुपर्ने, ट्राफिक प्रहरीले ऐनविपरीत जरिवाना असुल्ने कार्य रोक्नुपर्ने तथा प्रदूषणका नाममा रकम असुली बन्द गर्नुपर्ने लगायत माग राख्दै ०७९ फागुन

चितवन क्षेत्र नं. २ मा उपनिर्वाचन गर्ने निर्वाचन आयोगको निर्णय

निर्वाचन आयोगले प्रतिनिधिसभा चितवन क्षेत्र नं. २ का लागि ०८० वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार माघ

निर्वाचन आयोगलाई सर्वोच्च अदालतद्वारा कारण देखाउन आदेश

०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचनमा भाग लिए पनि खर्च विवरण नबुझाउने एक लाख २३ हजार बढी उम्मेदवारलाई जरिवाना गरेको घटना प्रति सर्वोच्च अदालतले

चिकित्सकको आन्दोलनले सरकारी अस्पतालका सेवा प्रभावित

राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा प्रहरीले राष्ट्रिय ट्रमा सेन्टरका डाक्टर जनिथलाल सिंहमाथि ०७९ माघ २७ गते कुटपिट गरेको घटनालाई लिएर नेपाल चिकित्सक संघले देशव्यापी रुपमा

प्रहरीद्वारा ट्रमा सेन्टरका डाक्टरमाथि कुटपिट

राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको समयमा सडकमा निस्किन खोजेको आरोपमा ०७९ माघ २७ गते प्रहरीले राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहमाथि कुटपिट गरेको

हिरासत, कारागार तथा बाल सुधारगृहको अवस्था सन्तोषजनक देखिँदैन: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा रहेका हिरासत, कारागार तथा बाल सुधारगृहको अवस्था सन्तोषजनक नरहेको बताउनु भएको छ । महान्यायाधिवक्ताको कार्यालय अवलोकनका क्रममा प्रधानमन्त्री  दाहालले

बालिका बेचबिखन घटनाका आरोपितहरू गिरफ्तार

धादिङ घर भएकी  १६ वर्षीया एक बालिकालाई भारत पुर्‍याएर बन्धक बनाई राखेको अवस्थामा भारतको  राजधानी नयाँदिल्लीको रनहोलास्थित मंगलबजार गल्ली नम्बर २ को एक घरबाट प्रहरीले 

छोरीको हत्या घटनाका आारोपित बुबाद्वारा आत्महत्या

काठमाडौँ महानगरपालिका-१० स्थित टङ्कप्रसाद मार्गमा सात वर्षीया छोरीको ०७९ माघ २१ गते बुबाले छुरा प्रहार गरेर  हत्या गर्नुका साथै आत्महत्या गरेका छन् । रामेछाप खाँडादेवी

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज

सर्वोच्च अदालतले अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्त नगरेको भन्दै उपप्रधान तथा गृहमन्त्री समेत रहेका प्रतिनिधि सभा चितवन क्षेत्र नं २ का सांसद रवि

आत्मदाहा प्रयास गरेका आचार्यको उपचारको क्रममा मृत्यु

नयाँबानेश्वरस्थित सङ्घीय संसद भवन अगाडि पेट्रोल छर्किएर आगो लगाएर आत्मदाह प्रयास गरेका इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय प्रेमप्रसाद आचार्यको उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा

शंखरापुरमा स्थानीय र प्रहरीबीच झडप हुँदा ६ जना घाइते, दुई जना गिरफ्तार

काठमाडौँको शंखरापुर नगरपालिका–३ बोझेनीमा नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको सबस्टेशनको काम रोक्नुपर्ने माग गर्दै आन्दोलित स्थानीय र प्रहरीबीच ०७९ पुस २८ गते झडप   हुँदा ६

मानव अधिकार रक्षकका अधिकार रक्षाका लागि एकताको जरूरी

मानव अधिकार रक्षकका अधिकार रक्षाका लागि एकताको जरूरी रहेको इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले बताउनु भएको छ । काठमाडौँमा पुस २९ गते इन्सेकले आयोजना गरेको

नेविसंघका कार्यकर्ताद्वारा मिनभवन क्याम्पसमा तोडफोड

नेपाली कांग्रेस निकट नेविसंघका कायकर्ताले मिनभवनस्थित नेपाल कमर्स क्याम्पसमा ०७९ पुस २४ गते बेलुकी तोडफोड गरेका छन् । आफूहरूले भनेका विद्यार्थीहरू बीबीएको कोटामा भर्ना हुनुपर्ने

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा झापाको भद्रपुर नगरपालिका–२ घर भई हाल काठमाडौँ महानगरपालिका–२ लाजिम्पाटमा बस्दै आएका ३८ वर्षीय राजु आले मगरलाई प्रहरीले पुस

इन्सेकको अध्यक्षमा डा. कुन्दन अर्याल निर्वाचित

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को २६ औँ साधारणसभाले आगामी तीन वर्षका लागि  डा. कुन्दन अर्यालको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । कार्यसमितिका सदस्यहरूमा

अन्य

भिडियो