INSEC Online

📅 २०८३ श्रावण ६

काठमाडौँ

न्याय मरेको भन्दै आरती साहको आफन्तले गरे केश मुण्डन

दाइजोको निहुँमा दुलहा पक्षको परिवार मिलेर आफ्नी छोरी आरती साहको हत्या गरेको भन्दै घटनाको निष्पक्ष छानबिन माग गर्दै ८५ दिनदेखि रिले अनशन बसिरहेका आरतीको माइती

उपप्राध्यापक चलाउनेको मुद्दाविरूद्ध कानुन मन्त्री गुरुङको अभिव्यक्तिप्रति जवाफदेहीता निगरानी समितिको आपत्ति

जवाफदेहीता निगरानी समितिले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको ज्यान मार्ने उद्योगसम्बन्धी काठमाडौँ जिल्ला अदालतमा विचाराधीन मुद्दामाथि प्रत्यक्ष राजनीतिक प्रभाव पार्ने गरी कानुन मन्त्री धनराज गुरुङले

मानव अधिकार सन्धि अनुगमन समन्वय केन्द्र (एचआरटिएमसीसी) को वार्षिक समीक्षा बैठक सम्पन्न

मानव अधिकार सन्धि अनुगमन समन्वय केन्द्र (एचआरटिएमसीसी) को वार्षिक समीक्षा बैठक ०८० भदौ २२ गते गते काठमाडौँमा सम्पन्न भएको छ । समीक्षा बैठकले सहारा नेपाल,

हिरासतमा महिला थुनुवा बलात्कारबारे विस्तृत रूपमा छानबिन गर्न इन्सेकको माग

कर्तब्य ज्यान मुद्दामा सप्तरी जिल्लाको इलाका प्रहरी कार्यालय, कञ्चनपुरको हिरासतमा रहनुभएकी ३५ वर्षीया महिला थुनुवामाथि कार्यालयका डिएसपी दीपककुमार रायले बलात्कार गरेको भन्ने घटनाबारे विस्तृत रूपमा

सर्वोच्च अदालतद्वारा कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त

सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मत असंवैधानिक रहेको ठहर गर्दै पदमुक्त भएको फैसला सुनाएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरू सपना प्रधान

खुकुरी प्रहारबाट नेपाली कांग्रेसका सहमहामन्त्री यादव घाइते

नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पूर्व सांसद महेन्द्र यादवमाथि ०८० भदौ २० गते काठमाडौँको भृकुटीमण्डपमा खुकुरी प्रहार भएको छ । भृकुटीमण्डपस्थित रिपोर्टस् क्लबमा आयोजित कार्यक्रममा भाग

द्वन्द्वपीडितको सुझाव लिएर विधेयक पारित गर्छुः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले द्वन्द्वपीडितको समेत सुझाव लिएर बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ पारित गर्ने बताउनुभएको

बाल सुधार गृह भक्तपुरको घटनामा बाल सुधार गृहको लापरवाही र प्रशासनको उदासिनताः इन्सेक

भक्तपुरको बाल सुधार गृहमा एक जनाको मृत्यु भएको र बालबालिका सुधार गृहबाट बाहिरिएको घटना बाल सुधार गृहको सञ्चालन गर्ने संस्था युसेपको लापरवाही र प्रशासनको उदासिनताका

मानव अधिकारकर्मी टेकनाथ बरालको निधनमा इन्सेकद्वारा श्रद्धाञ्जली व्यक्त

पोखरामा रही मानव अधिकार तथा सामाजिक न्यायका सवालमा ५ दशकदेखि निरन्तर क्रियाशील मानव अधिकारकर्मी टेकनाथ बरालको ८५ वर्षको उमेरमा भदौ १२ गते  निधन भएकोमा इन्सेकले

प्रतिनिधिसभाका १० ओटा संसदीय समितिमा सभापति निर्वाचित

प्रतिनिधिसभाका १० ओटै विषयगत समितिमा ०८० भदौ ११ गते सभापतिहरू चयन हुनुभएको छ । संसदका मुख्य राजनीतिक दलहरूबीच भएको सहमति अनुसार भदौ ११ गते बसेका

राजनीतिक इच्छाशक्ति बिना सङ्क्रमणकालीन न्याय टुङ्गोमा नपुग्ने सरोकारवालाको भनाई

सङ्क्रमणकालीन न्यायलाई छिटो टुङ्गोमा पुर्‍याउन मुख्य राजनीतिक दलमा दृढ इच्छाशक्ति हुनुपर्ने सरोकारवालाले जोड दिएका छन् । इन्सेकले ०८० भदौ ८ गते न्यायिक संयन्त्रहरूको प्रभावकारिता विषयका

३३ बुँदे घोषणापत्र जारी गर्दै द्वन्द्वपीडितहरूको राष्ट्रिय परामर्श भेला सम्पन्न

सात ओटै प्रदेशका ५१ जना द्वन्द्वपीडित अगुवाहरूको सहभागितामा ३३ बुँदे घोषणापत्र जारी गर्दै द्वन्द्वपीडितहरूको राष्ट्रिय परामर्श भेला ०८० भदौ ५ गते काठमाडौँमा सम्पन्न भएको छ

टिकापुर घटनाको आठ वर्षः अदालतद्वारा कैदको फैसला, सरकारद्वारा माफी

जिल्ला, उच्च र सर्वोच्च गरी तीनै तहका अदालतले दोषी करार गरेपनि सरकारले टिकापुर घटनाका दोषीलाई माफी दिएर कानुनको धज्जी उडाएको छ । यो प्रकारको निर्णयले

निर्वाचन क्षेत्र विकासका नाममा विनियोजन गरेको बजेट कार्यान्वयन नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश

सर्वोच्च अदालतले चालु आर्थिक वर्ष ०८०/८१ का लागि सङ्घीय सरकार र प्रदेश सरकारले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका नाममा विनियोजन गरेका बजेट र सोसम्बन्धी कार्यक्रम

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा अर्घाखाँचीको भुमिकास्थान नगरपालिका-४ घर भई हाल ललितपुर महानगरपालिका-१९, कुमारीपाटी बस्दै आएका २९ वर्षीय तुफान केसीलाई प्रहरीले ०८०

मानव अधिकार प्रवर्द्धनमा चलचित्रले भूमिका खेल्नुपर्नेमा सरोकारवालाको जोड

नेपाली चलचित्रमार्फत आगामी दिनमा मानव अधिकारको प्रवर्द्धन र संरक्षणमा सहयोगी भूमिका खेल्नुपर्नेमा मानव अधिकारकर्मी एवंम् सरोकारवलले जोड दिएका छन् । इन्सेकले ०८० भदौ ४ गते

टिकापुर हत्याकाण्डमा रेशम चौधरी लगायतका मुद्दा फिर्ता लिएकोमा सरकारप्रति सर्वोच्च अदालतको असन्तुष्टि

सर्वोच्च अदालतले कैलालीको टीकापुरमा ०७२ भदौ ७ गते थरुहटको आन्दोलनका बेला नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने सहित आठ जना प्रहरी र एक नाबालक हत्याको मुद्दामा

इन्सेकको सहयोगमा मानव बेचबिखन घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

नागार्जुन नगरपालिका-१०, स्युचाटार बस्दै आउनुभएका ३१ वर्षीय रघु भण्डारीले इन्सेकको सहयोगमा मानव बेचबिखन घटनाका आरोपितविरूद्ध ०८० साउन ३० गते नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी

दिगो विकास तथा सुशासन समितिद्वारा दलितसम्बन्धी मुद्दा हेर्ने छुट्टै मन्त्रालय तोक्न सरकारलाई निर्देशन

राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको ०८० साउन ३० गते बसेको बैठकले दलितसम्बन्धी मुद्दा हेर्न छुट्टै मन्त्रालय तोक्न सरकारलाई निर्देशन दिएको छ । बैठकले

माइतिघर धर्नाबाट सिंहदरबार दक्षिण गेट पुगेका आरती साहका बुबाआमासहित २२ जना गिरफ्तार

दाइजोको निहुँमा आरती साहको हत्या गरेको आरोपसहित घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै ०८० असार १ गतेदेखि माइतिघरमा रिले अनशन बसिरहेका र साउन २९ गते सिंहदरबार

अन्य

भिडियो