INSEC Online

📅 २०८३ श्रावण ६

काठमाडौँ

बलात्कार घटनाका विभिन्न मुद्दामा कैद सजायको फैसला

विभिन्न जिल्ला अदालतमा चलिरहेका बलात्कारसम्बन्धी मुद्दामा कैद फैसला भएका समाचार जिल्ला प्रतिनिधिहरूले पठाएका छन् । इन्सेक चितवन जिल्ला प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार सात वर्षीया बालिकालाई

‘अनलाइन निर्देशिका’ खारेजको माग गर्दै सर्वोच्चमा रिट

अनलाइन निर्देशिका खारेजको माग गर्दै चैत १३ गते सर्वोच्च अदालतमा रिट दायर भएको राससले जनाएको छ । पत्रकार प्रवेश सुवेदी, अधिवक्ताद्वय बाबुराम अर्याल र सन्तोषबाबु

नागरिक समाजको छवि सकारात्मक हुनुपर्नेमा जोड

नागरिक समाजको छवि सकारात्मक हुनुपर्नेमा काभ्रेपलाञ्चोक, सिन्धुली र दोलखामा आयोजित कार्यक्रमका सहभागी सरोकारवालाहरूले जोड दिएका छन् । यूएसएडको सहयोगमा इन्सेकद्वारा चैत १३ गते धुलिखेल, सिन्धुलीमाढी

मतदाता शिक्षाका लागि एक्काइस हजार कार्यकर्ता तयार गरिने

निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि देशका आठ स्थानमा मतदाता शिक्षा कार्यक्रम अन्तर्गत कुल २१ हजार जना मतदाता शिक्षा कार्यकर्ता तयार गर्ने भएको राससले जनाएको छ

विविध कार्यक्रम गरी सत्य अधिकार दिवस मनाइयो

प्रत्येक वर्षमार्च २४ तारिखका दिन अन्तर्राष्ट्रियस्तरमा मनाइने गरिएको सत्यको अधिकार दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइएको छ । सत्य जान्न पाउने अधिकारको माग गर्दै

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन क्षेत्र निर्धारण विधेयक २०७३ र गाउँ तथा नगरपालिकाको वडाको सङ्ख्या निर्धारण विधेयक २०७३ लाई चैत ११ गते प्रमाणीकरण गरेकी छन् ।

तीन प्रतिशत थ्रेसहोल्डसहितको ‘राजनीतिक दलसम्बन्धी विधेयक’ पारित

व्यवस्थापिका-संसद्को चैत ९ गते बसेको बैठकले समानुपातिकमा तीन प्रतिशत न्यूनतम मतसीमा (थ्रेसहोल्ड) सहितको ‘राजनीतिक दलसम्बन्धी विधेयक २०७३’ बहुमतले पारित गरेको राससले जनाएको छ । पारित

राप्रपा कार्यकर्ता र प्रहरीबिच झडप, नेता कार्यकर्ता घाइते

पार्टीको विधानबाट ‘हिन्दु धर्म र राजसंस्था’ शब्द हटाएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरूले चैत ७ गते काठमाडौँको जमलमा विरोध प्रदर्शन गरिरहेको अवस्थामा प्रहरीसँगको

हुराडेकको कार्यालयमा गरेको तालाबन्दीको इन्सेकद्वारा भत्सर्ना

मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) नेपाल, दोलखाको कार्यालयमा योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालका कार्यकर्ताले २०७३ चैत ६ गते तालाबन्दी गरेको घटनाप्रति अनौपचारिक क्षेत्र

गरिबी आठ दशमलव शून्य चार प्रतिशत

गरिब घरपरिवार सहयोग समन्वय बोर्डको सचिवालयले देशका २५ जिल्लामा तीन लाख ९१ हजार ९ सय ८७ घरधुरी गरिबीको रेखामुनी रहेको तथ्याङ्क सार्वजनिक गरेको राससले जनाएको

मधेसी मोर्चाका कार्यकर्ताद्वारा स्थानीय तहमा तालाबन्दी र अवरोध

मधेसी मोर्चाका कार्यकर्ताले आफूहरूको माग सम्बोधन नगरेसम्म तराई मधेसका विभिन्न जिल्लामा स्थानीय तहमा कामकाज गर्न नदिने चेतावनी दिएका छन् । इन्सेक सिरहा जिल्ला प्रतिनिधि दुर्गा

द्वन्द्वसम्बन्धी कार्यदलले पहिलो चरणको प्रतिवेदन बुझायो

द्वन्द्व प्रभावित व्यक्ति, परिवार तथा संरचनामा भएको क्षतिको विवरण छानविन एवम् परीक्षणसम्बन्धी कार्यदल–२०७३ ले पहिलो चरणको प्रतिवेदन शान्ति तथा पुनःनिर्माणमन्त्री सीतादेवी यादवलाई बुझाएको राससले जनाएको

आम-उपभोक्ताको मानव अधिकारको संरक्षण र सम्मान गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले उपभोक्ताको मानव अधिकारको संरक्षणका लागि अनुगमन तथा अनुसन्धान गरी जिम्मेवार निकाय र पक्षहरूलाई दायित्ववोध तथा सचेतीकरण गराउने कार्य हुँदै आएको जनाएको

सत्य निरूपण तथा मेलमिलाप आयोगले काम नगरेको आरोपसहित द्वन्द्वपीडित धर्नामा

सत्य निरूपण तथा मेलमिलाप आयोगले काम गर्न नसकेको भन्दै द्वन्द्वपीडितहरूले बबरमहलस्थित आयोगको कार्यालयमा चैत २ गते धर्ना दिएका छन् । राष्ट्रिय राजनीतिको प्रभाव, राजनीतिक मतभेदका

मधेसी मोर्चामा आबद्ध संसदद्वारा बैठक बहिष्कार

सीमाङ्कनलगायत मुद्दामा असन्तुष्टि जनाउँदै संविधान संशोधनको माग गर्दै आएका संयुक्त लोकतान्त्रिक मेधसी मोर्चाका सांसदहरूले चैत १ गतेको व्यवस्थापिका संसद बैठक बहिष्कार गरेका छन् । संसद

निर्वाचन पर्यवेक्षकलाई सहयोगी भूमिका खेल्न आयोगको आग्रह

निर्वाचन आयोगले निर्वाचन पर्यवेक्षण गर्ने संस्थाका प्रतिनिधिलाई स्थानीय निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र विश्वसनीय बनाउनका लागि सहयोगी भूमिका निर्वाह गर्न आग्रह गरेको राससले जनाएको छ ।

‘जनप्रतिनिधिसँगको छलफलपछि विशेष संरक्षित र स्वायत्त क्षेत्र’

गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सीमा निर्धारण आयोगले निर्वाचित जनप्रतिनिधिसँग छलफल गरेर मात्र संरक्षित र स्वायत्त क्षेत्रबारे निष्कर्षमा पुग्न सरकारलाई

कञ्चनपुर घटनाको विरोधमा बन्द, जनजीवन प्रभावित

पुर्नवास नगरपालिका-८ आनन्द बजारमा भारतीय सिमा सुरक्षा वलले नेपालीको हत्या गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीले फागुन २८ गते आह्वान गरेको नेपाल बन्दले जनजीवन प्रभावित भएको

बालाजुमा साझा बसमा आगजनी

नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको बन्दका क्रममा फागुन २८ गते बालाजु बाइपासमा साझा यातायातको बस जलाएको राससले जनाएको छ । बा ४ ख ५६४८ नं

मधेसी मोर्चाले आह्वान गरेको नेपाल बन्दले जनजीवन प्रभावित

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको नेपाल बन्दका कारण पूर्वाञ्चलको जनजीवन प्रभावित भएको इन्सेक पूर्वाञ्चल क्षेत्रीय कार्यालय, विराटनगरले जनाएको छ । मोरङ जिल्ला प्रतिनिधि इन्दिरा

अन्य

भिडियो