INSEC Online

📅 २०८३ श्रावण ६

काठमाडौँ

वार्ता र सम्वादमार्फत समस्याको समाधान खोज्न अधिकारकर्मीको सुझाव

अधिकारकर्मीहरूले वैशाख १ गते नेपाल पत्रकार महासङ्घको केन्द्रीय कार्यालय काठमाडौँमा अमरण अनसन र धर्नामा बेसका पत्रकारहरूलाई भेटेर उनीहरूको मागको बारेमा जानकारी लिँदै वार्ता र सम्वादमार्फत

निर्वाचनको ८० प्रतिशत तयारी पूरा भइसक्यो–प्रमुख आयुक्त यादव

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवद्वारा स्थानीय तहको निर्वाचनका लागि खेलाडीका रुपमा रहेका राजनीतिक दल निर्वाचनको मैदानमा ओर्लिसकेका र आयोग पनि निर्वाचनको अर्जुनदृष्टि लिएर अघि

सर्वोच्चद्वारा ढुङ्गेललाई सात दिनभित्र गिरफ्तार गरी कैद गर्न सरकारलाई निर्देशन

सर्वोच्च अदालबाट सर्वस्वसहित जन्मकैदको सजाय ठहर भएका नेकपा (माओवादी केन्द्र)का नेता बालकृष्ण ढुङ्गेललाई अविलम्ब गिरफ्तार गर्न सर्वोच्च अदालतले प्रधानमन्त्रीलाई चैत ३१ गते लिखित निर्देशन पठाएको

वर्ष २०७३: संविधान कार्यान्वयनको निरन्तरता

विसं २०७३ मुलुकको राजनीतिमा विभिन्न उतारचढाव, बहस र छलफलले प्राथमिकता पाएपनि मूलतः संविधानको कार्यान्वयनको निरन्तरतामा केन्द्रित रह्यो । यो वर्ष संविधान कार्यान्वयनको लागि अधिकार सम्पन्न

बालकृष्ण ढुंगेलको धम्कीपूर्ण अभिव्यक्ति प्रति घोर आपत्ति

जबाफदिहता निगरानी समितिले प्रेस विज्ञप्ति जारी गर्दै २०७३ फागुन २९ गते रामेछाप जिल्लाको सैँपु भन्ने स्थानमा भएको एक कार्याक्रममा सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका फरार अभियुक्तु

अधिवक्ता त्रिपाठीद्वारा ढुङ्गेलविरुद्ध अवहेलना मुद्दा दर्ता

अधिवक्ता डा. दिनेश त्रिपाठीले सर्वोच्च अदालतबाट हत्या अभियोगमा सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका माओवादी ‘नेता’ बालकृष्ण ढुङ्गेलविरुद्ध चैत ३० गते सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता गरेका

संविधान संशोधन विधेयक संसद् सचिवालयमा दर्ता

सरकारले संविधानको नयाँ संशोधन विधेयक चैत २९ गते व्यवस्थापिका-संसद् सचिवालयमा दर्ता गराएको राससले जनाएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले संसद् सचिवालयको विधेयक

सबै जिल्लाबाट मतदानस्थलको विवरण प्राप्तः निर्वाचन आयोग

स्थानीय तहको निर्वाचनका लागि मुलुकका ७५ जिल्लाबाट मतदानस्थलको यकिन विवरण प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार चैत २९

संविधान संशोधन प्रस्ताव फिर्ता

सरकारले व्यवस्थापिका-संसदमा विचाराधीन ‘नेपालको संविधान (दोस्रो संशोधन), २०७३’ प्रस्ताव फिर्ता लिएको राससले जनाएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले संसद्को चैत २९

मतदाता सामग्री आजदेखि जिल्ला पठाउन सुरु

निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि मुद्रण गरेको मतदाता शिक्षासम्बन्धी सामग्री आजबाट जिल्ला पठाउन सुरु गरेको राससले जनाएको छ ।

निर्वाचन निष्पक्ष बनाउन प्रतिबद्धता आवश्यकः प्रमुख आयुक्त

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन सबैबाट सहयोग र प्रतिबद्धता हुने विश्वास व्यक्त गरेका छन् ।

प्रतिफल प्रभाव विषयक अभिमूखीकरण सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा चैत २४ गते धुलिखेलमा सुरु भएको प्रतिफल प्रभाव विषयक अभिमूखीकरण कार्यक्रम चैत २५ गते सम्पन्न भएको छ ।

मन्त्रीले निजी सवारीसाधनमा चढेर मात्रै दलको कार्यक्रममा जान पाउने

निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि राजनीतिक वातावरण बनाउन सहजता होस् भन्ने उद्देश्यले निर्वाचन आचारसंहिता पालना सम्बन्धमा थप नीतिगत निर्णय गरेको राससले जनाएको छ

पूर्जा नभएका भूकम्पपीडितका समस्या सम्बोधन गरिने

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्प प्रभावित जिल्लामा जग्गासम्बन्धी प्रमाणको अभावले अनुदान सम्झौता हुन नसकेका लाभग्राहीका लागी पनि आवश्यक व्यवस्था मिलाउन पहल गर्ने निर्णय गरेको राससले जनाएको

मतदाता नामावली स्वीकृतः आयोग

निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरेको राससले जनाएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माकाअनुसार सो निर्वाचनका

निर्वाचन आयोगमा धर्ना दिन पुगेका पूर्वप्रधानमन्त्री भट्टराई लगायत गिरफ्तार

नयाँ शक्ति पार्टीको संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायतलाई कान्तिपथस्थित निर्वाचन आयोगमा चैत २० गते बिहान धर्ना दिन गएको बेला प्रहरीले हस्तक्षेप गर्दै गिरफ्तार गरेको छ

स्थानीय तहको निर्वाचन सफल बनाउन सबै सक्रियतापूर्वक लाग्नु पर्नेमा जोड

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय, काठमाडौँको आयोजनामा चैत १८ गते काठमाडौँमा आयोजित “स्थानीय तहको निर्वाचन र मानव अधिकार” विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले स्थानीय

एमालेद्वारा निर्वाचन आयोगको ध्यानाकर्षण

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले निर्वाचन आचारसंहिता उल्लङ्घन भइरहेको घटनाप्रति चैत १५ गते निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराएको राससले जनाएको छ । पार्टीका संसदीय

पेट्रोल बम प्रहार घटनाका दोषीलाई कारबाही गर्न माग

अनलाइनखबरका फोटो पत्रकार श्रीधर पौडेल र द काठमान्डू पोष्टका फोटो पत्रकार केशव थापाप्रति लक्षित गरी पेट्रोल बम प्रहार गरिएको घटनाको छानबिन गरी दोषीमाथि तत्काल कारबाही

समाज कल्याण परिषदको कदमप्रति सरोकारवाला रूष्ट

समाज कल्याण परिषदले सामाजिक सङ्घसंस्थालाई नियन्त्रण गर्ने अभिप्रायले अनावश्यक दुःख दिने गरेको भन्दै काठमाडौँमा आयोजित एक कार्यक्रममा सरोकारवालाले अबिलम्ब त्यस्तो कदमको अन्त्य गरी सहजीकरण र

अन्य

भिडियो