INSEC Online

📅 २०८३ श्रावण ६

काठमाडौँ

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

११ वर्षीया बालिकालाई माघ ७ गते बलात्कार गरेको आरोपमा माघ ८ गते याङवरक गाउँपालिका-४ का २९ वर्षीय कविन्द्र सुन्दास विरूद्ध जिल्ला प्रहरी कार्याल्यमा उजुरी दर्ता

सातै प्रदेशमा नवनिर्वाचित प्रदेश सभा सदस्यलाई सपथ

गएको मङ्सिर १० र २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित प्रदेश सभा सांसदलाई माघ ७ गते प्रदेशका अस्थायी मुकाममा पद तथा गोपनियताको सपथ गराइएको छ ।

सातवटै प्रदेशमा मतदाता नामावली प्रकाशित

राष्ट्रियसभा सदस्यको यही माघ २४ गते बुधबार हुने निर्वाचनको (निर्वाचन मण्डल) मतदाता नामावली माघ ७ गते प्रकाशित गरिएको राससले जनाएको छ । निर्वाचन आयोगका अनुसार

बेपत्ताको छानबिन र सत्यनिरुपण आयोग अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन), २०७४ अध्यादेश माघ ५ गते जारी गरेको राससले जनाएको छ ।

राष्ट्रपतिबाट प्रदेश प्रमुखलाई शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखहरुलाई आज पद तथा गोपनीयताको शपथ गराएको राससले जनाएको छ । राष्ट्रपति भवन शीतल निवासमा माघ ५ गते अयोजित विशेष

सरकारसँग पाँचबुँदे सहमतिपछि डा. केसीले अनशन तोडे

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका प्रा. डा. गोविन्द केसीले पुस २९ गते अनशन तोडेका छन् । त्रिवि शिक्षण अस्पताल अगाडि जुत्ता सिउँदै आएका सिरहाका नथुनिया मोचीले

डा. के.सी.को रिहाईका लागि अधिकारकर्मीको माग

चिकित्सा शिक्षा र सेवाको सुधार तथा भ्रष्टचारकाविरुद्ध आवाज उठाउँदै आएका वरिष्ठ चिकित्सक डा.गोविन्द केसीलाई सत्याग्रह स्थलबाटै नाटकीय ढङ्गबाट पुस २४ गते राति अदालतको अपहेलनाको आरोपमा

जिम्मेवारी पूरा नगरी कार्यकाल मात्रै नथपः इन्सेक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गत पुस २१ गते शुक्रबार बसेको नेपाल सरकार मन्त्रिपरिषद् बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन

प्रदर्शनका क्रममा आन्दोलनकारी विद्यार्थी र प्रहरीबिच झडप्, ६ जना घाइते

नेकपा एमालेको भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले विभिन्न माग गर्दै पुस १८ गते काठमाडौँमा प्रदर्शन गरेपछि प्रहरीसँग भएको झडपमा परी

पत्रकारलाई धम्की दिएकोप्रति महासङ्घको ध्यानाकर्षण

काठमाडौँबाट सञ्चालित तीव्रखबर डटकम अनलाइनमा चौधरी ग्रुपको विषयमा प्रकाशित समाचारलाई लिएर विभिन्न टेलिफोन नम्बरबाट समाचार नलेख्न धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासङ्घले पुस १६ गते विज्ञप्ति

मानव अधिकारको रक्षाका लागि दण्डहीनताको अन्त्य आवश्यकः अधिकारकर्मी

मानव अधिकारको रक्षाका लागि दण्डहीनताको अन्त्य आवश्यक रहेको एक कार्यक्रममा मानव अधिकारकर्मीहरूले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय काठमाडौँले पुस १६

नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व समीक्षा

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले उदयपुर र सर्लाहीमा नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा गरिएको छ । इन्सेक उदयपुर जिल्ला

राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश प्रमाणीकरण

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश पुस १४ गते प्रमाणीकरण गरेकी छन् । सरकारले राष्ट्रियसभाको निर्वाचन एकल सङ्क्रमणीय निर्वाचन प्रणालीद्वारा गर्ने निर्णय गर्दै सोसम्बन्धी अध्यादेश

नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्षपुस्तक २०१८ का लागि सन् २०१७ मा सङ्कलिन मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व समीक्षा बैठक पुस १४ गते धनुषा,

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न आयोगको आह्वान

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १५ दिनभित्र दल दर्ता गर्न दलहरूलाई पुस १३ गते आह्वान गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा. आयोधीप्रसाद यादवको

स्थानीय तहमा गैरसरकारी संस्था व्यवस्थापन गर्न बनेको नमूना ऐन खारेज गर्न इन्सेकको माग

गैरसरकारी संस्थालाई नियन्त्रण गर्ने गरी मस्यौदा गरिएको नमूना ऐन मानव अधिकार तथा मौलिक अधिकार तथा नेपालको संविधानको विपरीत रहेको जनाउँदै सङ्घीय मामिला तथा स्थानीय विकास

सङ्क्रमणकालीन न्याय निरूपण आयोगको कामप्रति अधिकारकर्मीको ध्ययानाकर्षण

सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोगका ३ वर्षको कार्यकाल यही माघ २६ गते पुरा गरी बिना कुनै उपलब्धि समाप्त हुन लागेको

नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा

नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा बैठक दोलखा र सिन्धुली जिल्लामा सम्पन्न भएको छ । सिन्धुली जिल्ला प्रतिनिधि विमला पाण्डेका

नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्व समीक्षा

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले दैलेख, महोत्तरी, बैतडी सङ्खुवासभा तेह्रथुम र इलाममा नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा गरिएको छ

नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ को प्रकाशन पूर्व समीक्षा

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले कैलाली र डडेल्धुरामा नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा गरिएको छ । इन्सेक ओखलढुङ्गा जिल्ला

अन्य

भिडियो