INSEC Online

📅 २०८३ श्रावण ६

काठमाडौँ

नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ को प्रकाशन पूर्व समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि सन् २०१७ मा सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको पूर्व समीक्षा कार्यक्रम सुनसरी र बाजुरामा सम्पन्न गरिएको छ

संवैधानिक इजलासमा निर्वाचनका तीन मुद्दाः पुस १९ मा पुनः सुनुवाइ

सर्वोच्च अदालतले निर्वाचनको मतगणनाका क्रममा स्वच्छता नभएको भन्दै दायर भएका मुद्दामा सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश जारी गरेको राससले जनाएको छ । प्रधानन्यायाधीश

आयोगको प्रतिवेदन सार्वजनिक गरः ह्युमन राइट्स वाच

अन्तर्राष्ट्रिय मानव अधिकार संस्था ‘हृयुमन राइट्स वाच’ले मधेस आन्दोलनका क्रममा भएका घटनाहरूको छानविन गर्न बनेको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । पूर्वन्यायाधीश गिरिशचन्द्र

नेपाल मानव मानव अधिकार वर्ष पुस्तक प्रकाशन पुर्व समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व समीक्षा कार्यक्रम विभिन्न जिल्लाहरूमा सम्पन्न भएका छन् । इन्सेक मकवानपुर जिल्ला प्रतिनिधि प्रताप विष्टका अनुसार

गैरसरकारी संस्थाहरू पारदर्शी एवं जवाफदेही हुनुपर्छ- अध्यक्ष प्याकुरेल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले समाजिक क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाहरू पारदर्शी एवम् जवाफदेही हुनुपर्नेमा बताएका छन् । युएसएआईडी, अनौपचारिक क्षेत्र सेवा

नेपाल मानव अधिकार वर्ष पुस्तकका लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा

नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१८ का लागि रोल्पा, कालिकोट र अछाम जिल्लामा सङ्कलित घटनाहरूको प्रकाशन पूर्व सरोकारवाला निकायबिच समीक्षा गरिएको छ । इन्सेक रोल्पा जिल्ला

नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले बागलुङ र प्यूठान जिल्लामा नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक

अपाङ्गतासम्बन्धी लक्ष्य पूरा गर्नुपर्नेमा जोड

दिगो विकासले अवलम्बन गरेको अपाङ्गताको अधिकारसम्बन्धी लक्ष्यलाई पूरा गर्न सरकार र निजी क्षेत्रको सहयोग आवश्यक रहेको सरोकारवालाले बताएका समाचार राससले जनाएको छ । २६ औँ

श्रम सम्झौता नगर्दा मानव अधिकार उल्लङ्घन: शर्मा

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनूपराज शर्माले वैदेशिक रोजगारमा जाने मुलुकसँग सम्झौता नगर्नाले श्रमिकको मानव अधिकार हनन् भएको बताएका समाचार राससले जनाएको छ । आयोगले

अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा प्रभातफेरी

“सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगार हाम्रो सरोकार” भन्ने मुल नाराका साथ पोखरामा प्रभातफेरी गरी अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइएको इन्सेक कास्की जिल्ला प्रतिनिधि सङ्गीता भाटले

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पुर्व समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) का जुम्ला, रूकुम र लमजुङ जिल्ला प्रतिनिधिहरूले नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा कार्यक्रम गरेका

अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस र नेपाली कामदारको अवस्था

अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस मनाइरहँदा नेपालबाट वैदेशिक रोजगारीमा जाने आप्रवासी कामदारले विदेशमा भोग्नुपरेका समस्या समाधानतर्फ भने ठोस पहल हुन नसकिरहेको राससले जनाएको छ । वैदेशिक

नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा हरेका वर्ष प्रकाशन गरिने नेपाल मानव अधिकार वर्ष पुस्तकको नयाँ अङ्कका लागि सङ्कलित घटनाको प्रकाशन पूर्व छलफल गर्न विभिन्नि

तराई-मधेश आन्दोलनको प्रतिवेदन सरकारलाई हस्तान्तरण

तराई-मधेशलगायत क्षेत्रमा आन्दोलनका क्रममा भएका हत्या, हिंसा, तोडफोड, आगजनी आदि घटनाको छानबिन प्रतिवेदन सरकारलाई बुझाइएको राससले जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘तराई-मधेश र थरुहटलगायतका

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ओखलढुङ्गा रगनी गाउँपालिका-८ का ४५ वर्षीय सन्तोष गुरूङलाई मङ्सिर २६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले

आप्रवासी नेपालीको मानव अधिकार संरक्षण गर्नुपर्ने

वैदेशिक रोजगारीमा जाने आप्रवासी नेपालीको मानवअधिकार संरक्षण गर्नुपर्नेमा सहभागीले जोड दिएको राससले जनाएको छ । राष्ट्रिय मानव अधिकार आयोगले मङ्सिर २६ गते ‘नेपालमा सुरक्षित वैदेशिक

६९ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा विविध कार्यक्रम

मानव अधिकार दिवसको अवसर पारेर इन्सेक कञ्चनपुर, मानव अधिकार निगरानी समूह, कोक्याप र अपाङ्ग महिला सङ्घ कञ्चनपुरको संयुक्त आयोजनामा मङ्सिर २४ गते महेनद्रनगरमा मानव अधिकारसम्बन्धी

अधिकारीका हत्यारालाई कारबाही र पीडित परिवारलाई न्याय दिन मानव अधिकारकर्मीको माग

मानव अधिकारकर्मीहरूले गोरखा फुजेल-७ का कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाही गरी पीडित परिवारलाई न्याय दिन माग गरेका छन् । ६९ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा

 काठमाडौँमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा र्‍याली

६९ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा मङ्सिर २४ गते देशैभर विभिन्न कार्यक्रम गरिएको छ । विश्वका सम्पुर्ण मानवले बिना कुनै भेदभाव समान ढङ्गले सबै

शान्ति-प्रक्रिया सुरू भएको एक दशक नाघिसक्दा पनि पीडितले न्याय पाउन नसक्नु दुखद्-आयोग

राष्ट्रिय मानव अधिकार आयोगले शान्ति-प्रक्रिया सुरू भएको एक दशक नाघिसक्दा पनि अझै पीडितले न्याय पाउन नसक्नु दुखद् पक्ष रहेको जनाएको छ । आयोगका अध्यक्ष अनूपराज

अन्य

भिडियो