INSEC Online

📅 २०८३ श्रावण ६

काठमाडौँ

इन्सेकद्वारा आयोगसमक्ष निर्वाचन पर्यवेक्षणको प्रारम्भिक प्रतिवेदन पेश

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन-२०७४ अन्तर्गत दोस्रो चरणमा मङ्सिर २१ गते सम्पन्न निर्वाचनको पर्यवेक्षण गरेको इन्सेकले निर्वाचन आयोगमा आजै प्रारम्भिक प्रतिवेदन पेश गरेको छ ।

प्रतिनिधि तथा प्रदेश सभाका लागि मतदान जारी(अपडेट १६:०० बजे)

(अपडेट १६:०० बजे) अर्घाखाँची जिल्ला प्रतिनिधि नारायण भुसालका अनुसार सन्धिखर्क नपा-५ मा रहेको मथुरा केन्द्रमा मतदान अधिकृतले हस्ताक्षर नगरेको मतपत्र दिएपछि विवादका कारण पौने दुईबजेदेखि

परिचय खुलाउने अन्य कागजातबाट पनि मतदान गर्न पाउने व्यवस्था

निर्वाचन आयोगले मङ्सिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदाता नामावलीमा नाम भएका तर कुनै कारणले मतदाता परिचयपत्र प्राप्त गर्न नसकेका मतदाताले पनि मतदान

यादवको उम्मेदवारी खारेजीको निर्णय सर्वोच्चद्वारा सदर

सर्वोच्च अदालतले प्रतिनिधि सभातर्फ सर्लाहीबाट वाम गठबन्धनका उम्मेदवार शिवपुजन यादवको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको राससले जनाएको छ । न्यायाधीशद्वय दीपकराज जोशी

निर्वाचन सुरक्षामा ध्यान देऊः इन्सेक

प्रतिनिधि र प्रदेश सभाका लागि हुने दोस्रो चरणको निर्वाचनको पूर्व सन्ध्यामा देशका विभिन्न भागमा बम विष्फोटका घटना बढेको प्रति ध्यानाकर्षण गराउँदै अनौपचारिक क्षेत्र सेवा केन्द्र

विभिन्न स्थानमा बम विष्फोट

निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवार लक्षित तथा मतदाता आतङ्कित बनाउन विभिन्न ठाउँमा बम विष्फोट भएका समाचारहरू प्राप्त भएका छन् । इन्सेक बर्दिया जिल्ला प्रतिनिधि मानबहादुर

वाम गठबन्धनका उम्मेदवारलाई लक्षित गरी बम विष्फोट

वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार खगराज भट्टलाई लक्षित गरी बम विष्फोट गराइएको समाचार इन्सेक डडेल्धुरा जिल्ला प्रतिनिधि भुपेन्द्र विष्टले पठाएका छन् । मङ्सिर १८ गते

काठमाडौँमै बम विष्फोट, उम्मेदवार थापासहित ११ जना घाइते

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् काठमाडौँ क्षेत्र नं. ४ का उम्मेदवार गगन थापालाई लक्षित गरी मङ्सिर १८ गते बम विष्फोट भएको छ । अज्ञात समूहले

निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसार

निर्वाचनको मिति नजिकिँदै गर्दा विभिन्न जिल्लामा उम्मेदवारका पक्षमा निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसार भइरहेका खबर आएका छन् । इन्सेक सप्तरी जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार वाम

विभिन्न ठाउँमा बम विष्फोटका घटना, घटनाको भत्र्सना

नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य तुलाराम घर्तीलाई लक्षित गरी मङ्सिर १६ गते साँझ पाल्पामा बम विष्फोट भएको राससले जनाएको छ । तिनाउ गाउँपालिकाको दोभानस्थित डेढगाउँ

अज्ञात समूहद्वारा विभिन्न ठाउँमा विष्फोट

इन्सेक कपिलवस्तु जिल्ला प्रतिनिधि नन्दराम पौडेलका अनुसार शिवराज नपा-९ शिवगढीको भगवानपुरमा मङ्सिर १५ गते उम्मेदवारलाई लक्षित गरेर बम विष्फोट भएको छ । दिउँसो १ बजे

काठमाडौँमै १ सय ४१ मतदानस्थल सम्वेदनशील

प्रतिनिधि सभा र प्रदेश सभाको मङ्सिर २१ गते हुने दोस्रो चरणको निर्वाचनमा सुरक्षाको दृष्टिले काठमाडौँका ३ सय २० मतदानस्थलमध्ये १ सय ४१ मतदानस्थल सम्वेदनशील रहेका

सहिदका फोटो र भिडियो देखाएर मत नमागः आयोग

निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका क्रममा सहिदका फोटो एवम् भिडियो देखाएर मत नमाग्न राजनीतिक दल तथा उम्मेदवारहरूलाई निर्देशन दिएको छ । मङ्सिर १५ गते आयोगले प्रदेश

मृतक चौधरीका परिवारलाई १० लाख रुपियाँ दिने निर्णय

सरकारले बम विष्फोटनमा परी निधन भएका म्यादी प्रहरी विनोद चौधरीका परिवारलाई राहतस्वरुप १० लाख रुपियाँ दिने निर्णय गरेको राससले जनाएको छ । प्रधानमन्त्री एवम् गृहमन्त्री

सरकारले कार्यकर्तालार्इ बाँड्यो १६ करोड

निर्वाचनको मुखमा सरकारले आर्थिक सहायताको नाममा एक हजार २ सय ७८ जना आफ्ना कार्यकर्तालाई करिब १६ करोड रुपियाँ वितरण गरेको छ । यो बितेको तीन

देशका विभिन्न ठाउँमा बम विष्फोट

सिरहा जिल्ला प्रतिनिधि दुर्गा परियारका अनुसार को धनगढीमाई नपा-७ स्थित जिरोमाइलमा मङ्सिर ११ गते राति अज्ञात समूहले बम विष्फोट गराएको छ । अज्ञात समूहले पूर्वबाट

निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोपमा एमाले विरूद्ध उजुरी

निर्वाचन आयोगले जारी गरेको आचारसंहिता नेकपा एमालेले उल्लङ्घन गरेको आरोप लगाउँदै कारबाहीको माग सहित मङ्सिर १२ गते आयोगमा उजुरी परेको छ । प्रतिनिधि सभा र

उपसचिवहरूको काज सरुवा बदर गर्न गृह मन्त्रालयलाई निर्देशन

निर्वाचन आयोगले मङ्सिर ११ गते निर्वाचन आचारसंहिता विपरीत हुने गरी नेपाल प्रशासन सेवाका ६ जना उपसचिवको काज सरुवा गर्ने गृह मन्त्रालयको निर्णयलाई अभिलम्ब बदर गर्न

राप्रपा प्रजातान्त्रिकका महामन्त्री ध्रुवबहादुर प्रधानसँग आयोगले माग्यो स्पष्टीकरण

निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी(प्रजातान्त्रिक) का महामन्त्री तथा उक्त पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यको समानुपातिक तर्फका उम्मेदवार ध्रुवबहादुर प्रधानले आचारसंहिता उल्लङ्घन गरेकोमा २४ घण्टा भित्रमा

शान्तिपूर्ण, उत्साहजनक र मतदाताको व्यापक सहभागितामा निर्वाचन सम्पन्नः निर्वाचन आयोग

निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो चरणको निर्वाचन मङ्सिर १० गते ३२ जिल्लामा शान्तिपूर्ण, उत्साहजनक र मतदाताको व्यापक सहभागितामा सम्पन्न भएको जनाएको छ

अन्य

भिडियो