INSEC Online

📅 २०८३ श्रावण ११

इलाम

वैज्ञानिक परीक्षणबिनै मूल्य तोकिएको प्रति चिया कृषकको दुःखेसो

चिया कृषकले उत्पादन गरेको हरियो पत्तिको मूल्य उद्योगीहरूले वैज्ञानिक परीक्षणबिनै तोकेप्रति इलामका चिया कृषकले दुःखेसो पोखेका छन् । मनपरी ढङ्गले मूल्य निर्धारण गरिदिँदा आफूहरू समस्यामा

प्रतिबन्धित नेकपाका तीन जना कार्यकर्ता गिरफ्तार

प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता भएको आरोपमा प्रहरीले वैशाख २२ गते तीन जनालाई गिरफ्तार गरेको छ । प्रहरीले नेकपाका इलाम इन्चार्ज

विवाद समाधानका लागि बोलाएर जनप्रतिनिधिमाथि हातपात

फाकफोकथुम गाउँपालिका – ५ का वडा सदस्य ६१ वर्षीय तुलाराम दर्लामी मगरलाई चार जनाको समूहमा रहेका व्यक्तिले वैशाख ४ गते कुटपिट गर्दा मगरको दाहिने आँखा

बलात्कारपछि हत्याका घटनाका आरोपित गिरफ्तार

सूर्योदय नगरपालिका– १३ की १७ वर्षीया आकृति राईको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सूर्योदय नगरपालिका – १३ का २१ वर्षीय रोशन राईलाई चैत ६ गते

प्रतिबन्धित पार्टीको कार्यकर्ता भएको आरोपमा ६ जना गिरफ्तार

माई नगरपालिका–१ का अमर राईसहित ६ जनालाई प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता भएको आरोपमा आरोपमा गिरफ्तार गरेको छ । सो पार्टीको

हत्या भएको अवस्थामा दम्पतीको शव फेला

फाकफोकथुम गाउँपालिका–५ का ३५ वर्षीय धनबहादुर खपाङ्गी र ३४ वर्षीया रीता खपाङ्गीको फागुन २८ गते रहस्यमय हत्या भएको प्रहरीले जनाएको छ । खपाङ्गी दम्पती आफ्नै

अपाङ्गमैत्री भवन नहुँदा समस्या अपाङ्गता भएकाहरूलाई समस्या

नेपालको संविधान २०७२ ले धारा ४२ मा सामाजिक न्यायको हकको व्यवस्था गरेको छ । सोही धाराको उपधारा ३ मा अपाङ्गता नागरिकलाई विविधताको पहिचानसहित मर्यादा र

यौन दुर्व्यवहार गरेको कसुरमा पाँच महिना कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले सूर्योदयन नगरपालिका–३ का ३३ वर्षीय सुमन राइलाई फागुन २२ गते पाँच महिना कैद सजायको फैसला सुनाएको

चार महिनायता तलब नपाएको शिक्षकको गुनासो

इलामका सूर्योदय नगरपालिका, फाकफोकथुम गाउँपालिका र माइजोगमाइ गाउँपालिकाले गएको कात्तिक महिनायताको तलब नखुवाएको शिक्षकहरूले गुनासो गरेका छन् । चार वटा पालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले

स्वास्थ्यकर्मी नहुँदा कारागारमा समस्या

सुधारगृहका रूपमा सञ्चालनमा ल्याइएको इलाम कारागारमा चार महिनायता स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको स्वास्थ्य जाँचमा समस्या भएको छ । एक जना अहेबको दरबन्दी भएपनि असोज १ गतेयता

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिका बलात्कार गरेको कसुरमा अदालतले सजाय फैसला गरेपछि फरार रहेका इलाम नगरपालिका– ११ का ३९ वर्षीय सन्तोष एक्तेनलाई प्रहरीले माघ १३ गते गिरफ्तार

बलात्कार कसुरमा तीन वर्ष ६ महिना कैद सजायको फैसला

२३ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा माइ नगरपालिका–३ का २२ वर्षीय सुनिल खत्रीलाई अदालतले माघ ९ गते ३ वर्ष ६ महिना कैद सजायको फैसला गरेको

बलात्कार कसुरमा दुई वर्ष कैद सजायको फैसला

२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा देउमाई नगरपालिका–१ का ३९ वर्षीय पुष्कर राइलाई अदालतले माघ ८ गते दुई वर्ष कैद सजायको फैसला गरेको छ ।

 अज्ञात पक्षबाट एनसेल टावरमा आगजनी

जीतपूरस्थित अजम्बरे डाँडामा रहेको एनसेल टावरमा पुस २८ गते राती बम बिस्फोट भएको छ । अज्ञात पक्षबाट गराइएको बम विस्फोटबाट टावरमा जडान गरिएको जेनेरेटर र

विषयगत शिक्षक नहुँदा समस्या भएको गुनासो

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)द्धारा सन्दकपुर गाँउपालिकामा सञ्चालित “स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने (ईएलपी) परियोजना अन्तरगत पुस २८ गते गाँउपालिकामा शिक्षक,अभिभावक र विद्यार्थीबीच

यौन दुव्र्यवहार घटनाका आरोपित गिरफ्तार

१० देखि १५ वर्ष उमेर समूहका चार जना बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले इलाम नगरपालिका–११ का ३३ वर्षीय मनकुमार नेम्वाङलाई पुस २० गते गिरफ्तार

कुटपिट घटनाका आरोपित पति गिरफ्तार

माइ नगरपालिका–१० की ३८ वर्षीया ठाकुरकुमारी न्यौपानेलाई कुटपिट गरी घाईते बनाएको आरोपमा प्रहरीले ५१ वर्षीय पति धर्मानन्द तिम्सिनालाई पुस १८ गते गिरफ्तार गरेको छ ।

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

संविधानले मौलिक हकका रूपमा नागरिकका धेरै अधिकारलाई सुनिश्चित गरेकाले अब विकासको अधिकारलाई मानव अधिकारसँग जोड्नु पर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । पुस ७ गते अनौपचारिक

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा माइ नगरपालिका–७ का ३१ वर्षीय तेजबहादुर राईलाई प्रहरीले पुस ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस

बलात्कार घटनाका आरोपित गिरफ्तार

३९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले चुलाचुली गाउँपालिका–३ का ३७ वर्षीय प्रकाश सिह्वाङलाई मङ्सिर ३० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०७५

अन्य

भिडियो