आयोगले सिफारिस गरेका मुद्दालाई राज्यले सम्बोधन नगरेको गुनासो
मानव अधिकारसँग जोडिएका मुद्दामा सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगले सम्बोधनका लागि सिफारिस गरेपनि राज्यबाट सम्बोधन गर्न नसकेको अधिकारकर्मीहरूले बताएका छन् । न्यायका लागि सरकारसमक्ष सिफारिस