स्थानीय तहको सुशासन र नेतृत्व विकास तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ७ नं प्रदेश कार्यालय, धनगढीको आयोजनामा बान्नीगढी-जयगढ गाउँपालिकाका सदस्यहरूलाई आयोजित दुई दिने स्थानीय तहको सुशासन र नेतृत्व विकास तालिम भदौ
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ७ नं प्रदेश कार्यालय, धनगढीको आयोजनामा बान्नीगढी-जयगढ गाउँपालिकाका सदस्यहरूलाई आयोजित दुई दिने स्थानीय तहको सुशासन र नेतृत्व विकास तालिम भदौ
विस्थापितहरूका लागि राहत रकम कम आउँदा १ सय २३ परिवारले राहत पाउनबाट वञ्चित भएका छन् । १ सय २३ परिवारका ६ सय ४० भन्दा बढी
महिला तथा बालबालिका कार्यालय खारेजीसँगै अपाङ्गता परिचय–पत्र वितरणमा अन्यौलता सिर्जना हुँदा अपाङ्ग व्यक्तिहरू परिचय–पत्र पाउनबाट वञ्चित भएका छन् । परिचय–पत्र नहुँदा उनीहरूले राज्यबाट पाउने सामाजिक
अछाम जिल्लामा रहेको नेपाल खाद्य संस्थानले विक्रीवितरण गर्ने गरेको चामल एक सातादेखि सकिएपछि उपभोक्ता चिन्तित बनेका छन् । जिल्लाका लागि गएको आर्थिक वर्षमा तोकिएको ३
आठ वर्षीया बालिकालाई बलात्कार गरेर फरार भइ भारत पुगेको आरोपमा साँफेबगर नगरपालिका-११ देवीस्थानका २१ वर्षीय रेवन्त दासलाई अछाम प्रहरीले दुई हप्तापछि गिरफ्तार गरेको छ ।
जिल्लाका १० स्थानीय तहमा २० हजार ८ सय ४४ घरपरिवार गरिब रहेको पाइएको छ । गरिब घरपरिवार पहिचान तथा परिचय वितरण बोर्डले सङ्कलन गरेको तथ्याङ्क
२५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा तुर्माखाँद गाउँपालिका–३ का ३५ वर्षीय लोकेन्द्रबहादुर बिसीलाई जिल्ला अदालत अछामले पाँच वर्ष कैदको फैसला गरेकोे छ । न्यायाधीश धर्मराज
आफूलाई बलात्कार गरेको भन्दै उजुरी दिने चौरपाटी गाउँपालिका-४ पायलकी २५ वर्षीया ठम्मरा धामीलाई जिल्ला अदालत अछामले ३ हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ । झुठो
मङ्गलसेन नगरपालिका-७ जनालीकी ३५ वर्षीया निर्मला जैसीलाई दाउरा प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले ३८ वर्षीय पति झनकराज जैसीलाई असार १६ गते गिरफ्तार गरेको छ
नेपाल मानव अधिकार वर्षपुस्तक २०१९ का लागि अभिलेखित घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार ८ गते अछाम सदरमुकाम मङ्गलसेनमा सम्पन्न गरिएको छ । प्रमुख
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको एक समूहले पञ्चदेवल-विनायक नगरपालिका-३ मा रहेको विद्यामन्दिर माविका प्रधानाध्यापक विरबहादुर शाहीलाई विद्यालय समयमा जेठ
बान्नीगढी-जयगढ गाउँपालिकामा रहेका गाउँपालिका सदस्यहरूलाई स्थानीय सरकार र मानव अधिकार विषयक दुई दिने तालिम जगगढमा जेठ ८ गते सम्पन्न भएको छ । जेठ ७ गतेबाट
मानव अधिकारलाई सम्बोधन गर्दै स्थानीय तहले कानुन निर्माण गर्न नागरिक समाजका प्रतिनिधिहरूले सुझाव दिएका छन् । इन्सेक क्षेत्रीय कार्यालय धनगढीको आयोजनामा जेठ ६ गते सदरमुकाम
पञ्चदेवल-विनायक नगरपालिकामा रहेका नगर कार्यपालिकाका सदस्यहरूलाई स्थानीय सरकार र मानव अधिकार विषयक दुई दिने तालिम विनायकमा जेठ ५ गते सम्पन्न गरिएको छ । जेठ ४
जिल्ला कारागार अछाममा खानेपानीको चरम सङ्कट भएको छ । कैदीबन्दीहरूलाई मङ्गलसेन नगरपालिकाको पधेँरीखोलीको खोलाबाट पाइपलाइनमा ल्याइएको पानीमा लेदो आउन थालेपछि दुई दिनदेखि पानीको सङ्कट भएको
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), जागरण नेपाल र दलित सेवा सङ्घको साझेदारीमा सञ्चालित परियोजनाको परिचयात्मक कार्यक्रम पञ्चदेवल-विनायक नगरपालिकामा चैत १५ गते सम्पन्न भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), जागरण नेपाल र दलित सेवा सङ्घको साझेदारीमा सञ्चालित गाउँपालिकास्तरीय परियोजनाको परिचयात्मक कार्यक्रम बान्नीगढी-जयगढ गाउँपालिकामा चैत १४ गते सम्पन्न भएको छ
समयमै औषधि खरिद नगर्दा अछामको ढकारी र तुर्माखाँद गाउँपालिकाका स्वास्थ्य केन्द्रहरूमा औषधि अभाव भएको छ । माघभित्र स्वास्थ्य केन्द्रमा पुगिसक्नु पर्ने औषधि नपुगेका कारण ती
सशस्त्र द्वन्द्वका क्रममा विस्थापित परिवारलाई वितरणका लागि गएको असार महिनामा आएको रकम नबाँडेरै फ्रिज भएको छ । ५ सय ८० घरपरिवारका लागि शान्ति मन्त्रालयबाट जिल्ला
कमलबजार नगरपालिका–२ बजुडामा वाम गठबन्धन र लोकतान्त्रिक पक्ष बीच मङ्सिर १९ गते साँझ झडप भएको छ । झडपमा वडा नं. २ का निवासी ३५ वर्षीय
बलात्कार घटनाका पीडित बालिकालाई कानुनी प्रक्रियामा जानका लागि इन्सेक सुदूरपश्चिम
सिरहामा जिल्ला स्तरीय बाल भेला ०८३ जेठ २० गते सम्पन्न
बलात्कार घटनाकी पीडित बालिकालाई कानुनी प्रक्रियामा जानका लागि इन्सेक सुदूरपश्चिम
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको समन्वय,