INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित बुवा गिरफ्तार

१२ वर्षीया बालिकालाई ०८० फागुन २६ गते बलात्कार गरेको आरोपमा प्रहरीले मंगलसैन नगरपालिकाका ३५ वर्षीय बुवालाई फागुन २६ गते गिरफ्तार गरेको छ ।

बालिकालाई बलात्कार गरेको जानकारी पीडितकी आमाले थाहाँ पाएपछि स्थानीयको सहयोगमा पीडित पक्षले आरोपित विरुद्ध फागुन २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो ।

पीडित पक्षले दिनुभएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, अछामका  इन्स्पेक्टर राजेन्द्र साउदले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण फागनु २६ गते जिल्ला अस्पताल, अछाममा गरिएको छ ।

अन्य

भिडियो