INSEC Online

📅 २०८३ असार ३२

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका–७ का ४३ वर्षीय धनिराम भण्डारीलाई असार ३१ गते तुलसीपुरबाटै गिरफ्तार गरेको छ ।

आरोपितले पीडितलाई असार ३० गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार ३१ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका छन् ।

पीडितको स्वास्थ्य परीक्षण असार ३१ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको छ ।

जयनारायण पुन

अन्य

भिडियो