INSEC Online

📅 २०८३ असार १३

अपाङ्गता भएका व्यक्तिलाई घरभित्र मात्रै सीमित राख्न हुदैनः मन्त्री पुन

गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले अपाङ्गता भएका व्यक्तिहरूलाई घरभित्र राख्ने नभइ रोजगारीसँग जोड्नुपर्ने अबको आवश्यकता रहेको बताउनुभएको छ…

पाँच महिनासम्म पनि राहत पाएनन् बाढी पीडितले

बाढीले विनाश गरेको पाँच महिना बितिसक्दा पनि कुनै पक्षबाट सहयोग नपाउँदा मुड्केचुला गाउँपालिका–१ कौशिलाखोलाका बाढी पीडितहरू यतिबेला समस्यामा छन् ।…

अपाङ्गमैत्री वातावरण निर्माण गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले अपाङ्गमैत्री वातावरण निर्माण गर्न आग्रह गरेको छ । गत वर्ष सातै प्रदेश तथा केन्द्रमा यस विषयमा…

नाफा कमाउने उद्देश्य नभएका संस्थालाई भ्याटमा नराख्न नागरिक समाजको आग्रह

नाफा कमाउने उद्देश्य नभएका सामाजिक संस्थाहरूलाई सरकारले भ्याटमा राख्न नहुने एक कार्यक्रममा बोल्ने वक्ताहरूले आग्रह गरेका छन् । अनौपचारिक क्षेत्र…

अधिकार र हिंसाका बारेमा बेखबर ग्रामीण महिलाहरू हिंसा सहन बाध्य

बैतडीको ग्रामीण क्षेत्रका महिलाहरूलाई अधिकार र हिंसाबारे  जानकार नभएका कारण अनेकौ प्रकारका घरेलु हिंसाहरूको सामना गरिरहेका छन् । यहाँका महिलाहरू…

बेचबिखन घटनाका आरोपित गिरफ्तार

मानब बेचबिखन तथा ओसारपसार मुद्दाका फरार आरोपित बाँसगढी नपा–४ का ५२ वर्षीय बिष्णुबहादुर बस्नेतलाई प्रहरीले मङ्सिर १५ गते गिरफ्तार गरेको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिला अनुयायीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ४५ वर्षीय सिद्धबाबा कृष्णदास गिरीलाई मङ्सिर १६ गते गिरफ्तार गरेको छ ।…

इलाम नगरपालिकाका ९८ घरपरिवार दलित भूमि अधिकारबाट वञ्चित

आफ्नो स्वामित्वमा भूमि नहुँदा विभिन्न अधिकारहरूबाटै वञ्चित हुनुपरेको दलित समुदायका अगुवाहरूले बताएका छन् । संविधान जारी भएर कार्यान्वयनमा आइसक्दा समेत…

बलात्कार घटनाका आरोपित गिरफ्तार

कक्षा ७ मा अध्ययनरत १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले उमाकुण्ड गाउँपालिका–३ का ४० वर्षीय सङ्गित सुनुवारलाई मङ्सिर १५…

प्रतिबन्धित नेकपाका कार्यकर्ता रिहा भए लगत्तै पुनः गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी बाग्लुङका जिल्ला सदस्य ३१ वर्षीय महेन्द्र भण्डारीलाई जिल्ला अदालत गोरखाले रिहा गरे…

सिन्धुली अस्पतालमा अत्यावश्यक औषधि अभाव

सिन्धुली अस्पतालमा अत्यावश्यक औषधिको अभाव भएको छ । बिरामीलाई दिइने निःशुल्क औषधिको समेत अभाव भएको सिन्धुली अस्पतालले जनाएको छ ।…

दुर्गमका स्वास्थ्य संस्था प्रसूति सेवा बन्द हुँदा गर्भवति महिला सेवाबाट वञ्चित

स्वास्थ्य क्षेत्रका कर्मचारी समायोजन भएर गएपछि दुर्गम गाउँका स्वास्थ्य संस्थामा सञ्चालित प्रसूति गृहको सेवा अबरूद्ध छ । ओखलढुङ्गाको चार स्थानीय…

पानी अभाव हुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या

स्वास्थ्य संस्थाहरूमा २४ सै घण्टा पानीको सुविधा हुनुपर्ने सरकारी मापदण्ड भएपनि यहाँका स्वास्थ्य संस्थाहरूले भने पानीको अभाव झेलिरहेका छन् । सुत्केरी…

सामुदायिक स्वास्थ्य एकाईमा औषधि र स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या

देवताल गाँउपालिका–१ बडकीफुलबरिया टोलमा रहेको सामुदायिक स्वास्थ्य एकाई दुई महिनादेखि औषधि र स्वास्थ्यकर्मीविहीन हुँदा उपचार गर्न आउने बिरामीलाई समस्या परेकाले…

कर्मचारी अभावका कारण बालबालिका नियमित खोप सेवाबाट वञ्चित

कर्मचारी अभावका कारण जिल्ला अस्पताल भोजपुर बाट दिइने नियमित खोप सेवा प्रभावित भएको छ । जिल्ला अस्पताल भोजपुरमा चार जना…

हंसपुर नगरपालिकाका शिक्षकहरू तलब नपाएको भन्दै आन्दोलित

धनुषा जिल्लाका शिक्षक संस्थाहरूको संयुक्त समितिले शिक्षकहरूको तलब भत्ता उपलब्ध गराउनको लागि जिल्ला प्रशासन कार्यालय धनुषामा मङ्सिर ८ गते ज्ञापनपत्र…

समायोजनले कर्मचारी नहुँदा बर्थिङ सेन्टर बन्द, सेवाग्राही मर्कामा

समायोजनले कर्मचारी नहुँदा बर्थिङ सेन्टर बन्द भएका कारण सेवाग्राही मर्कामा परेका छन् । मदाने गाउँपालिका–३ सिर्सेनी र ४ म्यालपोखरीको बर्थिङ…

बाल आश्रममा इन्सेक प्रतिनिधिको समन्वयमा आर्थिक सहयोग

जनकपुरस्थित सद्गुरू कविर बाल आश्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनुषाका जिल्ला प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहको पहलमा मङ्सिर १६ गते आर्थिक…

उर्जामन्त्री र मुख्यमन्त्री सहभागी कार्यक्रम नजिकै बम विष्फोट

रास्कोट नगरपालिका शान्तीघाटमा फुकोड कर्णाली हाइड्रोको अनुगमनका लागि पुग्नुभएका सङ्घीय सरकारका उर्जामन्त्री वर्षमान पुन र कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर…

मत नदिएको भन्दै कुटपिट घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

शान्तिनगर गाउँपालिका–२ का ५२ वर्षीय पदमबहादुर वली र उहाँकी ४५ वर्षीय पत्नी जयन्ता वलीलाई मङ्सिर १४ गते भएको उप निर्वाचनमा…