INSEC Online

📅 २०८३ असार १४

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले छत्रदेव गाउँपालिका–७ का २८ वर्षीय जीवलाल बञ्जाडेलाई  माघ २२ गते गिरफ्तार गरेको छ…

मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित

मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ ।  पत्रकारले परीक्षा पास गरेर लाइसेन्स लिनुपर्ने व्यवस्था झिकेर मिडिया काउन्सिल विधेयक…

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका–१ का ४९ वर्षीय राजकुमार खिउजु विरूद्ध ०७६ माघ २२ गते…

काङ्ग्रेसद्वारा प्रतिनिधि सभाको बैठक अवरुद्ध

माघ २३ गते  प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ अवरुद्व भएको छ । प्रमुख विपक्षी नेपाली काङ्ग्रेसले ललिता निवास जग्गा प्रकरणमा…

बलात्कार घटनाका आरोपितलाई १८ वर्ष कैद फैसला

१२ वर्षिया बालिकालाई बलात्कार गरेको घटनाको आरोपमा पूर्पक्ष थुनामा रहेका विदुर नगरपालिका–९ का २२ वर्षिय रमेश राई र ६४ वर्षिय…

बलात्कार घटनाको आरोपमा गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कास्की जिल्ला मादी गाउँपालिका–४ घर भएका २० वर्षीय भुवन लामिछानेलाई जिल्ला प्रहरी कार्यालय चितवनले…

बलात्कार प्रयास घटनाको आरोपमा गिरफ्तार

४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा भरतपुर महानगरपालिका–१३ बस्ने ४२ बर्षीय पूर्णबहादुर विकलाई जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुरबाट माघ…

न्याय समितिको काममा ढिलाई हुँदा सेवाग्राही मर्कामा

मध्य नेपाल नगरपालिका अन्तर्गतको न्याय समितिले समयमा काम नगर्दा सेवाग्राही मर्कामा परेका छन् । मध्यनेपाल नपा–७ निवासी ४५ वर्षीय सत्यराज…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

सात वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई माघ २० गते गिरफ्तार गरेको छ । पीडित बालकलाई…

स्वास्थ्य केन्द्रमा एक्सरे मेसिन नहुँदा सर्वसाधारण उपचारबाट बञ्चित

चम्पादेवी गाउँपालिका –१० रानीवनमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे मेसिन नहुँदा सर्वसाधारण उपचारबाट बञ्चित भएका छन् । स्वास्थ्य केन्द्रले तीन…

बलात्कार घटनाका आरोपित गिरफ्तार

रुकुम पश्चिमकी ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ०७६ माघ २२ गते प्रहरीले दुई जना छेडागाड नगरपालिका–११ जाजरकोटका २२ वर्षीय…

सामूहिक बलात्कारपछि हत्या गरेको कसुरमा जन्म कैदको फैसला

सामुहिक बलात्कार गरी हत्या गरेको कसुर  ठहर गर्दै जिल्ला  अदालत  कैलालीका न्यायधीश कृष्णप्रसाद नेपालको इजलाशले ०७६ माघ २२ गते चार…

कुटपिट घटनाका आरोपित गिरफ्तार

मुसीकोट नगरपालिका–४ रुकुम पश्चिमकी ५० वर्षीया मङ्गली गिरीलाई माघ २२ गते खुर्पा प्रहार गरी घाइते बनाएको आरोपमा मुसिकोट नगरपालिका–११ रुकुम…

विद्यालयमा शुल्क तिर्न नसक्दा पढाइबाट वञ्चित

सरकारले माविसम्म निःशुल्क र अनिवार्य शिक्षाको नीति ल्याएपनि अझैपनि केही बालबालिका विभिन्न कारणले विद्यालय जान बाट वञ्चित भएको पाइएको छ…

भूकम्पले क्षति पुगेका स्वास्थ्य चौकीहरू नबन्दा सेवाग्राही मर्कामा

भूकम्पले क्षति पुर्‍याएका सिन्धुली जिल्लाका स्वास्थ्य चौकीहरू नबन्दा सेवाग्राही मारमा परेका छन् । जिल्लाको १२ वटा स्वास्थ्य चौकीमध्ये २०७२ सालमा गएकाे…

बलात्कार घटनाका फरार आरोपित विरुद्ध उजुरी

१५ वर्षीया बालिकालाई राजविराज नपा–१३ विषहरियाका २६ वर्षीय रोशनकुमार यादवले बलात्कार गरेको भन्दै पीडितका ५८ वर्षीय काकाले ०७६ माघ २१…

बलात्कार प्रयास घटनाका आरोपितहरु गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा लहान नपा–११ का २५ वर्षीय सरोजकुमार साह र लहान–१४ का २५ वर्षीय जितेन्द्रकुमार…

बलात्कार प्रयास घटनाका आरोपितलाई दुईवर्ष कैद फैसला

३० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा चितवन अदालतले रत्ननगर–५ का २० वर्षीय राजेश महतोलाई दुईवर्ष कैद र २० हजार…

प्रतिबन्धित नेकपाका कार्यकर्ता पुनः गिरफ्तार

नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी बाग्लुङका जिल्ला सदस्य ३१ वर्षीय महेन्द्र भण्डारीलाई जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता…

बलात्कार गरेको कसुरमा १२ वर्ष १ महिना कैदको फैसला

१५ वर्षीया बालिकालाई ०७५ कात्तिक २५ गते बलात्कार गरेको आरोपमा नुवाकोट ककनी गाउँपालिका–१ का ४५ वर्षीय पञ्च बलामीलाई जिल्ला अदालत…