INSEC Online

📅 २०८३ असार १४

हत्या घटनाका आरोपित गिरफ्तार

शिवसताक्षी नगरपालिका–९ की २६ वर्षीया रेखा ठटालको हत्या गरेको आरोपमा प्रहरीले ४६ वर्षीय बाबुलाई गिरफ्तार गरेको छ । आरोपितलाई फागुन…

प्रधानाध्यापकको कुटाइबाट छात्रा घाइते

व्यास नपा–९ गजौडे स्थित माहिन्द्री माध्यमिक विद्यालयको कक्षा ८ मा अध्यनरत १५ वर्षीया छात्रा निर्जला ढकाल प्रधानाध्यापक प्रकाश काफ्लेको कुटाइबाट…

प्रतिबन्धित नेकपाका नगर इन्चार्ज गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका बागलुङ नगर इन्चार्ज ५५ वर्षीय मुरारी पौडेललाई जिल्ला प्रहरी कार्यालय बागलुङले फागुन…

प्रतिबन्धित नेकपाका प्रदेश व्युरो सदस्य गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका प्रदेश कमिटी व्युरो सदस्य धनुषा जिल्ला धनुषाधाम नपा–६ सरस्वतीपुरका ३४ वर्षीय साहस…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सागाचोकगढी नगरपालिका–३ बतासेका २० वर्षीय उमेश नेपालीलाई माघ २९ गते प्रहरीले गिरफ्तार गरेको छ…

हथौडा प्रहार गरी वृद्धको हत्या

दुर्गा भगवती गाउँपालिका–३ मत्सरी पर्साटोलका ६५ वर्षीय फेकन पण्डितको अज्ञात समुहले माघ २७ गते उहाँकै घरमा राखिएको हथौडाले टाउकोमा प्रहार…

प्रदेश सरकारद्धारा जनता आवासको लागि ४१ करोड बजेट विनियोजन

बागमती प्रदेश सरकारले अति विपन्न तथा लोपोन्मुख र सीमान्तकृत समुदायका अति गरिब लागि घर बनाइ दिन ४१ करोड बजेट विनियोजन…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रुकुम जिल्ला चौरझारी नपा–६ स्थायी घर भएका २० वर्षीय राज विक र रुकुम…

मानव अधिकार प्रत्याभूतिको लागि आधार तयार : मुख्यमन्त्री पाैडेल

बागमती प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेलले दुई वर्षको अवधिमा प्रदेश सरकारले आधारभूत मानव अधिकार प्रत्याभूतिको लागि आवश्यक आधारहरू लगभग पुरा…

घरेलु हिंसा पीडित महिलाद्वारा न्याय नपाएको गुनासो

सोलुदुधकुण्ड नगरपालिका – ११ तिङ्लाकी २८ वर्षीया सानुमाया राईले न्याय नपाएको गुनासो गर्नु भएको छ । नेपाली सेनामा कार्यरत ३४…

उपल्लो डोल्पाका स्वास्थ्य संस्थामा न औषधि न चिकित्सक !

उत्तरी सिमा क्षेत्रसँग जोडिएका उपल्लो डोल्पामा पर्ने तीन ओटा गाउँपालिकामा रहेका स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ । शे फोक्सुण्डो…

प्रतिबन्धित नेकपाका कार्यकर्ता पुनः गिरफ्तार

जिल्ला अदालतले रिहा गर्ने आदेश दिएका  नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता लुग्री गाउँपालिका –.१ का ३४…

द्वन्द्व पीडितले राहत नपाएको गुनासो

दश वर्षे सशस्त्र द्वन्द्वको समयमा घाइते तथा अङ्गभङ्ग भएका द्वन्द्व पीडितले द्वन्द्व पीडित परिचय पत्र भए पनि राहत नपाएको गुनासो…

सिन्धुपाल्चोकको रुघाखोकीमा कोरोना भाइरस छैनः स्वास्थ्य मन्त्रालय

जुगल गाउँपालिका–३ गुम्बाको बस्तिमा कोराना भाइरससँग मिल्दो लक्ष्यण देखिएको भएपनि त्यो कारोना भाइरस नै नभएको स्वास्थय मन्त्रालयले प्रष्ट्याएको छ ।…

भूकम्प गएको झण्डै पाचँ वर्षसम्म पनि लाप्राकका भूकम्प पीडितले नयाँ घर पाएनन्

सरकारी अनुदान लिएर घर बनाएका गोरखा जिल्लाका अधिकांश भूकम्प पीडित घर निर्माण सकेर सरिसकेका छन् । धार्चे गाउँपालिका–४ लाप्राक स्थित…

भक्तपुरमा कोरोना भाइसर जाँचको लागि क्वारेन्टाईन निर्माण

सरकारले चीनको वुहानबाट नेपाल फर्काउन लागेको नेपालीलाई राख्नका लागि भक्तपुरको खरिपाटी स्थिती नेपाल विद्युत प्राधिकरणको चार ओटा भवनमा क्वारेन्टाईन निर्माण…

स्वास्थ्य संस्थामा बेडको अभाव भएपछि टेबुलमा गराइन्छ सुत्केरी

शिद्दकुमाख गाउँपालिका–२ मा रहेको शिद्धेश्वरी स्वास्थ्य चौकीमा सुत्केरी हुन आउने महिलाका लागि औषधि र बेडको अभाव भएपछि सेवाग्राही समस्यामा परेका…

गरिमा धान पीडित किसानद्धारा क्षतिपूर्ति माग

सरकारले सिफारिस गरेको ‘गरिमा’ जातको धान लगाएका आम्दानी नभएपछि पीडित भएका किसानहरुले क्षतिपूर्ति माग गरेका छन् । सरकारले क्षतिपूर्ति दिने…

बलात्कार घटनाका फरार अभियुक्त १३ वर्षपछि गिरफ्तार

२५ वर्षीया महिलालाई १३ वर्ष अघि बलात्कार गरेको आरोपमा फरार रहेका हनुमाननगर कंकालिनी नपा–११ इनरुवाका ५० वर्षीय हरीनारायण यादवलाई सप्तरी…

भूकम्पपछि पुनर्निर्माण भएका घर नै जोखिमयुक्त

२०७२ सालको भूकम्प पश्चात पुनर्निर्माण गरिएको धार्चे गाउँपालिका–७ लापु स्थित खानीगाउँको बस्तीमा जोखिम बढेको भन्दै स्थानीय चिन्तित भएका छन् ।…