INSEC Online

📅 २०८३ असार १६

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सबैला नपा–१२ रघुनाथपुर निवासी ३० वर्षीय स्वास्थ्यकर्मी श्रवण साहलाई भदौ २४ गते…

इन्सेक रेडियो कार्यक्रमको प्रभाव: बजार अनुगमन सुरू

इन्सेक कर्णाली प्रदेश कार्यालयले भदौ २२ गते प्रशारण बजार गरेको मानव अधिकार रेडियो शिक्षा कार्यक्रममा बजार अनुगमन नहुँदा भएको समस्याका…

उपल्लो डोल्पामा खाद्यान्न संकट

कोरोना भाइरसका कारण भएको लकडाउनमा चीनसँगका सिमा नाका बन्द भएपछि उपल्लो डोल्पामा खाद्यान्न संकट भएको छ । खाद्य व्यवस्था तथा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई साउन ५ गते बलात्कार गरेको आरोपमा प्रहरीले लालबन्दी नपा–७ का २५ वर्षीय सुमन बिकलाई भदौ २५ गते…

पत्रकार हत्या घटनाका आरोपित गिरफ्तार

जितपुरसिमरा उमनपा–२० इनर्वासिरा निवासी ४२ वर्षीय पत्रकार वीरेन्द्रप्रसाद साहलाई हत्या गरेको आरोपमा प्रहरीले महागढिमाई नपा–२ तेलकुँवा टोलका ४५ वर्षीय हरेराम…

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

२१ वर्षीया युवतीलाई भदौ ३ गते बलात्कार गरेको आरोपमा लहान नपा–२२ का २३ वर्षीय रामबाबु मण्डलविरूद्ध पीडितले इलाका प्रहरी कार्यालय…

मानव अधिकारकर्मीहरूको टोलीद्वारा क्वारेण्टाइन अनुगमन

धनुषाको मानव अधिकारकर्मीहरूको टोलीले भदौ २३ गते औरही गाउँपालिका, शहीदनगर नगरपालिका र कमला नगरपालिकाको क्वारेण्टाइन अनुगमन गरेको छ । इन्सेक…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

दुई वर्षीया  बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तिलोत्तमा नपा–१३ का ४९ वर्षीय हरिप्रसाद पन्थीलाई भदौ २३ गते गिरफ्तार गरेको…

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ २५ गते)

भदौ २५ गते १ हजार २ सय ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ५० हजार नाघेको छ…

यूपीआरको तेस्रो चक्रका लागि पेस गरिने सरकारी प्रतिवेदन विश्वसनीय र तथ्यपरक हुनुपर्नेमा जोड

विश्वव्यापी आवधिक समीक्षा (यूपीआर) को तेस्रो चक्रका लागि मानव अधिकार उच्चायुक्तको कार्यालयमार्फत राष्ट्रसङ्घको मानव अधिकार परिषदमा प्रस्तुत गरिने नेपाल सरकारको प्रतिवेदन विश्वसनीय र तथ्यपरक हुनुपर्नेमा…

सामाजिक सञ्जाल मार्फत बदनाम गर्न खोजिएको भन्दै अधिकारकर्मीद्वारा प्रहरीमा उजुरी

बागलुङको काठेखोला गाउँपालिका–३ की मानवअधिकारर्मी ३१ वर्षीया सावित्री खड्काले  आफूलाई सामाजिक सञ्जाल मार्फत बदनाम गर्न खोजिएको भन्दै बागलुङ नगरपालिका–४ कुँडुलेका…

जातिय विभेद घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

रामारोशन गाउँपालिका–२ चाफामाडौँका १७ वर्षीय प्रकाश टमट्टामाथि भदौ १२ गते जातिय विभेद गरेको आरोपमा सोही ठाउँका ३४ वर्षीय रामबहादुर रावल,…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई भदौ २४ गते सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनपुर जिल्ला भिमदत्त नपा—९ घर भई धनगढी उमनपा—४ स्थित…

बलात्कार गरेको कसुरमा १६ वर्ष कैद सजायको फैसला

१६ वर्षीया भाञ्जीलाई बलात्कार गरेको कसुरमा अदालतले ४१ वर्षीया मामालाई भदौ २४ गते १६ वर्ष कैद सजायको फैसला सुनाएको छ…

कुटपिट गरी भाउजुको हत्या, आरोपित देवर गिरफ्तार

टेम्केमैयुङ गाँउपालिका–५ की ४८ वर्षीया केशरमाया राईको हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय देवर राजकुमार राईलाई भदौ २४ गते गिरफ्तार…

स्थानीयको आक्रमणबाट असईसहित तीन जना प्रहरी घाइते

त्रिबेणी नगरपालिका–४ तोलीका स्थानीयहरुले भदौ २२ गते राति गरेको आक्रमणबाट मौरे प्रहरी चौकीका असई रघुविर बडु,  प्रहरी हवल्दार नारदसिंह विष्ट…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले बेल्डाडी गाउँपालिका–५ का २५ वर्षीय मनमोहनसिंह साउदलाई भदौ २३ गते गिरफ्तार गरेको…

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ २४ गते)

भदौ २४ गते १ हजार ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ४९ हजार २ सय १२ पुगेको छ…

रौतहट घटनाः एसपीसहित ६ जनाविरूद्ध उजुरी दर्ता

गरुडा नपा–८ स्थित जिंगडीयाका १९ वर्षीय विजय महराको इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा यातना दिएका कारण मृत्यु भएको भन्दै एसपी…

भूकम्पका कारण विस्थापित भएका परिवारमा खाद्यान्न अभाव

०७२ को भूकम्पका कारणबाट विस्थापितको बस्ती स्थानान्तरण हुन नसक्दा अझै टिनको छाप्रोमा गुजारा चलाउँदै आएका विस्थापित परिवारमा खाद्यान्न सङ्कट पर्न…