INSEC Online

📅 २०८३ असार १९

विस्थापित शिक्षक दम्पत्ति पुनर्स्थापित हुन सकेनन्

पाँच वर्षअघि विस्थापित भई जिल्ला सदरमुकाम शाहीलेकमा बस्दै आएका शिवनाथ गाउँपालिका–६ कनालीका शिक्षक करन राना र उहाँकी पत्नी राजु राना…

बलात्कार घटना मिलाइदिने भनी ठगी, घटनाका आरोपित गिरफ्तार

बलात्कार घटना मिलाइदिने भनी पैसा ठगी गरेको आरोपमा पोखरा महानगरपालिका –१८ सराङकोट बस्ने ४९ वर्षीय भोजराज त्रिपाठीलाई प्रहरीले साउन २७…

बलात्कार घटना पीडितलाई इन्सेकको सहयोगमा सुरक्षा घरमा व्यवस्थापन

बलात्कार घटना पीडित १६ वर्षीया बालिकालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहयोगमा पोखरास्थित एक सुरक्षित घरमा व्यवस्थापन गरिएको छ…

दलितबस्ती शुद्ध खानेपानी पाउनबाट वन्चित

अमरगढी नगरपालीका– ११ लिटिरी गाउँस्थित दलित सहुदायका व्यक्तिहरु लामो समयदेखि शुद्ध खानेपानी पाउनबाट वन्चित भएका छन् । ४० घर दलितबस्ती…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

मकवानपुरको हेटैँडा उपमहानगरपालिका–४ घर भई हाल काठमाडौँ महानगरपालिका–८ गौरीघाटमा बस्ने २३ वर्षीया रञ्जना तामाङको साउन २७ गते हत्या गरेको आरोपमा…

कुटपिट गरी गर्भपतन गराएको घटनाका आरोपितविरुद्ध उजुरी

हरिवन नपा–१ माइती घरमा बस्ने २४ वर्षीया गर्भवती रागनी यादवलाई साउन ९ गते सोही ठाउँका ५० वर्षीय नथुनी राय यादव,…

हत्या घटनाको आरोपमा नगर कार्यपालिका सदस्य गिरफ्तार

हंसपुर नपा–४ बस्ने ५५ वर्षीय तपेश्वर मण्डलको हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सोही नगरपालिकाका कार्यपालिका सदस्य श्याम राउतलाई साउन…

अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइयो

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), राष्ट्रिय मानव अधिकार आयोग, नेपाल प्रहरी, ओरेक, एडभोकेसी फोरम, जिल्ला युवा सञ्जाल, नेपाल परिवार नियोजन…

हत्या घटनाको कसुर ठहर गरिएका व्यक्ति गिरफ्तार

बलात्कारपछि जन्मेको शिशुको हत्या गरेको कसुरमा जिल्ला अदालतबाट सर्वश्वसहित कैद फैसला सुनाइएका आवुँखैरेनी गाउँपालिका–१ कुसुन्डेडाँडाका ५१ वर्षीय प्रेमबहादुर सार्कीलाई प्रहरीले…

सडक अवरुद्ध हुँदा बिरामीलाई स्वास्थ्य संस्था पुर्‍याउनै सास्ती

साफे मार्तडी राजमार्गसँगै स्थानीय सडकहरु एक महिनादेखि अवरुद्ध भई सञ्चालनमा नआएपछि बिरामीलाई स्वास्थ्य सस्था लैजान स्थानीयहरुले सास्ती खेप्नु परेको छ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बाँसगढी नगरपालिका–६ का २५ वर्षीय राजकुमार थारुलाई साउन २७ गते गाउँबाट गिरफ्तार गरेको…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २८ गते)

साउन २८ गते २ हजार ४ सय ७३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख २५ हजार…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ५० वर्षीय बाबु र ३० वर्षीय काकालाई साउन २६ गते गिरफ्तार गरेको हो…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २७ गते)

साउन २७ गते २ हजार ६ सय १६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख २३ हजार…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

माछापुच्छ्रे गाउँपालिका वडा न–२ बाझाखेत बस्ने ५५ वर्षीय श्रीमाया कामीको हत्या गरेको आरोपमा प्रहरीले ६५ वर्षीय पति श्रीराम कामीलाई साउन…

सामाजिक सुरक्षा भत्ता लिन सास्ती खेप्नु परेको लक्षित व्यक्तिहरुको गुनासो

बुढीनन्दा नगरपालिकाका ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिहरुले सामाजिक सुरक्षा भत्ता लिन सास्ती खेप्नु परेको गुनासो गरेका छन्…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २६ गते)

साउन २६ गते ३ हजार १ सय ९४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख २० हजार…

बलात्कार प्रयास घटनाका आरोपित विरुद्ध उजुरी

२४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा सिरहा नपा–१९ का २३ वर्षीय सञ्जितकुमार यादवविरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालय सिरहामा साउन…

हिरासतमा राखिएका व्यक्तिको मृत्यु भएको घटनाको आयोगद्वारा स्थलगत अनुसन्धान

राष्ट्रिय मानव अधिकार आयोग, बागमती प्रदेश कार्यालयद्वारा बाह्रविसे स्थित इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका व्यक्तिको उपचारको लागि लैजादै गर्दा बाटोमा…

जातीय विभेदका कारण आत्महत्या गरेको भन्दै उजुरी

सुरुङ्गा नगरपालिका–७ पोखरियाकी २० वर्षीया ज्योती पासवानले गरेको आत्महत्या सोही ठाउँका २५ वर्षीय कन्हैया भनिने कृष्ण मिश्रले दुरुत्साहन गरेर भएको…