INSEC Online

📅 २०८३ असार १२

भारतीय सीमा सुरक्षा बलद्वारा बेपत्ता बनाइएका बर्दियाका हर्कबहादुरको अवस्था अझै अज्ञात

भारतीय सीमा सुरक्षा बलद्वारा बेपत्ता बनाइएका बर्दियाका हर्कबहादुरको अवस्था अझै अज्ञात रहेको छ । बर्दिया जिल्ला बढैयाताल गाउँपालिका शान्तिपुर (साविकको…

मानव अधिकारकर्मी श्रेष्ठको निधनमा इन्सेकद्वारा दुःख व्यक्त

नेपालको मानव अधिकार आन्दोलनका अभिभावक एवम् सम्मानित व्यक्तित्व, वरिष्ठ जनस्वास्थ्य विज्ञ डा. मथुराप्रसाद श्रेष्ठको असामयिक निधनले दुःखी तुल्याएको इन्सेकले जनाएको…

स्थानीय तहमा निर्माणाधीन अस्पताल अलपत्र

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा देशभरका स्थानीय तहमा ५, १० र १५ शय्याका अस्पताल निर्माण गर्ने योजना अगाडी…

ज्येष्ठ नागरिक महिलाको शव घर भित्रै गुन्द्रीले छोपेको अवस्थामा फेला

गोकुलगङ्गा गाउँपालिका–४ बेतालीकी ७१ वर्षीया पद्मकुमारी खड्काको शव आधा जलेर गुन्द्रीले छोपोको अवस्थामा ०७९ फागुन ७ गते बिहान उहाँ बस्दै…

शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिनुपर्नेमा सभामुख घिमिरेको जोड  

  सरकारले शान्ति प्रक्रियाको बाँकी कामलाई पूर्णता दिनु पर्नेमा सभामुख देवराज घिमिरेले जोड दिनु भएको छ । अनौपचारिक क्षेत्र सेवा…

सुदूरपश्चिम प्रदेशमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा १ हजार बढी व्यक्ति पीडित

सन् २०२२ मा सुदूरपश्चिममा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा १ हजार बढी व्यक्ति पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको छ…

मधेस प्रदेशमा मानव अधिकार उल्लङ्घनका घटनामा ६ सय ६८ पीडित

सन् २०२२ मा मधेश प्रदेशमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ६ सय ६८ जना पीडित भएका छन् । अनौपचारिक…

सन् २०२२ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ७ हजारभन्दा बढी व्यक्ति पीडित

काठमाडौँमा आयोजित एक कार्यक्रममा सन् २०२२ का मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ७ हजार ३ सय ७६ जना पीडित…

सन् २०२२ मा लुम्बिनी प्रदेशमा मानव अधिकार उल्लङ्घन ज्यादतीका घटनामा २ हजार ८४ पीडित

सन् २०२२ मा लुम्बिनी प्रदेशमा मानव अधिकार उल्लङ्घन ज्यादतीका घटनामा २ हजार ८४ जना पीडित भएको जनाइएको छ । इन्सेक…

सन् २०२२ मा कर्णाली प्रदेशमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ४ सय ९६ जना पीडित

सन् २०२२ मा कर्णाली प्रदेशमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना ४ सय ९६ जना पीडित भएका छन । अनौपचारिक…

सन् २०२२ मा गण्डकीमा मानवअधिकार उल्लंघनका घटनामा ५ सय ४१ जना भन्दा बढी पीडित

गण्डकी प्रदेशमा सन् २०२२ मा ५ सय ४१ मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेख भएका छन् । सन् २०२२…

सन् २०२२ मा बागमती प्रदेशको मानव अधिकार अवस्था सार्वजनिक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०७९ फागुन ७ गते हेटौँडामा एक कार्यक्रम गरी सन् २०२२ मा बागमती प्रदेशको मानव…

पत्नी हत्याको आरोपमा पति गिरफ्तार

खार्पुनाथ गाउँपालिका–१ गोप्काकी ३० वर्षिया छिरिङ कुडोल लामालाई हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय पति गोपाल सुनारलाई गिरफ्तार गरेको छ…

बलात्कार घटनाका फरार कसुरदार गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार घटनाका फरार कसुरदार बेलौरी नगरपालिका–३ का ४९ वर्षीय राजेन्द्र सुनारलाई १७ वर्षपछि घरमा लुकिछिपि बसेको अवस्थामा…

हिल्सा सिमकोट सडक योजनाका कार्यालय प्रमुख यादवद्वारा आफ्नै कर्मचारीमाथि दुर्व्यवहार

सप्तरी जिल्ला घरभई हिल्सा सिमकोट सडक योजना कार्यालय, हुम्लामा कार्यरत कार्यालय प्रमुख ४२ वर्षीय वीरेन्द्र कुमार यादवले आफ्नै कार्यालयका इन्जिनियर…

जुनिचाँदेका दुई वडा कार्यालय तोडफोड

जुनिचाँदे गाउँपालिका जाजरकोटका दुई ओटा वडा कार्यालय अज्ञात व्यक्तिले तोडफोड गरेका छन । ०७९ फागुन ५ गते राति सोही पालिकाको…

राष्ट्रपतिद्वारा स्थानीय तह निर्वाचनका उम्मेदवारको जरिवाना मिनाह

राष्ट्रपति विद्यादेवी भण्डारीले गत ०७९ वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह सदस्य निर्वाचनका उम्मेदवारहरूलाई निर्वाचन आयोगले तोकेको जरिवाना ०७९…

विद्यार्थी कुटपिट घटनाका आरोपित गिरफ्तार

चौतारा सागाचोकगढी नगरपालिका-५ स्थित श्री कृष्ण रत्नगंगा माध्यामिक विद्यालयको १० कक्षामा पढ्दै गरेका तीन जना छात्रालाई विद्यालयबाट आफूखुशी बाहिर गएको…

सडक निर्माण कार्य सम्पन्न नहुँदा वातावरणमा प्रदुषित

सन्धिखर्क नगरपालिका – १ शान्ति बगैचादेखि फुदवाङ्सम्मको सडक खण्ड एक वर्ष बितिसक्दा पनि सडक निर्माण कार्य सम्पन्न नहुँदा धुलोका कारण…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धरान उपमहानगरपालिका–१६ का ३५ वर्षीय लालबहादुर विकलाई फागुन ३ गते गिरफ्तार गरेको छ…