INSEC Online

📅 २०८३ असार १०

यौन दुर्व्यवहार कसुरमा एक वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले सुनकोशी गाउँपालिका–८ का २१ वर्षीय इन्द्रबहादुर श्रेष्ठलाई १ वर्ष कैद सजायको…

सुदूरपश्चिम सरकारद्वारा सार्वजनिक नीति तथा कार्यक्रममा शिक्षा र स्वास्थ्य क्षेत्र प्राथमिकतामा

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८० / ०८१ को लागि जेठ २४ गते सार्वजनिक गरेका नीति तथा कार्यक्रममा शिक्षा र…

स्वास्थ्य केन्द्रका कर्मचारीको लापर्वाहीका कारण सेवाग्राही मार्कामा

छविसपाथिभेरा गाउँपालिका—१ स्थित काप्रीगाउँ सामुदायिक स्वास्थ्य केन्द्रका कर्मचारीको लापर्वाहीका कारण स्थानीय सेवाग्राहीहरुले सास्ती भोग्नु परिरहेको छ । स्वास्थ्य चौकीका कर्मचारीहरुले…

मुक्त भएको १५ वर्ष सम्म पनि हलियाका समस्या उस्तै

जाजरकोटको छेडागाढ नगरपालिका–७ का प्रसाद नेपालीका बाजे र बुवाको जिवन अरुको हलि बसेर नै गयो । उहाँले पनि साँनैदेखि बुवासँगै…

बलात्कार घटनाका फरार आरोपित वडाध्यक्ष गिरफ्तार

४५ वर्षीया महिलालाई बलात्कार गरी फरार रहेको आरोपमा प्रहरीले मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष मदनसिह धामीलाई सदरमुकाम खलंगाबाट…

बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले रामप्रसादराई गाउँपालिका–१ ओख्रेका ४७ वर्षीय अम्विराज कार्कीलाई सात वर्ष कैद सजायको फैसला…

एक महिना देखि खलंगामा खानेपानीको समस्या

जिल्ला सदरमुकाम खलंगा बजार भित्रका टोलहरूमा एक महिनादेखि खानेपानीको समस्या हुँदा स्थानीय मर्कामा परेका छन् । गर्मीयाम बढेसंगै पानीका मुहान…

अज्ञात पक्षद्वारा धारिलो हतियार प्रहार गरी हत्या

अज्ञात पक्षद्वारा प्रतापपुर गाउँपालिका– ८, बेरिहवाका ५१ वर्षीय तिलकराज भेडियार र उनकी पत्नी ५० वर्षीया निर्मला भेडियारको घर नजिकै रहेको…

बालविवाह कसुरमा तीन वर्ष कैद

१४ वर्षीया बालिकासँग बालविवाह गरेको कसुरमा खडक नगरपालिका–९ लालपट्टीका २१ वर्षीय धिरेन्द्रकुमार साहलाई जेठ २४ गते तीन वर्ष कैद सजाय…

मानव बेचबिखन कसुर ठहर गर्दै १५ वर्ष कैदको फैसला

१४ वर्षीया बालिकालाई बेचबिखन गरेको कसुर ठहर गर्दै जिल्ला अदालतका न्यायाधीश  जगतबहादुर पौडेलले जेठ २२ गते राजपुर गाउँपालिका–७ की ३०…

बलात्कार घटनाका आरोपित गिरफ्तार

३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा धनगढीमाई नगरपालिका–१३ का ३६ वर्षीय शुरेश कुमार साहलाई इलाका प्रहरी कार्यालय लहानले जेठ २१…

लुम्बिनी प्रदेशमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढदो, गर्भपतन गराउनेमा २० वर्षमुनीका १० प्रतिशत भन्दा बढी

लुम्बिनी प्रदेशमा गर्भपतन गराउनेको संख्या बढेको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार  गर्भपतन गराउने मध्ये २० वर्षमुनीका १०…

हत्या घटनाका आरोपित सासु गिरफ्तार

गौरीगंगा नगरपालिका–१ की २८ वर्षीया कबिता बुढाको हत्या गरेको आरोपमा प्रहरीले ५० वर्षीया सासु लक्ष्मी बुढालाई जेठ २३ गते गिरफ्तार…

न्याय माग्दै २० वर्ष बित्यो, आरोपितको समेत पहिचान भएन

सशस्त्र द्वन्द्वको क्रममा माओवादी कार्यकर्ताबाट मारिएका कृष्णप्रसाद अधिकारीको परिवारले २० वर्षदेखि अनसनसमेत विभिन्न अभियान र आन्दोलनमार्फत खोजेको न्याय अझै पाउन…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ र १४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जना बालकसहित पाँच जनालाई जेठ २२ गते…

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा संशोधन दर्ता

प्रतिनिधिसभामा दर्ता भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी तेस्रो संशोधन) विधेयक, २०७९ मा २८ ओटा…

सर्वोच्च अदालतद्वारा रेशम चौधरीको आममाफीविरूद्धको मुद्दामा कारण देखाउ आदेश जारी

सर्वोच्च अदालतले टिकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरूद्ध परेको रिटमा सरकारलाई कारण देखाउ…

बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

४८ वर्षीया भाउजुलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ४० वर्षीय एक देवरलाई सात वर्ष कैद सजायको फैसला गरेको छ ।…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा नुवाकोटको बेलकोटगढी नगरपालिका-७ घर भई हाल नागार्जुन नगरपालिका-४ बाफल डेरा गरी बस्ने ३५ वर्षीय…

हत्या प्रयास गरेको कसुरमा नौ महिना कैद सजायको फैसला

त्रियुगा नगरपालिका–१३ जोगीपोखरीकी ३२ वर्षीया रमुना राईलाई कुटपिट गरी हत्या प्रयास गरेको कसुरमा जिल्ला अदालतले सप्तरी, बिष्णुपुर गाउँपालिका–१ बाजितपुरका ३६…