INSEC Online

सम्बन्धविच्छेद गर्नेहरुको सङ्ख्या वर्षेनी बढ्दै

जिल्लामा सम्बन्धविच्छेद गर्नेहरुको सङ्ख्या वर्षेनी बढ्दै गएको पाइएको छ । जिल्ला अदालत, अछामको पछिल्लो दुई वर्षको तथ्याङ्क अनुसार सम्बन्धविच्छेद गर्नेको…

शिशु बेचबिखन घटनाका आरोपित गिरफ्तार

विराटनगर महानगरपालिका–९ स्थित ग्रीनक्रस अस्पतालबाट शिशु बेचिएको घटनाका ६ जना आरोपितलाई प्रहरीले गिरफ्तार गरेको छ । ग्रीनक्रस अस्पतालमा प्रसूति रोग…

मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

मानव बेचबिखन प्रयास घटनाका आरोपित सिन्धुली जिल्लाकाे कमलामाई नगरपालिका–५ कमलामाई का ३६ वर्षीय दिपमान खड्कालाई भदौ ३ गते जिल्ला प्रहरी…

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा अर्घाखाँचीको भुमिकास्थान नगरपालिका-४ घर भई हाल ललितपुर महानगरपालिका-१९, कुमारीपाटी बस्दै आएका २९…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले दमक नगरपालिका-५ यलम्बर चोकमा डेरा गरी बस्ने ४३ वर्षीय मोहनबहादुर राईलाई भदौ ४…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मिक्लाजुङ गाउँपालिका-३ का ५० वर्षीय गङ्गा राईलाई भदौ ५ गते गिरफ्तार गरेको छ…

रिपोर्टिङ्ग गर्न गएका पत्रकारमाथि कुटपिट तथा दुर्व्यवहार

यमुनामाई गाउँपालिका–५ सरवठा का हिमालय टेलिभिजन रौतहट संवाददाता २९ वर्षीय राकेश यादवलाई बृन्दावन नगरपालिका–१ रमौली बैरिया घाटमा शिवम क्रसर उद्योगमा…

जिल्ला कारागार कार्यालयको अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश संयोजक राजु पासवान र एडभोकेसी फोरम नेपाल, मधेस प्रदेशका प्रदेश संयोजक राजकुमार महासेठको…

त्रिशूली अस्पतालमा चिकित्सक अभाव हुँदा सेवाग्राहीलाई सास्ती

त्रिशूली अस्पतालमा चिकित्सक अभाव हुँदा सेवाग्राहीलाई सेवा लिन सास्ती भएको छ । चिकित्सक अवाभका कारण सेवाग्राहीले सेवा प्राप्त गर्नका लागि…

दुई महिनादेखि पारिश्रमिक नपाएको स्वास्थ्यकर्मीको गुनासो

गुठिचौर गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीले दुई महिनाको पारिश्रमिक र पोशाक भत्ता नपाएको गुनासो गरेका छन् । देपागाउँ स्वास्थ्य चौकीमा कार्यरत सिनियर…

कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग

घरेलु हिंसाबाट पीडित महावै गाउँपालिका –२ की २४ वर्षीया सरिता शाही सिंहलाई कानुनी प्रक्रियामा जान इन्सेकले भदौ ४ गते कालिकोटका…

जनशक्ति अभावले बेनी अस्पतालको बच्चा वार्ड सञ्चालनमा समस्या

म्याग्दीको एक मात्रै सरकारी अस्पताल बेनी अस्पतालमा जनशक्ति अभाव हुँदा बच्चा वार्ड छुट्टै सञ्चालन गर्न समस्या भएपछि मेडिकल वार्डमा मर्ज…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा  प्रहरीले रोल्पा नगरपालिका–४ लिवाङ बस्ने २२ वर्षीय गणेश डाँगीलाई भदौ ४ गते गिरफ्तार गरेको…

स्वास्थ्य संस्थाद्वारा प्रसूति सेवा चेकजाँच निःशुल्क

जिल्ला अस्पताल, बाजुरा र प्राथमिक स्वास्थ्य केन्द्र, केल्टीमा गर्भवती तथा सुत्केरीहरुको चेकजाँच गरेबापत शुल्क लिने गरेको विषयलाई प्राथमितामा राखेर इन्सेक…

रामेछाप कारागारका एक कैदीको उपचारका क्रममा मृत्यु

रामेछाप कारागारमा सजाय भोगिरहेका उमाकुण्ड गाउँपालिका-६, रोटेका ८४ वर्षीय पदमबहादुर श्रेष्ठको उपचारका क्रममा ०८० भदौ ४ गते मृत्यु भएको छ…

भारतबाट एक बालकको उद्धार

जोखिमपूर्ण काममा रहेका १३ वर्षीय बालकलाई भारतको गोण्डाबाट उद्धार गरेर भदौ ४ गते  परिवारको जिम्मा लगाइएको छ । मायादेवी गाउँपालिका–२…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–१८ जानकी टोलका २८ वर्षीय अनिल सार्कीलाई ०८० भदौ ४ गते गिरफ्तार…

पोखरा महानगरपालिकाको न्यायिक समितिमा उजुरी फर्छ्यौट सन्तोषजनक

पोखरा महानगरपालिकाको न्यायिक समितिमा उजुरी दर्ता बढ्दो क्रममा रहेको छ भने फर्छ्यौट सख्या सन्तोषजनक रहेको छ । आर्थिक वर्ष ०७६/०७७…

इन्सेक मधेस प्रदेशको नेतृत्वमा बाल सुधार गृहको अनुगमन

वीरगंज महानगरपालिकामा रहेको मधेस प्रदेशको एक मात्र बाल सुधार गृहको इन्सेक नेतृत्वको टोलीले अनुगमन गरेको छ । बाल सुधार गृहको…

अपरिचित व्यक्तिद्वारा चक्कु प्रहार, दुई बालकसहित तीन जना घाइते

सुर्मा गाउँपालिका–३ घर भई जयपृथ्वी नगरपालिका–१० चैनपुर चौगाउँ टोलमा बस्दै आएका कमल बिकका पत्नी र छोरामाथि अपरिचित व्यक्तिले भदौ ४…