INSEC Online

यौन दुर्व्यवहार घटनाको कसुरमा बालकलाई सुधार गृहमा राख्ने फैसला

नौ वर्ष ३ महिना १५ दिनकी बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा १४ वर्ष ५ दिनका बालकलाई २०८० असोज ८ गते…

फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन गर्नु पर्ने मागसहित अभियन्ता ईः आठ दिनदेखि धर्नामा

फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन गर्नु पर्ने मागसहित अभियन्ता ईशान श्रेष्ठ (ईः ) आठ दिनदेखि काठमाडौँ महानगरपालिका मेयरको कार्यालय अगाडि धर्नामा…

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजाय फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश उद्धव भट्टराईको इजलासले ०८० असोज ९ गते स्याङ्जाको वालिङ नगरपालिका-६ का…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका-१० का वडाध्यक्ष ३५ वर्षीय छविरमण धमलालाई असोज ९ गते गिरफ्तार गरेको…

आर्थिक अभावका कारण बीचमै पढाइ छोड्छन् बालबालिका

पञ्चेश्वर गाउँपालिका–१ पालडीकी ममता सार्की कक्षा चार उत्तीर्ण भएपछि विद्यालय भर्ना हुनु भएन् । उहाँसँगैका साथीहरू नियमित विद्यालय जान्छन् ।…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मेलम्ची नगरपालिका-७ स्थित दुवाचौरका ३३ वर्षीय ज्ञानेन्द्र भारतीलाई प्रहरीले ०८० असोज ८ गते…

प्रमुख प्रशासकीय अधिकृत, वडा सचिव तथा कर्मचारी नहुँदा स्थानीय सेवाग्राहीहरू सेवाबाट वञ्चित

सिम्रौनगढ नगरपालिकाको कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत, वडा सचिव तथा कर्मचारी नहुँदा स्थानीय सेवाग्राहीहरूको काम समयमा नहुनुको साथै सेवाबाट वञ्चित समेत…

जिल्लामा सर्पदंशको उपचार नहुँदा समस्या

टेम्केमैयुङ गाउँपालिका-९ लेखर्कका ११ वर्षीय बालकको बाँया हातको कान्छी औँलामा ०७९ असोज महिनामा सर्पले टोक्यो । जिल्लामा सर्पदंशको उपचार नहुने…

बलात्कार घटनाका फरार अरोपित गिरफ्तार

४० वर्षीया महिलालाई बलात्कार गरी फरार रहेका जगन्नाथ गाउँपालिका–४ का २० वर्षीय दिलबहादुर बुढालाई ०८० असोज ८ गते प्रहरीले बाँकेको…

अस्पताल र गाउँपालिका भवन निर्माण नहुँदा सेवाग्राही समस्यामा

नेपाल सरकारले नागरिकलाई गुणस्तरीय सेवा घरदैलोबाट प्रदान गर्ने भने तापनि उत्तरगया गाउँपालिकामा आवश्यक भौतिक संरचनाको अभावले सेवा प्रवाह हुन सकेको…

बाल सुधारगृह, विराटनगरमा क्षमता भन्दा चार गुणा बढी बालक

५० जनाको क्षमता भएको बालसुधार गृह, विराटनगरमा हाल २ सय १९ जना बालकलाई राखिएको छ । क्षमता भन्दा बढी भएका…

कार्यालयमा तत्काल कर्मचारी खटाउन जिल्ला प्रशासनमा ध्यानाकर्षण

कर्मचारी अभावले इलाका प्रशासन कार्यालय नराकोटमा तीन सातादेखि नागरिकता वितरण रोकिएपछि भदौ २६ गते इन्सेक अनलाइनमा एक सातादेखि कार्यालयमा कर्मचारीविहीन,…

आमाको नाममात्र राखेर नागरिकता दिन जिल्ला प्रसाशन कार्यालय, ललितपुरलाई सर्वोच्च अदालतको परमादेश

सर्वोच्च अदालतले बुबाको नाम खुलाउन नचाहे आमाको नाम राखेर मात्र पनि नागरिकता दिन जिल्ला प्रसाशन कार्यालय, ललितपुरका नाममा आदेश दिएको…

सम्बन्धविच्छेदका घटनामा बृद्धिः बालबालिकामा नकारात्मक असर

जिल्लामा सम्बन्धविच्छेदका घटना बढेसँगै पारिवारिक बिखण्डन र बालबालिकामा नकारात्मक असर परेको  पाइएको छ । सम्बन्धविच्छेदका कारण पतिपत्नी अलग्गिएपछि उहाँहरुबाट जन्मिएका…

कुटपिट घटनाको विरोधमा पीडित पक्षद्वारा गाउँपालिका कार्यालयमा धर्ना

सामुदायिक विद्युतीकरणमा भएको चरम अनियमितताबारे न्यायिक समितिमा छलफल गरेर निस्किएका गल्छी गाउँपालिका-५, सागिनेका २८ वर्षीय सुजन थिङमाथि भएको कुटपिटको विरोधमा…

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले मायाँदेवी गाउँपालिका –५ लुहठहवाका २२ वर्षीय निलेश हरिजनविरूद्ध असोज ७ गते  इलाका…

रातोपाटीका पत्रकार कृष्ण सिंह धामीमाथि आक्रमण

रातोपाटी डट कम अनलाइनमा कार्यरत पत्रकार कृष्णसिंह धामीमाथि ०८० असोज ८ गते ललितपुर महानगरपालिका-३, बखुन्डोलमा चार/पाँच जनाको अज्ञात समूहले आक्रमण…

चिकित्सक कुटपिट घटनाका आरोपित वडाध्यक्ष गिरफ्तार

लमजुङ जिल्ला अस्पतालका चिकित्सक सन्दीप अधिकारीमाथि असोज ७ गते कुटपिट गरेको आरोपमा लमजुङको बेसीशहर नगरपालिका– ७ का वडाध्यक्ष ऋषि बस्नेतलाई…

चिकित्सक कुटपिट घटनाका आरोपित गिरफ्तार

मणिपाल शिक्षण अस्पताल पोखराका चिकित्सक अनिल शाहमाथि कुटपिट गरेको आरोपमा पोखरा महानगरपालिका– ५  मालेपाटन निवासी विनय गुरुङलाई प्रहरीले असोज ८…

दिवाखाजाको लागि आउने बजेट शिक्षकलाई तलब : बालबालिकाहरु दिवाखाजाबाट वञ्चित

सर्केगाड गाउँपालिका–१ स्थित देवल आधारभूत विद्यालयले बालबालिकाले पाउने दिवाखाजा लागि आउने बजेट शिक्षकलाई तलब दिएको छ ।  विद्यालयमा दैनिक २०…