INSEC Online
📅 २०८३ असार २
नेपाली
English
Facebook
Twitter
Youtube
Menu
प्रदेश
कोशी प्रदेश
भोजपुर
धनकुटा
इलाम
झापा
खोटाङ
मोरङ
ओखलढुङ्गा
पाँचथर
सङ्खुवासभा
सोलुखुम्बु
सुनसरी
ताप्लेजुङ
तेह्रथुम
उदयपुर
मधेस प्रदेश
पर्सा
बारा
रौतहट
सर्लाही
धनुषा
सिरहा
महोत्तरी
सप्तरी
बागमती प्रदेश
सिन्धुली
रामेछाप
दोलखा
भक्तपुर
धादिङ
काठमाडौँ
काभ्रे
ललितपुर
नुवाकोट
रसुवा
सिन्धुपाल्चोक
चितवन
मकवानपुर
गण्डकी प्रदेश
बागलुङ
कास्की
गोरखा
लमजुङ
मनाङ
मुस्ताङ
म्याग्दी
नवलपरासी(सुस्ता पूर्व)
पर्वत
स्याङ्जा
तनहुँ
लुम्बिनी प्रदेश
नवलपरासी (सुस्ता पश्चिम)
कपिलवस्तु
अर्घाखाँची
रुपन्देही
गुल्मी
पाल्पा
दाङ
प्यूठान
रोल्पा
बाँके
बर्दिया
रूकुम (पुर्व)
कर्णाली प्रदेश
रुकुम (पश्चिम)
सल्यान
डोल्पा
हुम्ला
जुम्ला
कालिकोट
मुगु
सुर्खेत
दैलेख
जाजरकोट
सुदुरपश्चिम प्रदेश
कैलाली
अछाम
डोटी
बझाङ
बाजुरा
कञ्चनपुर
दार्चुला
डडेल्धुरा
बैतडी
Menu
समाचार
अन्तर्वार्ता
फिचर
विचार मञ्च
जनमत
प्रतिवेदन
इन्सेक गतिविधि
प्रेस विज्ञप्ति
समाचार
अन्तर्वार्ता
फिचर
विचार मञ्च
जनमत
प्रतिवेदन
इन्सेक गतिविधि
प्रेस विज्ञप्ति
बाल अधिकार
INSECOnline
२०८१ असार २६
कक्षा कोठामा पानीको भलपसेपछि पठनपाठन प्रभावित
सिमकोट गाउँपालिका–५ स्थित बालमन्दिर माध्यमिक विद्यालयको कक्षा कोठामा पानीको भल पसेपछि पठनपाठनमा समस्या भएको छ । असार २० गतेदेखि नियमित…
इन्सेक सहयोग
INSECOnline
२०८१ असार २६
यौन दुर्व्यवहार घटनाका पीडितलाई इन्सेकद्वारा आर्थिक सहयोग
१३ वर्षीया यौन दुर्व्यवहार पीडित बालिकाको परिवारलाई न्यायीक प्रक्रियामा अगाडि बढ्न इन्सेकले आर्थिक सहयोग गरेको छ । पीडित बालिकाको बुवाले…
बलात्कार
INSECOnline
२०८१ असार २६
बलात्कार घटनाका आरोपित गिरफ्तार
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा सिद्धार्थनगर नगरपालिका–३, पडेरियाका २६ वर्षीय अब्दुल सबुत खानलाई प्रहरीले ०८१ असार २५ गते गिरफ्तार…
आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार
INSECOnline
२०८१ असार २६
निरन्तर भइरहेको वर्षाले विद्यालय भवन पहिरोको जोखिममा
लगातारको वर्षा पछिको पहिरोले बारपाक सुलिकोट गाउँपालिका–४ सौरपानीको हिमालय माविको चार कोठे भवन जोखिममा परेको छ । भूकम्प पछि बनेको…
अदालत
INSECOnline
२०८१ असार २६
मानव बेचबिखन तथा ओसारपसार कसुरमा १०/१० वर्ष कैद सजाय
१८/१९ वर्षका दुईजना युवतीलाई मानव बेचबिखन तथा ओसारपसार गरेको कसुरमा ०८१ असार २५ गते गल्छी गाउँपालिका—८ की ४८ वर्षीया सरस्वती पनेरुलाई…
अपाङ्गता सवाल
INSECOnline
२०८१ असार २६
अपाङ्गता भएका व्यक्तिलाई घरैमा पुगेर नागरिकता प्रदान
नेपालको संविधान, २०७२ को भाग २ धारा १० देखि धारा १५ सम्म नागरिकतासम्बन्धी व्यवस्था छ । धारा १० मा कुनै…
आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार
INSECOnline
२०८१ असार २६
पहिरोले घर भत्किँदा ६ जना घाइते
सिरिजङ्गा गाउँपालिका-२ मा पहिरोले घर भत्किँदा ६ जना घाइते भएको प्रहरीले जनाएको छ । सिरिजङ्गा गाउँपालिका-२ हप्पुखोला बस्तीमा ०८१ असार…
बाल अधिकार
INSECOnline
२०८१ असार २६
कोशीका पाँच ओटा जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
जन्म भएदेखि १५ महिनाभित्रका बालबालिकाले पाउनु पर्ने बीसीजी, डीपीटी, दादुरा रूवेला, निमोनियालगायतका १३ ओटा खोप पुरा भएपछि धनकुटा, इलाम, खोटाङ…
कुटपिट
INSECOnline
२०८१ असार २६
अपरिचित व्यक्तिद्वारा सुत्केरी महिला माथि आक्रमण
लिखु तामाकोसी गाउँपालिका–२ सैपुकी चार महिनाकी सुत्केरी १६ वर्षीया कारिना सोनामलाई ०८१ असार २५ गते घरमा बसिरहेको अवस्थामा अपरिचित व्यक्तिले…
अमानवीय व्यवहार
INSECOnline
२०८१ असार २६
कार्यपालिका सदस्यमाथि दुर्व्यवहार घटनाका आरोपित विरुद्ध प्रशासनमा उजुरी
बागलुङ नगरपालिका– ३ का सदस्य तथा नगर कार्यपालिका सदस्य धनमाया शर्माले आफुलाई अपमानित गर्ने भिडियो बनाउने र धम्काउने गरेर दुर्व्यवहार…
अदालत
INSECOnline
२०८१ असार २६
बलात्कार गरेको कसुरमा १२ वर्ष ६ महिना कैद सजायको फैसला
सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १५ वर्षीय बालकलाई १२ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ…
बलात्कार
INSECOnline
२०८१ असार २६
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बुद्धभूमी नगरपालिका-४, बुड्डीका २८ वर्षीय रोहित थारुलाई प्रहरीले ०८१ असार २३ गते गिरफ्तार गरेको…
अपहरण
INSECOnline
२०८१ असार २५
बालिका अपहरण घटनाका आराेपितविरूद्ध उजुरी
१२ वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा १८ वर्षीय बालक, महोत्तरी गाँउपालिका-२ अनैठाका ३२ वर्षीया चन्द्रकला साह र सोहि ठाउँका ३८…
ज्येष्ठ नागरिकका सवाल
INSECOnline
२०८१ असार २५
ज्येष्ठ नागरिक हत्या कसुरमा कैद
बोदे बर्साइन नगरपालिका-९ स्वर्णपट्टीका ६२ वर्षीय बुद्धिलाल साहको हत्या आरोपमा सोही ठाउँका रामसेवक साहलाई ०८१ असार २४ गते ६ महिना…
मुख्य समाचार
INSECOnline
२०८१ असार २५
यौन दुर्व्यवहार घटनाका आरोपत गिरफ्तार
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सङ्खुवासभा स्थायी घर भई हाल कास्कीको मादी गाउँपालिका– १ सिकलेस बस्ने २६ वर्षीय…
दुर्व्यवहार
INSECOnline
२०८१ असार २५
यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१६ वर्षीया बालिकालाई यौन दुरुपयोग गरेको आरोपमा कपिलवस्तु नगरपालिका-३, बरण्डीहवाका २२ वर्षीय अमरनाथ यादव विरुद्ध ०८१ असार २३ गते इलाका…
अदालत
INSECOnline
२०८१ असार २५
बलात्कार गरेको कसुरमा ३ वर्ष ६ महिना कैद सजायको फैसला
अपाङ्गता हुनुभएकी ५१ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ४४ वर्षीय बाबुराम बेलबासेलाई ३ वर्ष ६ महिना कैद सजायको…
कारागार
INSECOnline
२०८१ असार २५
बाल सुधार गृहमा कैदीबन्दीहरूबीच झडप हुँदा चार जना घाइते
डुडुवा गाउँपालिका-६, आसमानपुरस्थित जयेन्दु बाल सुधार गृहमा कैदीबन्दीहरूबीच ०८१ असार २४ गते झडप हुँदा चार जना घाइते भएका छन् ।…
बाल अधिकार
INSECOnline
२०८१ असार २५
विद्यार्थीहरु चुहिने जीर्ण भवनमूनि बसेर पढ्न बाध्य
मालिकार्जुन गाउँपालिका–६ स्थित गरडा माध्यमिक विद्यालय, बाकुका विद्यार्थीहरु जीर्ण भवन र पानी चुहिने कोठामूनि बसेर पढन बाध्य भएका छन् ।…
आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार
INSECOnline
२०८१ असार २५
अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशको जनजिवन प्रभावित, पाँच जनाको मृत्यु ४ हजार १ सय ६५ जना विस्थापित
अविरल वर्षका कारण सुदूरपश्चिम प्रदेशको जनजिवन प्रभावित भएको छ । वर्षाका कारण आएको बाढीपहिरोमा परी कैलाली, डडेल्धुरा र कञ्चनपुर जिल्लामा…
1
...
263
264
265
266
267
...
1486