INSEC Online

📅 २०८३ जेष्ठ २२

विष्फोटक पदार्थ पड्किँदा एक बालक घाइते

शिखर गाविसमा निर्माणाधीन चमेलिया जलविद्युत आयोजना स्थलमा फालिएको विष्फोटक पदार्थ पट्कँदा भदौ ३१ गतशिखर–१ का १० वर्षीय रोशन खडायत घाइते…

आधारभूत सर्भेक्षणका लागि अभिमूखीकरण सम्पन्न

इन्सेकको कोर कार्यक्रम २०१६–२०१९ मा सञ्चालन गरिने कार्यक्रमको लागि छानिएका सात ओटा जिल्लामा आधारभूत सर्भेक्षण गर्न इन्सेककर्मीलाई अभिमूखीकरण गरिएको छ…

बहुविवाह गरेको आरोपमा पतिविरुद्ध उजुरी

रेसुङ्गा नपा–२ की २५ वर्षीया मिना खड्का थापाले बहुविवाह गरेको आरोपमा ३१ वर्षीय पति कृष्ण थापाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा भदौ…

महोत्तरी जिल्ला अस्पतालमा औषधि अभाव

महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा अत्यावश्यक औषधिको अभाव भएको छ ।  सिटामोल, मेट्रोन, एमोक्सिसिलिन, सिप्रोफलोक्सासिनलगायतका ज्वरो तथा झाडापखाला नियन्त्रणका लागि अति…

क्षमताभन्दा पाँच गुणा बढी कैदीबन्दी हुँदा कारागारमा समस्या

जिल्ला कारागारमा क्षमता भन्दा पाँच गुणा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको कारागार प्रशासनले जनाएको छ । २५ जना क्षमता…

शान्तिका लागि नागरिक सञ्जालको अधिवेशन सम्पन्न

संविधान कार्यान्वयनका लागि अबिलम्ब स्थानीय तहको निर्वाचन गरी २०६२/०६३ को जनआन्दोलनको मर्म अनुसार जनताको अधिकार संरक्षण गर्न माग गर्दै शान्तिका…

मुख्य न्यायाधीश नहुँदा सेवाग्राही मर्कामा

पुनरावेदन अदालत जुम्लामा विगत तीन महिनादेखि मुख्य न्यायाधीश नहुँदा सेवाग्राही मर्कामा परेका छन् । पुनरावेदन अदालत जुम्लाका मुख्य न्यायाधीश नहुँदा…

अनुदान रकम लिन भूकम्प पीडितलाई सकस (फोटो फिचर)

भूकम्पबाट घर भत्किएर पीडित बनेकाहरूलाई व्यक्तिगत आवास निर्माणको लागि सरकारले दिन थालेको अनुदानको पहिलो किस्ता रकम लिन पीडितलाई सकस परेको…

स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी र औषधि अभाव

बाजुराका स्वास्थ्य चौकीहरूमा औषधिको चरम अभाव भएको छ । पहिलो चौमासिकमा अउनु पर्ने औषधिसमेत नआउँदा समस्या भएको हो । स्वास्थ्य…

कपाल नकाटेको आरोपमा विद्यार्थीलाई कुटपिट गरेको आरोप

पुरन्चौरको भारतिभवन माविमा कक्षा १० मा अध्यनरत १५ वर्षीय अनिष गौतमलाई सोही विद्यालयका शिक्षकहरूले कपाल पालेको आरोपमा भदौ २२ गते…

खाद्य सङ्कटलगायतका समस्या समाधानको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

कर्णाली क्षेत्रमा हुने गरेको खाद्यान्न सङ्कटको समस्यालाई समाधान गर्नका लागि भूगोल र हावापानी सुहाउँदो सिञ्चाई प्रविधिको विकास र तत् सम्बन्धि…

आँबुखैरेनीबाट ६ जना बाल श्रमिकको उद्धार

राष्ट्रिय बाल दिवसको अवसर पारेर जिल्ला बालकल्याण समिति तनहुँले आँबुखैरेनी बजारबाट भदौ २९ गते ६ जना बाल श्रमिकको उद्धार गरेको…

यौन दुर्व्यवहार गरेको कसुरमा १० दिन कैदको फैसला

२१ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा भुतही गाविस-२ का ५४ वर्षीय खुशीलाल यादव, ४२ वर्षीय डम्बर यादव, २८ वर्षीय…

बलात्कार गरी हत्या घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया एक बालिकालाई बलात्कार गरी हत्या गरेको आरोपमा तरही गाविस-८ का १८ वर्षीय चनरदेव सदालाई प्रहरीले भदौ २९ गते…

बहुविवाह घटनाबाट पीडित महिला न्याय खोज्दै सदरमुकाममा

कुडारी गाविस-६ राउतवाडाकी ३२ वर्षीया कमला योगी पतिले दोस्रो विवाह गरेको भन्दै न्यायको खोजीमा भदौ २९ गते सदरमुकाम आएकी छन्…

इन्सेक सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि सम्मानित

अनौपचारिक क्षेत्र सेवा केन्द्र सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि नातिबावु धिताललाई बालअधिकारका क्षेत्रमा सक्रिय रहेको भन्दै जिल्ला बाल क्लब सञ्जाल सिन्धुपाल्चोकले बाल…

बुहारी हत्या घटनाका आरोपित गिरफ्तार

बोदे बर्साइन् गाविस-६ जाँजर टोलकी २७ वर्षीया हौवा भनिने फतमा खातुनको हत्या गरी फरार रहेकी निजकी सासु ५८ वर्षीया मदिना…

इन्सेकद्वारा बाढीपीडितहरूको समस्याबारे प्रशासनसमक्ष ध्यानाकर्षण

जिल्लाका विभिन्न स्थानमा अस्थायी शिविरमा बस्दै आएका बाढीपीडितहरूले भोग्दै आएका समस्या समाधान गर्न इन्सेक सुर्खेतले भदौ २९ गते जिल्ला प्रशासन…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई चक्कु प्रहार गरेर बलात्कार प्रयास गरेको आरोपमा दाङ जिल्ला सतवरिया गाविस–९ का १८ वर्षीय अर्जुन वलीलाई प्रहरीले…

कारागारका बालबालिकालाई पोषिलो खाना

राष्ट्रिय बाल दिवसको अवसरमा भदौ २९ गते जिल्ला कारागार विराटनगरमा रहेका चार जना आश्रित बालबालिकाका लागि पोषणयुक्त खाद्य पदार्थ प्रदान…