INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेक सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि सम्मानित

अनौपचारिक क्षेत्र सेवा केन्द्र सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि नातिबावु धिताललाई बालअधिकारका क्षेत्रमा सक्रिय रहेको भन्दै जिल्ला बाल क्लब सञ्जाल सिन्धुपाल्चोकले बाल दिवसको सन्दर्भ पारेर भदौ २९ गते जिल्लामा आयोजित एक कार्यक्रमकाबिच सम्मान गरेको छ ।

sindhupalchok-20730529

सम्मान पत्र दिँदै जिल्ला स्तरीय बाल क्लब सञ्जालका अध्यक्ष सफलता भण्डारीले विगतदेखि नै बालअधिकारको संरक्षणमा देखाउनु भएको सक्रियाता र क्रियाशीलताको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको बताइन् ।

अन्य

भिडियो