INSEC Online

📅 २०८३ जेष्ठ २२

माओवादी केन्द्रको कार्यालय अगाडि बहिर्गमित जनमुक्ति सेना नेपालको धर्ना

बहिर्गमित जनमुक्ति सेना नेपालमा आवद्ध माओवादीका पूर्व लडाकुहरूले मङ्सिर  ६ गते पेरिसडाँडास्थित एकीकृत नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा धर्ना दिएका…

प्रहरी र आन्दोनकारीबिच झडप, आठ जना आन्दोलनकारी घाइते

गाउँपालिकाको विषयमा आन्दोलनमा उत्रेका प्रदर्शनकारी र प्रहरीबिच मङ्सिर ६ गते मुगुको सदरमुकाम गमगढीमा भएको झडपमा आठ जना प्रदर्शनकारी घाइते भएका…

बालविवाह घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकासँग विवाह गरेको आरोपमा प्रहरीले सूर्योदय नपा-१ का २० वर्षीय पदमबहादुर राईलाई मङ्सिर ६ गते गिरफ्तार गरेको छ…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया महिलालाई बलात्कारको प्रयास गरेको आरोपमा बिर्तामोड नपा-७ का २८ वर्षीय अशोक माझीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले मङ्सिर ६…

शान्ति स्थापनाको एक दशक बितिसक्दा पनि राहत नपाएको द्वन्द्वपीडितको गुनासो

शान्ति स्थापना भएको एक दशक बितिसक्दा पनि राहत नपाएको द्वन्द्व पीडितले गुनासो गरेका छन् । मालिकाठाँटा गाविस-३ जुम्लाकोटकी ३० वर्षीया…

बिवाह गर्न नमानेको आरोपमा बालिकालाइ घरमै नजरबन्द

१६ वर्षीया बालिकालाई विवाह गर्न नमानेको आरोपमा मङ्सिर ६ गते विवाह गर्न नमानेको आरोपमा आफ्नै बावुआमाले घरको कोठामा थुनेर राखेको…

विवाह गरेको आरोपमा विद्यार्थीलाई विद्यालय प्रवेशमा रोक लगाएपछि पढ्ने अधिकार खोसियो

सतलिङ्गेश्वर मावि गुन्सीको कक्षा १० मा अध्ययनरत १८ वर्षीया छात्रा, कक्षा ९ मा अध्ययनरत १८ वर्षीय छात्रले कात्तिक १० गते…

प्रहरी जवानमाथि कार्यालयमा कुटपिट

जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी जवान अर्घाखाँची सिमलपानी- ६ का २८ वर्षीय रामु बीसीलाई सोही कार्यालयका असई सत्यनारायण यादवले…

गाउँमै गएर अनुदान वितरण गर्न पुननिर्माण प्राधिकरणको निर्देशन 

अति दुर्गम चार गाविसका भूकम्प पीडितहरूलाई गाउँमै गएर अनुदान वितरण गर्न राष्ट्रिय पुननिर्माण प्राधिकरणले जिल्ला प्रशासन कार्यालय, ओखलढुङ्गालाई परिपत्र गरेको…

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा चिउरीडाँडा गाविस-४, लामिडाँडाका ३५ वर्षीय महेन्द्रबहादुर खत्री विरुद्ध जिल्ला प्रहरी कार्यालयमा मङ्सिर ५ गते…

महिला सुरक्षा आवास गृह सञ्चालनमा

हिंसामा परेका महिलाहरूलाई संरक्षण गर्ने, स्वास्थ्य सेवा प्रदान गर्ने, कानुनी सेवा, आवास लगायतका सुविधा प्रदान गर्ने उद्देश्यले बैतडीको पाटनमा महिला…

द्वन्द्व पीडितलाई न्याय दिलाउन नसक्नु कमजोरीः मानव अधिकार आयोग

सशस्त्र द्वन्द्वको विधिवत अन्त्य हुनु सकारात्मक कदम भए पनि द्वन्द्वका क्रममा भएका मानव अधिकार उल्लङ्घनका घटनामा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याई…

द्वन्द्व पीडितले न्याय नपाए शान्ति सम्झौता सफल नहुने सरोकारवालाको भनाइ

द्वन्द्वपीडितले न्याय नपाए शान्ति सम्झौता सफल नहुने सरोकारवालाहरूले बताएका छन् । शान्ति सम्झौता भएको  १० वर्ष पूरा भएको सन्दर्भमा जवाफदेहीता…

काठमाडौँ उपत्यकाका इँटा उद्योगमा मात्रै १३ हजारभन्दा बढी बालश्रमिक

काठमाडौँ उपत्यकामा रहेका इँटा उद्योगमा मात्र १३ हजार ७ सय १५ जना बालबालिका बालश्रममा रहेको महिला बालबालिका तथा समाज कल्याण…

मानसिक स्वास्थ्यको समस्या समाधानमा साझा प्रयास आवश्यकः अध्यक्ष शर्मा

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनूपराज शर्माले मानसिक स्वास्थ्यको क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरोकारवाला सबै पक्षको साझा प्रयास आवश्यक…

साहारा खोज्दै अपाङ्गता भएका व्यक्तिको परिवार

परिवारमा एक दुई जना अपाङ्ग भएको कुरा धेरैले देखे सुनेका होलान् । तर, बिच्छ्याँ-६ देउसैनका सिउमल थापाको परिवारका सात जना…

बाल अधिकारको माग गर्दै अन्तर्राष्ट्रिय बालअधिकार दिवस मनाइयो

सम्वर्द्धन बाल अधिकारको, कार्यान्वयन संविधानको भन्ने नाराका साथ मङ्सिर ५ गते सप्तरीमा अन्तर्राष्ट्रिय बालअधिकार दिवस मनाइएको छ । जिल्ला बाल…

बाल विवाह बढेकोमा सरोकारवालाद्वारा चिन्ता व्यक्त

अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा मङ्सिर ५ गते आयोजित अर्न्तक्रिया कार्यक्रमका सहभागी सरोकारवालाहरूले जिल्लामा बाल विवाह अत्याधिक रूपमा बढेकोमा चिन्ता व्यक्त…

जुम्लाका ६ प्रतिशत बालबालिकाहरू अझै विद्यालय बाहिर

जुम्लाका ६ प्रतिशत बालबालिकाहरू अझै पनि विद्यालयको पहुँच बाहिरै रहेको एक कार्यक्रममा सरोकारवालाले जनाएका छन् । गरिबी, अशिक्षा, लैङ्गिक विभेद…

आमाको नाममा नागरिकता बनाउन जिल्ला प्रशासनद्वारा अस्वीकार

नेपालको संविधानमा आमाको नामबाट नागरिकता दिइने कुरा उल्लेख गरिएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले आमालाई वंशज मान्न इन्कार गर्दै…