INSEC Online

📅 २०८३ जेष्ठ २२

पत्नी हत्याका आरोपित गिरफ्तार

आम्तेक गाविस-१ की ३६ वर्षीया निर्मला दमाईको हत्या गरेको आरोपमा ४५ वर्षीय पति आइते दमाईलाई प्रहरीले मङ्सिर ८ गते गिरफ्तार…

बहुविवाह घटनाका आरोपित गिरफ्तार

बहुविवाह गरेको आरोपमा स्यालाखदी गाविस-३ का २८ वर्षीय दुर्गबहादुर परियार र सोही ठाउँकी २१ वर्षीया विष्णुमाया परियारलाई प्रहरीले मङ्सिर ९…

भूकम्पले पानीको मूहानमा क्षति पुर्‍याएपछि विद्यालयमा पीउने पानीको समस्या

बिनाशकारी भूकम्पले पानीको मूहानमा क्षति पुर्‍याएपछि नागदह गाविसमा रहेको झटेश्वर माध्यमिक विद्यालय धोवीमा खानेपानीको समस्या भएको छ । खानेपानीको मूहान…

जिल्लाका २ सय ३६ बालबालिकामा कडा कुपोषण

यस वर्षको भदौदेखि कात्तिक महिनासम्म जिल्लाका २७ गाविसका १ हजार ३ सय ५ जना बालबालिका मध्ये २ सय ३६ जना…

राज्यले पीडितलाई न्याय दिन नसकेको द्वन्द्वपीडितको आरोप

दश वर्षम्म चलेको सशस्त्र द्वन्द्व अन्त्य गर्न विस्तृत शान्ति सम्झौता सम्पन्न भएको दश वर्ष बित्दा पनि राज्यले पीडित नागरिकलाई न्याय…

सामाजिक सुरक्षा भत्ता वितरण नगर्दा लक्षित समुदाय पीडित

नेपाल सरकारले लक्षित समुदायलाई दिँदै आएको सामाजिक सुरक्षा भत्ताको पहिलो चौमासिक अहिले सम्म वितरण नगरेकाले लक्षित समुदाय पीडित भएका छन्…

बहुविवाह गरेको कसुरमा एक वर्ष ६ महिना कैदको फैसला

बहुविवाह गरेको कसुरमा कल्याणपुर जब्दी गाविस-१ का २८ वर्षीय रामकुमार यादवलाई जिल्ला अदालत सिरहाले मङ्सिर ७ गते एक वर्ष ६…

अस्पताल सुधारको माग गर्दै सद्भावना गजेन्द्रवादीका अध्यक्ष आमरण अनसनमा

राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा सुधारको माग गर्दै नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका राष्ट्रिय अध्यक्ष विकास तिवारी मङ्सिर ८ गते…

स्थानीय दैनिक पत्रिकाका सम्पादक गिरफ्तार

गोलबजार नपाबाट प्रकासन हुने अनुकल्प दैनिक पत्रिकाका सम्पादक नपा-२ का ५० वर्षीय अर्जुन थपलियालाई मङ्सिर ७ गते राति करिब ९ः३०…

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

पाँच वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा १३ वर्षीय बालक विरुद्ध जिल्ला प्रहरी कार्यालय जाजरकोटमा मङ्सिर ७ गते पीडित पक्षले…

खुल्ला आकाश मुनी पढ्न बाध्य छन् पुरानो विद्यालयका बालबालिका

बथनाहा गाविस-६ स्थित श्री हनुमान विश्वनाथ जनता सरकारी प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकाहरू खुल्ला आकाश मुनि पढ्न बाध्य छन् । वि.सं.…

इन्सेक धनुषा प्रतिनिधिको संयोजकत्वमा मानव अधिकार रक्षक सञ्जाल गठन

धनुषा जिल्लामा कार्यरत मानव अधिकारकर्मीहरूको भेलाबाट अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनुषा जिल्ला प्रतिनिधि विनोदकुमार महराको संयोजकत्वमा २१ सदस्यीय मानव…

बालबालिकाविरुद्ध हुने सजाय अन्त्यका लागि सामूहिक प्रयासमा जोड

बालबालिका विरुद्ध हुने सजाय तथा अमर्यादित व्यवहारको अन्त्यका लागि सामूहिक प्रयास आवश्यक रहेकोमा सरोकारवालाहरूले जोड दिएका छन् । महिला, बालबालिका…

लगातार विद्यालय बन्द हुँदा पठनपाठन प्रभावित

सीमाङकनको विवादमा दैलेख इलाका नं. ७ का तीन गाविसका राजनीतिक दलहरूले गरेको बन्दको कारण जिल्लाका करिब ४० विद्यालयको पठनपाठन एक…

पत्रकारमाथि दुर्व्यवहार भएको आरोप, घटनाको भत्सर्ना

लहान नगरपालिका ४ का ३८ वर्षीय नागरिक दैनिकका सिरहा संवाददाता मिथिलेश यादवमाथि मङ्सिर ६ गते साँझ दुर्व्यवहार भएको छ ।…

शान्तिपूर्ण आन्दोलनका क्रममा गिरफ्तार गरेको आरोप

रारा, कालै र धैनकोट गाविसलाई समेटेर रारा गाँउपालिका बनाउनु पर्ने मागराख्दै आन्दोलनमा उत्रेका आठ जना प्रदर्शनकारीलाई प्रहरीले गमगढीबाट मङ्सिर ७…

निःशुल्क औषधि दुई वर्षसम्म पनि गाउँमा पुगेन 

सरकारले आर्थिक वर्ष २०७१/०७२ मा ‘७० प्रकारका औषधि निःशुल्क रूपमा गाउँ पुर्‍याउने’ घोषणा गरेको भएपनि दुई वर्षबितिसक्दा पनि ती औषधि…

कथित बोक्सीको आरोपमा अभक्ष खुवाउन प्रयास गर्ने गिरफ्तार

हावा गाविस-३ की ७१ वर्षीया तीर्थमाया विकलाई कात्तिक २७ गते कथित बोक्सी भन्दै अभक्ष खुवाउन खोजेको आरोपमा सोही ठाउँका ४६…

इलाका स्तरीय सरकारी कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राही मर्कामा

राज्यले दिने सेवा सुविधा सेवाग्राहीको पायक पर्ने स्थानबाट दिनका लागि जिल्लाको सर्केगाडमा स्थापना भएका इलाका स्तरका वन, पशु सेवा, कृषि…

मोर्चाका कार्यकर्ताद्वारा सर्वसाधारणको मोटरसाइकलमा आगजनी

संयुक्त मधेशी मोर्चाका कार्यकर्ताले मङ्सिर ६ गते लु १७ प १८४७ नम्बरको मोटरसाइकलमा आगजनी गरेका छन् । मोर्चाका कार्यकर्ताहरूले सुनवल…