INSEC Online

📅 २०८३ जेष्ठ २२

बन्चरो प्रहार गरी पत्नीको हत्या गरेको आरोपमा पति गिरफ्तार

घोराही नपा-६ गिठेपानीकी ६० वर्षीया आइती विकको हत्या गरेको आरोपमा ६२ वर्षीय पति केशे कामीलाई प्रहरीले मङ्सिर ३० गते गिरफ्तार…

आम नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले आम नागरिकको स्वास्थ्य अधिकारको विषयमा स्वास्थ्य मन्त्रालयका सचिव, स्वास्थ्य सेवा विभाग तथा महानिर्देशक, औषधि व्यवस्था विभागका…

प्रहरीको सहयोगमा बालविवाह रोकियो

दशरथचन्द नपा-१ मा अभिभावकको मञ्जुरीविना तर बालिका र बेहुलाको सहमतिमा हुन लागेको विवाह प्रहरीको सहयोगमा रोकिएको छ । १५ वर्षीया…

गुल्मेली महिलाद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्रसहित कैँची तथा नक्सा उपहार

संविधान संशोधन प्रस्तावको विरोधमा आन्दोलनमा उत्रिएका सांसद कमला विश्वकर्मासहितका गुल्मेली महिलाहरूले प्रधानमन्त्रीलाई ज्ञापन पत्रसहित कैँची, फूलको माला, सियो, धागो र…

संविधान संशोधन प्रस्तावको विरोधमा मसाल जुलुस 

सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरी ५ नं. प्रदेशका पहाडी जिल्ला तराईबाट टुक्र्याउन खोजेको विरोधमा मङ्सिर २९ गते सन्धिखर्कमा…

बहुविवाह घटनाका आरोपित गिरफ्तार

हेटौँडा उमनपा-१७ का ३३ वर्षीय देवराज शाक्य र २८ वर्षीय विमला लामालाई बहुविवाह गरेको आरोपमा प्रहरीले मङ्सिर २८ गते गिरफ्तार…

सामाजिक सदभाव कायम राख्न अधिकारकर्मी र धार्मिक अगुवाको आग्रह

जिल्लाको सामाजिक सदभाव ब्रि्रन सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्लास्थित अधिकारकर्मी, सञ्चारकर्मी र धर्मगुरुहरूले मङ्सिर २८ गते संयुक्त प्रेस विज्ञप्ति प्रकाशित…

लक्षित वर्गका लागि छुट्याइएको बजेट अन्यत्रै खर्च

लक्षित वर्गको नाममा आउने विनियोजित बजेट सम्पूर्ण रूपमा खर्च हुन नसकी फ्रिज हुने र खर्च भएको बजेट समेत दुरुपयोग हुँदै…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२९ वर्षीया महिलालाई गत असोज १० गते बलात्कार गरेको आरोपमा फुल्पीङ्कोट गाविस-६ च्यानडाँडाका २० वर्षीय सानुकान्छा तामाङलाई प्रहरीले मङ्सिर २८…

कालो पट्टी बाँधेर दौड जुलुश, लगातारको बन्दले जनजीवन कष्टकर

सरकारले आफ्ना माग सुनुवाइ नगरेको भन्दै आन्दोलनको चौधौँ दिन प्रदर्शनकारीले कालो पट्टी बाँधेर दौड जुलुश प्रदर्शन गरेका छन् । सरकारले…

संविधान संशोधन प्रस्तावको विरोधमा लालटिन जुलुश

संविधान संशोधनको विरोधमा मङ्सिर २८ गते प्यूठानमा विरोध स्वरुप लालटिन जुलुश प्रदर्शन गरिएको छ । अखण्ड ५ नं. प्रदेशको माग…

अज्ञात समूहको गोली प्रहारबाट महिलाको हत्या

अज्ञात समूहको गोली प्रहारबाट जलथल गाविस-३ की ३१ वर्षीया अनिता मेचेको मङ्सिर २७ गते मृत्यु भएको छ । घटना विवरण…

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई मङ्सिर १५ गते बलात्कार गरेको आरोपमा काठमाडौँ साङला नपा-१ का २६ वर्षीय दिनेश अधिकारीलाई प्रहरीले मङ्सिर २७…

पत्रकार दुर्व्यवहार घटनामा मिलापत्र

गाउँले मासिकका प्रधान सम्पादक ३० वर्षीय भद्रगोल किराती भनिने मनोज कुमार राईमाथि मङ्सिर २७ गते फिदिम बजारमा प्रेमवाद अनुयायीहरूले दुर्व्यवहार…

बाजुरामा ७ सय ८५ जना बालबालिकामा कुपोषण 

जिल्ला स्वास्थ्य कार्यलय बाजुराको तथ्याङ्क अनुसार जिल्लामा कुपोषित बालबालिकाको सङ्ख्या ७ सय ८५ रहेको छ । दुई महिनाको अवधिमा गरिएको…

काभ्रेकी लक्ष्मीको ‘मृत्यु’ भएको घटनाका सम्बन्धमा स्थलगत अध्ययन (फोटो फिचर)

कथित बोक्सीको आरोपमा अभक्ष खुवाएर निर्घात कुटपिट गरिएकी सानो वाङ्थली-७ की ३३ वर्षीया लक्ष्मी परियारको मङ्सिर २४ गते मृत्यु भएको…

शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा सञ्जालले पैरवी गर्ने

जिल्लामा रहेका शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा बर्दिया नागरिक समाज सञ्जालले पैरवी गर्ने भएको छ । इन्सेकको आयोजनामा मङ्सिर…

भदाको हत्या गरेको कसुरमा फूपुलाई जन्म कैदको फैसला

विजौरी गाविस-२ सक्रामका आठ वर्षीय बालक दिपक केसीको हत्या घटनामा उनकै फूपु २६ वर्षीया गोमती खत्रीलाई दोषी ठहर गर्दै दाङ…

रहस्यमय मृत्युको छानबिनका लागि इन्सेक प्रतिनिधिको नेतृत्वमा समिति गठन

उद्योग वाणिज्य सङ्घ सुर्खेतद्वारा आयोजित कर्णाली एक्स पो अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन भएको दिन मङ्सिर २३ गते र्‍यालीमा सहभागी १६…

लगातारको बन्दले जनजीवन कष्टकर

मङ्सिर १४ गते देखि गरिएको लगातारको बन्दका कारण गुल्मीबासीको जनजीवन कष्टकर बनेको छ । बन्दका कारण सरकारी कार्यालयका सेवाहरू प्रभावित…