INSEC Online

📅 २०८३ जेष्ठ २२

मानव अधिकारको अवस्था चित्त बुझदो छैनः सरोकारवाला

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले कारागार तथा हिरासतमा अझै १६ हजार कैदीबन्दी रहेको र उनीहरूमाथि दिइने यातनामा कमी…

बालिका बलात्कार घटनाका आरोपित बालक गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई मङ्सिर…

तिवारीको स्वास्थ्य अवस्था जोखिमपूर्ण

राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल सुधारको माग गर्दै विगत १७ दिनदेखि अनसनरत नेपाल सदभावना पार्टी (गजेन्द्रवादी) का अध्यक्ष विकास…

आन्दोलनकारीहरूद्वारा सरकारी कार्यालय घेराउ

सरकारले ५ नम्बर प्रदेश टुक्र्याउने गरी संविधान संशोधनको प्रस्ताव दर्ता गरेको विरोध गर्दै संयुक्त सङ्घर्ष समितिको आह्वानमा मङ्सिर २४ गते…

अपाङ्गता भएका व्यक्तिलाई इन्सेकद्वारा आर्थिक सहयोग

आर्थिक अभावका कारण परिचयपत्र बनाउन महिला तथा बालबालिका कार्यालय जान नसकिरहेका जिल्लाको सित्तड गाविस-२ सलेनाका ५५ वर्षीय कालुराम भुललाई इन्सेकले…

मानव अधिकारप्रति सरोकारवाला निकायद्वारा सामूहिक प्रतिबद्धता व्यक्त

मानव अधिकारको सम्मान र संरक्षणका लागि सरोकारवाला निकायद्वारा सामूहिक रूपमा प्रतिबद्धता व्यक्त गरेका छन् । मानव अधिकार रक्षक दिवस तथा…

मानव अधिकार रक्षक दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल

मानव अधिकार रक्षक दिवसको अवसर पारेर मानव अधिकार एलाइन्स र मानव अधिकार सञ्जालको संयुक्त अयोजनामा मङ्सिर २४ गते नेपालगञ्जमा मानव…

आठौँ मानव अधिकार राष्ट्रिय महाभेला सुरू

६८ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भ पारेर आठौँ मानव अधिकार राष्ट्रिय महाभेला काठमाडौँमा सुरू भएको छ । ‘सबैका लागि…

प्रहरी र अधिकारकर्मी एकअर्काका परिपूरक

मानव अधिकार संरक्षण र सम्बर्द्धनको लागि प्रहरीको भूमिका महत्वपूर्ण हुँदाहुँदै पनि कतिपय प्रहरीले आफ्नो हातमा रहेको पदीय अधिकारलाई दुरूपयोग गर्दा…

संयुक्त राष्ट्रसङ्घीय विशेष समाधिक्षकलाई आमन्त्रण गर्न नेपाल सरकारलाई ज्ञापनपत्र

संयुक्त राष्ट्रसङ्घको मानव अधिकारसम्बन्धी विशेष समाधिक्षकलाई नेपाल भ्रमणको लागि औपचारिक निम्तो दिन आग्रह गर्दै पश्चिमाञ्चलका विभिन्न जिल्लाहरूबाट नेपाल सरकारलाई ज्ञापनपत्र…

बन्दका कारण कैलाली र कञ्चनपुरको जनजीवन प्रभावित

सङ्घीय गठबन्धन तथा थरुहट /थारुवान सङ्घर्ष समिति कैलालीले सरकारले ल्याएको पश्चिम थरुहट तराईको कैलाली, कञ्चनपुर र पूर्वमा झापा, मोरङ्, सुनसरी…

दैलेखकी बिसुङ्केलाई भजन मानव अधिकार पुरस्कार

यस वर्ष भजन मानव अधिकार पुरस्कारबाट दैलेखकी सामाजिक अभियन्ता पार्वती बिसुङ्केलाई प्रदान गरिने भएको छ । मध्य तथा सुदूर पश्चिमाञ्चल…

सम्झौता कार्यान्वयन गर्न मुक्त कमलरीको माग

मुक्त कमलरी विकास मञ्चले सरकारसँग भएको १० बुँदे सम्झौता तत्काल कार्यान्वयन हुनुपर्ने माग गर्दै आफ्ना माग कार्यान्वयन नभए सशक्त आन्दोलन…

संविधान संशोधन प्रस्ताव विरुद्ध मुगुमा पनि प्रदर्शन

सरकारले संसद सचिवालयमा दर्ता गराएको संविधान संशोधन प्रस्तावको विरुद्धमा मङ्सिर २३ गते गमगढीमा प्रदर्शन भएको छ । मङ्सिर १४ गते…

१३ वर्षीया बालिकाको हत्या, बलात्कार पछि हत्या भएको आशङ्का

लौहकी गाविस-२ की १३ वर्षीया राधाकुमारी यादवको मङ्सिर २१ गते बलात्कारपछि हत्या भएको आशङ्का गरिए पनि हत्याको कारण र आरोपितबारे…

तराई मुक्ति मोर्चाद्वारा कुकर बम विष्फोट

सिरहामा मङ्सिर २३ गते बिहान कुकर बम विष्फोट भएको छ । मिर्चैया नपा-५ स्थित शिला पेट्रोल पम्प अगाडि बिहान कुकर…

कैदीबन्दीलाई ढाका बुन्ने तान र न्यानो कपडा प्रदान

जिल्ला कारागार खोटाङका महिला तथा पुरुष कैदीबन्दीलाई ढाकाका कपडा बुन्ने तान प्रदान गरिएको छ । कारागारका महिला तथा पुरुष कैदीबन्दीले…

संविधान संशोधनको प्रस्तावको विरोध जारी, सरकारी कार्यालय घेराउ

सरकारले ५ नम्बर प्रदेश टुक्रायाउने गरी संसद सचिवालयमा संविधान संशोधनको प्रस्ताव दर्ता गरेको विरोधमा सयुक्त सङ्घर्ष समितिको आयोजनामा मङ्सिर २३…

पत्नीको हात भाँचिने गरि कुटपिट गरेको आरोपमा पति गिरफ्तार

गुल्मी जिल्लाको पराल्मी गाविस घर भई सन्धिखर्क नपा-२ मा अस्थायी बसोवास गर्दै आएकी १८ वर्षीया इन्दिरा विकलाई हात भाँचिने गरि…

कुटपिट गरी घाइते बनाएको आरोपमा ससुरा र देवरविरुद्ध उजुरी

सिम्राहा सिग्यौन गाविस-२ की २९ वर्षीया शोभिला यादवलाई उनका ६० वर्षीय ससुरा रामप्रित यादव र पीडित महिलाका २५ वर्षीय देवर…