INSEC Online

📅 २०८३ जेष्ठ २२

शान्ति निर्माणमा भूमिका खेलेको भन्दै शान्ति समितिद्वारा इन्सेक सम्मानित

जिल्लामा सशस्त्र द्वन्द्वको समय र हालसम्म मानव अधिकार र शान्ति निर्माण प्रक्रिया महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा स्थानीय शान्ति समिति झापाले…

बालविवाह घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकासँग विवाह गर्न लागेको आरोपमा लालिगुराँस नपा-९ का २७ वर्षीय दिपु लिम्बू र लालिगुराँस नपा-११ की ३९ वर्षीया…

बलात्कार गरेको ठहरसहित १० वर्ष कैदको फैसला

१६ वर्षीया अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको ठहरसहित रामपुर नपा-१४ खालीवनका २४ वर्षीय मनबहादुर खाम्चालाई जिल्ला अदालत पाल्पाले पुस ४…

अज्ञात समूहको गोली प्रहारबाट युवा सङ्घका रुपन्देही जिल्ला अध्यक्षको हत्या

युवा सङ्घ रुपन्देहीका अध्यक्ष तथा देवदहका युवा व्यवसायी देवदह नपा-६ खैरेनीका ३९ वर्षीय दुर्गा तिवारीको पुस ४ गते साँढे ३…

सडक नाटक र र्‍यालीसहित आप्रवासी दिवस मनाइयो

आप्रवासी कामदार हकहित संरक्षण केन्द्रले चेतनामूलक सडक नाटक र र्‍याली गर्दै कञ्चनरुपमा पुस ३ गते १७ औं अन्तर्राष्ट्रिय आप्रवासी दिवस…

नेपाल र कतारबीच समझदारीपत्रमा हस्ताक्षर

नेपालको राष्ट्रिय मानव अधिकार आयोग र कतारको राष्ट्रिय मानव अधिकार समितिबीच आप्रवासी कामदारको अधिकार संरक्षणसम्बन्धी समझदारीपत्रको कार्यान्वयन योजनामा पुस ३…

एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा इन्सेक प्रतिनिधि

राजविराज नपा-३ स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा सञ्चालित लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र जिल्ला समन्वय समितिमा इन्सेक…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई एकवर्षदेखि लगातार बलात्कार गरेको आरोपमा ३८ वर्षीय बावुलाई प्रहरीले पुस ३ गते गिरफ्तार गरेको छ । पीडित…

आम हडतालको तेस्रो दिन पनि बन्द र प्रदर्शन

तीन दिनदेखि पश्चिम नेपालका विभिन्न जिल्लामा जारी आमहड्तालले आज पनि त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको खबरहरू इन्सेक जिल्ला प्रतिनिधिहरूले जनाएका…

भवन निर्माण ढिलाइले पुरुष कैदीबन्दी जोखिममा

पुरुष बन्दी गृह समयमा बनाउन नसकेका कारण पाल्पा कारागारका कैदीबन्दीहरू भत्कँदै लागेको भवनमा जोखिम मोलेर बस्न बाध्य भएका छन् ।…

विविध कार्यक्रम गरी आप्रवासी कामदार दिवस मनाइयो

आप्रवासी कामदार र तीनका परिवारका सदस्यको अधिकारको माग गर्दै पुस ३ गते कास्कीमा प्रभातफेरीलगायतका कार्यक्रम गरी आप्रवासन दिवस मनाइएको छ…

गत वर्ष छाउगोठ मुक्त घोषित गाउँको छाउपडी गोठमा एक बालिकाको मृत्यु

छाउगोठमुक्त घोषित गाज्रा गाविस-७ की १५ वर्षीया रोशनी तिरुवाको छाउगोठमै मृत अवस्थामा फेला परेकी छन् । पुस २ गते साँझ…

सीप सिकेर मात्रै वैदेशिक रोजगारीमा जानु उपयुक्त

सीप सिकेर मात्रै वैदेशिक रोजगारीमा गए वैदेशिक रोजगारी सुरक्षित, व्यवस्थित र मर्यादित हुने काठमाडौँमा पुस २ गते आयोजित कार्यक्रमका वक्ताले…

दुई दिनदेखि जारी आमहड्तालका कारण जनजीवन प्रभावित

प्रदेश नं. ५ टुक्र्याउने गरी संसदमा सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरुद्ध संयुक्त सङ्घर्ष समितिले आयोजना गरेको तीन दिने…

आम हड्तालका कारण जनजीवन प्रभावित

सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक फिर्ता गर्नुपर्ने मागसहित आन्दोलनरत संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको तीन दिने आम हड्तालले…

प्रहरी र बन्दकर्ताबिच झडप हुँदा सांसद, इन्सेककर्मीसहित २५ जना घाइते

जिल्ला प्रशासन कार्यालयमा बन्दकर्ताले लगाएको ताला खुलाउने क्रममा प्रहरी र बन्दकर्ताबिच झडप हुँदा गुल्मी सदरमुकाम तम्घास पुस १ गते दिनभर…

लक्ष्मी हत्याको विषयलाई लिएर सिडिअाेलाई ज्ञापनपत्र

सानो वाङ्थली गाविस-७ की ३२ वर्षीया लक्ष्मी परियारलाई पोलमा बाँधेर अभक्ष खुवाएको भन्ने विषयलाई लिएर पुस १ गते जिल्लामा कार्यरत…

संविधान संशोधनको विरोधमा आज पनि प्रदर्शन

सरकारले संविधान संशोधनको प्रस्ताव दर्ता गरी ५ नं. प्रदेशका पहाडी जिल्ला तराईबाट टुक्र्याउन खोजेको विरोधमा मङ्सिर ३० गते अर्घाखाँचीमा सबै…

बलात्कार गरेको कसुरमा पाँच वर्षकैदको फैसला

२५ वर्षीया महिलालाई बलात्कार गरेको घटनाका आरोपित रामपुर गाविस-१ निमुरियाका ३१ वर्षीय डम्मरबहादुर जिसीलाई दोषी ठहर गर्दै दाङ जिल्ला अदालतले…

बालक हत्या घटनाका आरोपितहरू गिरफ्तार

हरीपुर गाविस-३ का आठ वर्षीय बालक दुर्गानन्द साहको हत्या गरेको आरोपमा हरीपुर गाविस-३ का २७ वर्षीय चुडामणी ठाकुर, हरीपुर गाविस-१…