INSEC Online

📅 २०८३ जेष्ठ २५

नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मतदाता शिक्षा सामग्री जलाए

नेपाल कम्युनिष्ट पार्टी सल्यानले मतदाता शिक्षा सामग्री जलाएको आरोप छ । सो पार्टीका कार्यकर्ताले कात्तिक ३० गते राति १० बजे…

यौन दुर्व्यवहार गरेको ठहरमा १० वर्षकैद

चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले हेटौँडा उमनपा-१२ का ५४ वर्षीय सानोकान्छा दाहाललाई १० वर्षकैद…

समाचार लेखेकै कारण पत्रकारमाथि धम्की

प्रदेश र प्रतिनिधि सभा निर्वाचनको प्रचारप्रसारमा गएका काङ्ग्रेसका उम्मेदवार, पूर्वखानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले आफूलाई भोट नहाले ‘चाला गाउँलाई…

स्याङ्जामा निर्वाचन आचारसंहिता विपरीत गतिविधि

मङ्सिर १ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको मिति नजिकिएसँगै आचारसंहिता विपरीतका गतिविधि बढ्दै जान थालेको पाइएको छ ।…

१ सय ९ मतदान केन्द्रमध्य ६८ ओटा अति सम्वेदनशील

यस जिल्लामा आगामी मङ्सिर १० गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि तोकिएका ९९ ओटा मतदानस्थलमध्ये…

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा गिरफ्तार

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा पद्मोदय पब्लिक नमूना मावि भरतपुर घोराहीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ४५ वर्षीय दिपेन्द्र घर्तीसहित दुईजनालाई…

मानव अधिकार र निर्वाचनका विषयमा प्रहरी प्रशासनसँग छलफल

मानव अधिकार र निर्वाचनका विषयमा इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलसहित अधिकारकर्मीको एक टोलीले मङ्सिर १ गते प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी…

शिक्षा, स्वास्थ्य र खाद्य अधिकारप्रति सरकार उदासिनः सरोकारवाला

शिक्षा, स्वास्थय र खाद्य अधिकारप्रति सरकार उदासिन रहेको एक कार्यक्रमका सहभागी सरोकारवालाले आरोप लगाएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र…

बालबालिकालाई निर्वाचनमा प्रयोग नगर्न विभिन्न संस्थाद्वारा अपिल

बाल अधिकारका क्षेत्रमा कार्यरत नौ ओटा गैरसरकारी सङ्घ संस्थाले मङ्सिर १ गते १० बुँदे संयुक्त विज्ञप्ति जारी गर्दै बालबालिकालाई निर्वाचनमा…

हिंसात्मक घटनाप्रति आयोगद्वारा दुःख व्यक्त गर्दै सुरक्षा व्यवस्था मिलाउन आग्रह

निर्वाचन आयोगले निर्वाचनका गतिविधिमा असर पर्ने गरी केही स्थानमा भएका हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै सरक्षा व्यवस्था मिलाउन नेपाल सरकारलाई…

निर्वाचनमा मतदान गर्दिनँ भन्नु पनि नागरिकको अधिकार होः प्याकुरेल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष सुबोधराज प्याकुरेलले नागरिकलाई निर्वाचनमा मतदान गर्दिन भन्ने अधिकार पनि रहेकाले शङ्काको भरमा नागरिकलाई अनावश्यक…

निवर्तमान सभामुख घर्तीसहित माओवादी नेताहरूलाई लक्षित गरी बम विष्फोट

निवर्तमान सभामुख ओनसरी घर्ती, माओवादी केन्द्रका नेताहरू कृष्णबहादुर महरा र वर्षमान पुन चढेको गाडीलाई लक्षित मङ्सिर १ गते रोल्पा नपा-१…

गृहकार्य नगरेको आरोपमा छात्रालाई कुटपिट

नेपालगञ्ज उपमनपास्थित गोल्डेन एबिसी विद्यालयको कक्षा ९ मा अध्ययनरत १४ वर्षीया छात्रा हिमानी लक्ष्मी पुनलाई गृहकार्य नगरेको आरोपमा २८ वर्षीय…

इन्सेक अध्यक्षसहितको टोलीद्वारा रोल्पा प्रहरीको हिरासत कक्ष अनुगमन

इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेल, नेपाल मानव अधिकार सङ्गठनका महासचिव महामुनिश्वर आचार्य, इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जका संयोजक भोला महत, इन्सेक साधारण…

उम्मेदवारलाई लक्षित गरी एम्बुस विष्फोट, पाँच जना घाइते

काङ्ग्रेस नेता तथा नुवाकोट क्षेत्र नं-१ का उम्मेदवार डा. रामशरण महत र प्रदेश (ख) का काङ्ग्रेस उम्मेदवार रमेशकुमार महतलाई लक्षित…

माओवादी केन्द्रका उम्मेदवारलाई लक्षित गरी बम विष्फोट

बाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभाका लागि गोरखा क्षेत्र नं-२ का उम्मेदवार तथा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई लक्षित गरी अज्ञात…

आचारसंहिता विपरीत व्यानर, पोष्टर टाँस्न बालबालिका प्रयोग गर्दै पूर्व गृहमन्त्री निधि

धनुषा क्षेत्र नं-३ मा नेपाली काङ्ग्रेसका उम्मेदवारसमेत रहेका पूर्व गृहमन्त्री विमलेन्द्र निधिले आचारसंहिता विपरीत झण्डा, पोष्टर र व्यानर प्रयोग गरेका…

कालिकोटमा मतदाता शिक्षा सामाग्री लुट्यो

नरहरिनाथ गाउँपालिका-४ को गोठीमा मङ्सिर १ गते बिहान मतदाता शिक्षा सामग्री लुटिएको छ । गोठी मतदान केन्द्रका मतदाताको लागि लैजाँदै…

आचारसंहिता विपरीतका निर्वाचन प्रचार सामग्री हटाइयो

जिल्ला निर्वाचन कार्यालय र स्थानीय प्रशासनको संयुक्त टोलीले सदरमुकाम राजविराज नगरको विभिन्न स्थानको सार्वजनिक स्थल र सरकारी कार्यालयहरूमा लगाइएको दलका…

नेकपा कार्यकर्तद्वारा मतदाता शिक्षा तथा प्रचार सामग्री जलाइयो

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले सल्यानमा मतदाता शिक्षा सामग्री र उम्मेदवारका प्रचार सामग्री कब्जा गरी जलाएका छन्…