INSEC Online

📅 २०८३ जेष्ठ २६

अज्ञात समूहद्वारा विभिन्न ठाउँमा विष्फोट

इन्सेक कपिलवस्तु जिल्ला प्रतिनिधि नन्दराम पौडेलका अनुसार शिवराज नपा-९ शिवगढीको भगवानपुरमा मङ्सिर १५ गते उम्मेदवारलाई लक्षित गरेर बम विष्फोट भएको…

दरबन्दी अनुसार डाक्टर नहुँदा जिल्ला अस्पतालमा समस्या

नौ जना विशेषज्ञ डाक्टरको दरबन्दी भएपनि जिल्ला अस्पताल इलाममा एक जनामात्र विषेशज्ञ डाक्टरले काम गर्नुपर्दा समस्या भएको छ । जिल्ला…

दाङमा ६ ओटा मतदानस्थल अति सम्वेदनशील

दाङमा ६ ओटा मतदानस्थल अति सम्वेदनशील क्षेत्र घोषणा गरिएको छ । जिल्ला सुरक्षा समितिले मङ्सिर २१ गते हुने प्रतिनिधि सभा…

आचारसंहिता विपरीत माइकिङ् गर्दै उम्मेदवारको प्रचार

हनुमाननगर कङ्कालिनी नपामा मधेस गठबन्धनका तर्फबाट प्रदेश सभा १ (२) का उम्मेदवार नवलकिशोर साहले थालेको माइकिङ्लाई मङ्सिर १६ गते पनि…

निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा तीन जना गिरफ्तार

प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका तीनजना कार्यकर्तालाई मङ्सिर १५ गते जिल्लाका…

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको भन्दै तिलागुफा नपा-४ का २८ वर्षीय लक्ष्मण शाही र सोही ठाउँका २५ वर्षीय दिपेन्द्र…

रूकुमका दुई मतदान केन्द्रमा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न

मङ्सिर १० गते मतदान स्थगित भएका रूकुम (पश्चिम) का दुई मतदान केन्द्रमा मङ्सिर १५ गते शान्तिपूर्ण ढङ्गले पुनःमतदान सम्पन्न भएको…

शान्ति सुरक्षा भरपर्दो बनाउन सरकार कमजोरः अध्यक्ष प्याकुरेल

सरकारले निर्वाचन केन्द्रीत शान्ति सुरक्षा व्यवस्था भरपर्दो गर्न नसकेको इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले आरोप लगाएका छन् । स्वच्छ निर्वाचनका लागि…

काठमाडौँमै १ सय ४१ मतदानस्थल सम्वेदनशील

प्रतिनिधि सभा र प्रदेश सभाको मङ्सिर २१ गते हुने दोस्रो चरणको निर्वाचनमा सुरक्षाको दृष्टिले काठमाडौँका ३ सय २० मतदानस्थलमध्ये १…

सहिदका फोटो र भिडियो देखाएर मत नमागः आयोग

निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका क्रममा सहिदका फोटो एवम् भिडियो देखाएर मत नमाग्न राजनीतिक दल तथा उम्मेदवारहरूलाई निर्देशन दिएको छ ।…

रौतहटमा राजपा फोरम, कार्यकर्ता र प्रहरीबीच झडप

रौतहटको मध्यभाग गरुडा नगरपालिकास्थित गए राति संघीय समाजबादी फोरम तथा राष्ट्रिय जनता पार्टीका गठबन्धनका कार्यकर्ता र प्रहरीबीच दोहरो झडप भएको…

इन्सेकद्वारा तुलसीपुर बम काण्डको स्थलगत अनुगमन, पीडित परिवार तथा सरोकारवालासँग भेटघाट

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय नेपालगञ्जले तुलसीपुरमा भएको बम विष्फोटको घटनाको मङ्सिर १५ गते स्थलगत अनुगमन गरेको छ…

आचारसंहिता विपरीत टाँसिएका सामग्री हटाइयो

जिल्लाका दलहरूले आचारसंहिता विपरीत सार्वजनिक स्थलमा टाँसेका पोष्टर र पम्प्लेट मङ्सिर १५ गते सुरक्षाकर्मीले हटाएको छ । सदरमुकाम म्याङलुङका सार्वजनिक…

मोरङमा ५१ मतदानस्थल अति सम्वेदनशील

मोरङमा निर्वाचन सुरक्षाका हिसावले ५१ ओटा मतदानस्थल अति सम्वेदनशील रहेका छन् । क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेम सञ्जेलले ३ सय…

उम्मेदवारलाई लक्षित गरी बम विष्फोट

प्रतिनिधि सभाका लागि सिरहा क्षेत्र नं. २ मा वाम गठबन्धनबाट (नेकपा माओवादी केन्द्र) का उम्मेदवार सुरेशचन्द्र दास यादवको करेसाबारीमा मङ्सिर…

रूकुमका दुई ओटा मतदान केन्द्रमा शान्तिपूर्ण तरिकाले पुनःमतदान सुरू

मङ्सिर १० गते मतदान स्थगित भएका रूकुम (पश्चिम) का दुई ओटा मतदान केन्द्रमा मङ्सिर १५ गते बिहान ७ बजेदेखि शान्तिपूर्ण…

जबसम्म नागरिकले अनुभुति गर्दैनन् तबसम्म आरक्षण चाहिन्छः अध्यक्ष प्याकुरेल

जब सम्म जनताले समाजमा समानताको अनुभति गर्दैनन् तबसम्म आरक्षण चाहिने इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले बताएका छन् । सिरहामा मङ्सिर १४…

इटहरीमा बम विष्फोट, पाँचजना घाइते

इटहरी उमनपा-९ मा मङ्सिर १४ गते मध्यान्ह भएको बम विष्फोटमा परी पाँच जना घाइते भएका छन् । विष्फोटमा परी इटहरी-९…

उम्मेदवारको घरमा भेटिएको बम नेपाली सेनाको टोलीद्वारा निष्कृय

नेपाली काङ्ग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार छाँयानाथ रारा नपा-१ का हस्तबहादुर मल्लको घरमा अज्ञात समूहले राखेको बम नेपाली सेनाको टोलीले…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

शम्भुनाथ नपा-३ की ४० वर्षीया कुसुमदेवी पाण्डेको हत्या गरेको आरोपमा प्रहरीले ४५ वर्षीय पति महेश पाण्डेलाई मङ्सिर १३ गते गिरफ्तार…