INSEC Online

थमन हत्याका सम्बन्धमा उच्च अदालतले पटकपटक पेसी तोके पनि सुनवाइ भएन

मधेस आन्दोलनको क्रममा मारिएका सशस्त्र प्रहरीका असई थमन बिकको हत्यासम्बन्धी मुद्दाको पेसी उच्च अदालत जनकपुरमा लगातार सर्दै आएको छ । पछिल्लो…

समान काममा समान ज्याला पाउनबाट महिला वञ्चित

डोटी जिल्ला सदरमुकाममा दैनिक रूपमा ज्याला मजदुरी गर्दै जिविका चालाइरहेका महिलाहरूले समान कामका लागि समान ज्याला पाउन नसकेको गुनासो गरेका…

बलात्कार मुद्दाका फरार आरोपित गिरफ्तार

१३ वर्षीया बालिका बलात्कार मुद्दाका फरार आरोपितलाई जिल्ला प्रहरी कार्यालय सिरहाले पुस १९ गते गिरफ्तार गरेको छ । गिरफ्तारीमा पर्नेमा…

लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समिति गठन

लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समिति हुम्लामा इन्सेक सदस्य संस्थाका रूपमा रहेको छ । जिल्ला  प्रहरी कार्यालयले पुस १९ गते आयोजना…

६ महिनाको अवधिमा ६ ओटा मुद्दामा उजुरी दिने पक्षलाई नै सजाय !

बर्दिया जिल्ला अदालतले ६ महिनाको अवधिमा ६ ओटा मुद्दामा उजुरी दिने पक्षलाई नै ‘फेक मुद्दा’ ल्याएको भन्दै १५ दिनदेखि तीन…

गण्डकी प्रदेशमा ‘स्वरोजगार गण्डकी प्रदेश’ एप्स सुरू

गण्डकी प्रदेश स्थित सामाजिक विकास मन्त्रालयले प्रदेशमा रहेको बेरोजगारी समस्यालाई दिगो रूपमा व्यवस्थापन गर्नका लागि भन्दै स्वरोजगार गण्डकी प्रदेश नामक…

गाउँपालिकाका सुरक्षा गार्डको हत्या घटनाका आरोपित गिरफ्तार

तिलाठी कोईलाडी गाउँपालिका–१ निवासी सोही गाउँपालिकाका सुरक्षा गार्ड (पाले) २७ वर्षीय रिकेश भनिने परशुराम मिश्रको हत्याका आरोपित तिलाठी कोईलाडी गाउँपालिका–२…

प्रदेश सरकारले बनाउने कानुनहरू दलितमैत्री नै हुन्छः मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले बनाउने कानुनहरू दलितमैत्री नै हुने बताएका छन् । प्रदेश राजधानी जनकपुरमा पुस…

कथित बोक्सोको आरोप लगाउँदै हत्या गरेको कसुरमा जन्मकैद

डाँढा गाविस–८ मनियारी पर्साही मुसहरी टोलका ६५ वर्षीय खटर सदालाई कथित बोक्सोको आरोप लगाउँदै हत्या गरेको आरोपमा पुर्पक्षका लागि थुनामा…

बलात्कार गरेको कसुरमा ११ वर्ष कैद सजायको फैसला

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका खडग नपा–७ का ३७ वर्षीय भिखन रामलाई जिल्ला अदालतले पुस…

यौन दुर्व्यवहारको कसुरमा तीन वर्ष कैद

१६ वर्षीया अशक्त बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा घोराही उमनपा–१० का २३ वर्षीय राजकुमार लहेरलाई जिल्ला अदालतले तीन वर्ष कैद…

पत्नी माथि एसिड प्रहार, आरोपित गिरफ्तार

भरतपुर महानगरपालिका–२४ धु्रबबजार स्थित माइतीघरमा बस्दै अएकी २० वर्षीया डोल्मा रूम्बालाई ४७ वर्षीय पति वीरेन गुरूङले पुस १८ गते एसिड…

प्रहरी गस्तीमा दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार 

गस्तीमा गएको प्रहरीलाई दुर्व्यवहार गरेको आरोपमा अछाम प्रहरीले दुई जनालाई गिरफ्तार गरेको छ । साँफेबगर नगरपालिका–३ निवासी २५ वर्षीय दशरथ…

बालविवाहका आरोपितलाई एक वर्षको कैद

शम्भुनाथ नपा–१२ की १६ वर्षीया गुलसन खातुनसँग बालविवाह गरेको आरोपमा जिल्ला अदालत सप्तरीले पुस १७ गते भारत बिहार राज्य मधुबनी…

पत्नी हत्याका आरोपितलाई सर्वस्वसहित जन्मकैदको फैसला

भगवानपुर गाउँपालिका–१ का ३० वर्षीय बालकृष्ण यादवलाई पत्नी हत्याको कसुरमा जिल्ला अदालतले पुष १७ गते सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ…

ताप्लेजुङ कारागारमा क्षमताभन्दा ५ गुणा बढी कैदीबन्दी

जिल्लाको ‘ङ’श्रेणीको कारागारमा क्षमताभन्दा ५ गुणा बढी कैदी तथा थुनुवा राखिएका छन् । २५ जना क्षमताको कारागारमा १ सय १८…

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

१५ वर्षीया बालिकालाई खडग नपा–३ का ३५ वर्षीय राधेश्याम पण्डितले बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय कडरबोनाले पुस १७ गते…

बहुविवाह र बालविवाह गर्ने व्यक्ति उपभोक्ता समितिमा अयोग्य !

मेरिङ्देन गाउँपालिकाले उपभोक्ता समिति गठनसम्बन्धी मापदण्ड तयार गरेको छ । उपभोक्ता समितिको पदाधिकारी तथा सदस्यमा बहुविवाह र बालविवाह गरेकाहरू बस्न…

सूचना दिन मान्दैन स्थानीय तह !

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले केही दिनअघि जिल्ला जनस्वास्थ्य कार्यालय सङ्खुवासभालाई जिल्लामा स्वास्थ्यकर्मीको दरबन्दी, कार्यरत सङ्ख्या र रिक्त सङ्ख्याको माग गर्दै…

स्वास्थ्य बीमा गरेपनि सेवा नपाएको बीमितको गुनासो 

सोलुदुधकुण्ड नगरपालिका–५ का ४३ वर्षीया दावा शेर्पाले स्वास्थ्य बीमा गराएपनि स्वास्थ्य सेवा नपाएको गुनासो गरेकी छिन् । पेट दुख्ने र…