INSEC Online

📅 २०८३ असार १०

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वैशाख १६ गते दुई जनालाई गिरफ्तार गरेकोे छ । गिरफ्तार गरिएकामा पाँचथर जिल्ला…

६ महिना देखि २ हजार ५ सयभन्दा बढी नागरिक सामाजिक सुरक्षा भत्ताबाट वञ्चित

बनगाड कुपिण्डे नगरपालिकामा विगत ६ महिना यता सामाजिक सुरक्षा भत्ता वितरण नगरिँदा लक्षित वर्ग समस्यामा परेका छन् । विगत ६…

प्रहरीले दुई ओटा बालविवाह रोक्यो

स्थानीयको सूचनाको आधारमा वैशाख १८ गते प्रहरीले दुई ओटा बालविवाह रोकेको छ । मुलुकी अपराध (संहिता) ऐनको दफा १७३ बमोजिम…

बाल अधिकार चेतना समूहको अगुवाइमा गोष्ठी र वृक्षारोपण

कलैया उपमहानगरपालिका–१५ सोनरनियाँ स्थित दलित जनकल्याण प्रा.वि.सोनरनियामा वैशाख १६ गते  वातावरण संरक्षणका लागि गोष्ठी सम्पन्न गरिएको छ । कलैया उपमहानगरपालिका–२१…

तत्काल ऐन संशोधन प्रक्रिया सुरु गरः द्वन्द्वपीडित

द्वन्द्व पीडित साझा चौतारीले वैशाख १७ गते  सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग पुनर्गठनका लागि…

अपहरित बालकको भारतबाट उद्धार

राजगढ गाउँपालिका–३ नर्घोका १२ वर्षीय लक्ष्मण यादवलाई सप्तरी प्रहरीले वैशाख १७ गते उद्धार गरी आमा उर्मिलादेवी यादवको जिम्मा लगाएको छ…

झाडापखलाको कारण १० दिनदेखि विद्यालय बन्द, पढाई प्रभावित

दुषित पानीका कारण मुसिकोट नगरपालिका–४ वडागाउँको दजाकोटमा फैलिएको झाडा पखलाको प्रकोपका कारण १० दिनदेखि विद्यालय बन्द हुँदा पढाई प्रभावित भएको…

बलात्कारको प्रतिकार गर्दा सुनीताको हत्या !

सुनीता थारूको हत्या प्रकरण बलात्कारको प्रतिकारका कारण भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालयका एसपी अच्युतमप्रसाद पुडासैनीले बताएका छन्…

गाउँपालिका अध्यक्षद्वारा पत्रकारलाई धम्की, आरोपितविरूद्ध प्रहरीमा उजुरी

रामग्राम नपा–३, घर भई नेपाल पत्रकार महासङ्घ नवलपरासीका सदस्य बुटवल टुडेका सम्वाददाता बेचु गौँडलाई सडकको गुणस्तर सम्बन्धमा समाचार लेखेको आरोपमा…

मधेसी आयोगद्वारा अनुशिक्षण कार्यक्रम सुरू

मधेसी आयोगले राजविराजमा वैशाख १६ गते प्रदेश २ स्तरीय अन्तरक्रियात्मक अनुशिक्षण कार्यक्रम गरेको छ । पहिलो पटक आयोगद्वारा आयोजित अन्तरक्रियात्मक…

उजुरीबारे ‘बुझ्दैनबुझी’ प्रहरीले हस्तक्षेप गर्दा विवाह रोकियो

खाँदबारी नगरपालिका–६ तल्लो पाठामा विवाह मण्डपबाटै ०७६ वैशाख १५ गते ‘बेहुलाबेहुली’ सहित चार जनालाई प्रहरीले गिरफ्तार गर्‍यो । जिल्ला बाल…

चिकित्सक गाउँमै भए पनि रोग नियन्त्रण भएन

ताँजाकोट गाउँपालिकामा फैलिएको मौसमी फ्लू रोग वैशाख १६ गतेसम्म नियन्त्रणमा आउन सकेको छैन । दुर्गम हुम्लाका नागरिक धामी झाँक्रीको धार्मिक…

वडा सचिवद्वारा पत्रकारमाथि दुर्व्यवहार !

नेपाल पत्रकार महासङ्घ तनहुँका कोषाध्यक्ष एवम् आदिवासी जनजाती पत्रकार महासङ्घ (फोनिज) तनहुँका अध्यक्ष भिमाद नगरपालिका–५ निवासी ३० वर्षीय प्रताप रानालाई…

बालविवाह गरेको आरोपमा एक वर्ष कैदको फैसला

१५ वर्षीया बालिकालाई बालविवाह गरेको आरोपमा थुनामा रहेका कालिकानगरपालिका–३ का ४३ वर्षीय मानकुमार कुमाललाई जिल्ला अदालतले एक वर्ष कैदसहित १०…

विप्लव नेतृत्वको नेकपाका बाँके जिल्ला किमिटी सदस्य गिरफ्तार

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका बाँके जिल्ला कमिटी सदस्य बाँके बैज्यनाथ गाउँपालिका–७ का ३० वर्षीय प्रेम थापालाई…

नेपाल विद्यार्थी सङ्घका कार्यकर्ता गिरफ्तार

नेपाल विद्यार्थी सङ्घका निवर्तमान केन्द्रिय सदस्य नवराज त्रिपाठीलाई प्रहरीले गिरफ्तार गरेको छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएर खुलेका क्याम्पसले मापदण्ड…

स्थानीय र सुरक्षाकर्मीबीच झडप, सात जना सुरक्षाकर्मी र एक जना स्थानीय घाइते

चालकको लापरवाहीका कारण लम्कीचुहा नगरपालीका निवासी लम्की बहुमूखी क्यापसमा अध्ययनरत १९ वर्षीया छात्रा सुनिता रावलको वैशाख १७ गते मृत्यु हुन…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सियारी गाँपा–२ भगदरीका १९ वर्षीय मनोज भरलाई वैशाख १६ गते गिरफ्तार गरेको प्रहरीले…

कथित बोक्सी आरोपमा कुटपिट घटनाका आरोपित गिरफ्तार

६० वर्षीया एकल महिलालाई कथित बोक्सीको आरोपमा कुटपिट गर्ने इनरूवा नगरपालिका–१० जल्पापुरका ३५ वर्षीय पवनलाल शर्मालाई प्रहरीले वैशाख १७ गते…

पत्नी हत्याका आरोपितलाई कारवाहीको माग गर्दै प्रर्दशन

मण्डनदेउपुर नगरपालिका–६ सिपाघाटकी २५ वर्षीया सरिता दाहाल दुलाललाई वैशाख १३ गते बिहान हत्या गरेको आरोपमा २८ वर्षीय पति सुदिप दुलाललगायत…