INSEC Online

📅 २०८३ जेष्ठ २१

विप्लव नेतृत्वको नेकपाका बाँके जिल्ला किमिटी सदस्य गिरफ्तार

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका बाँके जिल्ला कमिटी सदस्य बाँके बैज्यनाथ गाउँपालिका–७ का ३० वर्षीय प्रेम थापालाई प्रहरीले वैशाख १७ गते गिरफ्तार गरेको छ ।

थापालाई ठाकुरबाबा नपा–४ बगनाहाबाट गिरफ्तार गरेको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी मदनजित महराले बताए ।

अन्य

भिडियो