INSEC Online

📅 २०८३ असार ११

मुद्दामा ‘होस्टाइल’ हुनेलाई पन्ध्र दिन कैद !

आफैँले दिएको बहुविवाह मुद्दामा ‘होस्टाइल’ हुने एक महिलालाई जिल्ला अदालतले १५ दिन कैद र १० हजार रुपियाँ जरिवाना गरेको छ…

द्वन्द्वकालिन समयमा माओवादी विरूद्धको प्रतिकार समूहका अगुवा गिरफ्तार

द्वन्द्वकालिन समय ०६१ सालमा माओवादी विरुद्धको प्रतिकार समूहका अगुवाई गरेका र तत्कालिन माओवादीका नेताहरूको हत्या आरोप लागेपछि फरार रहेका शुद्धोधन…

बलात्कार गरेको कसुरमा ६ वर्ष कैदको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा सानीभेरी गाउँपालिका–५ का १८ वर्षीय धनसिंह बाँठामगर र सोही ठाउँका १८ वर्षीय विशाल केसीलाई…

प्रतिबन्धित विप्लव समूहद्वारा ११ ओटा वडा कार्यालयमा तालाबन्दी

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाले अछामका दुई ओटा नगरपालिका र दुई ओटा गाउँपालिकाका ११ ओटा वडा कार्यालयमा २१ गते…

सामूहिक बलात्कार गरेको कसुरमा १२ वर्ष कैद फैसला

१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुलसीपुर उमनपा–३ का २७ वर्षीय इन्द्रबहादुर थापा र सोही ठाउँका ३१…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बारबर्दिया नपा–११ विजयनगरका ३५ वर्षीय श्रीराम थारूलाई असार २१ गते आरोपमा गिरफ्तार गरेको…

पत्नीलाई कुटपिट गरी पति फरार

त्रिपुरासुन्दरी नगरपालिका २ मद्दुकी ४० वर्षीया चुफी थापालाई ४५ वर्षीय पति परिमल थापाको कुटाईबाट घाइते भएकी छन् । मदिरा सेवन…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई असार २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…

पत्रकारलाई कुटपिट गरेको आरोपमा दुई जना प्रहरी गिरफ्तार

नेपाल पत्रकार महासङ्घ सिन्धुलीका अध्यक्ष होमकुमार कार्की (राजन) लाई असार २१ गते कुटपिट गरेको आरोपमा प्रहरीले राति जिल्ला प्रहरी कार्यालय…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले काभ्रे जिल्ला पाँचखाल नगरपालिका–५, घर भई हाल ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका–७ चाँगाथलीमा बस्ने…

इन्सेकद्वारा पीडितलाई आर्थिक सहयोग

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले १४ बर्षीया बलात्कार पीडित बालिकालाई न्यायको पहलका लागि आर्थिक सहायोग प्रदान गरेको छ ।…

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा पीडितलाई आर्थिक सहयोग

घरेलु हिंसामा परेर पीडित भएको भन्दै काठमाडौँ महानगपालिका–१५ चौमती बस्ने २० वर्षीया अलिशा शाहीले इन्सेक प्रदेश तीनकोे कार्यालयमा न्यायको लागि…

मौलिक हक कार्यन्वयन गर्नु अहिलेको आवश्यकताः मन्त्री चुमान

गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले मौलिक हक कार्यान्वयन हुँदा नेपालले मानव अधिकारको क्षेत्रमा सोचे भन्दा राम्रो…

गर्मीका कारण कारगारमा बिरामीको सङ्ख्यामा बृद्धि

गत वर्षको तुलनामा राजधानीमा समेत गर्मी बढेको छ । यस वर्ष असार २० गतेसम्म काठमाडौँको अधिकतम तापक्रम ३३ देखि ३५…

नियन्त्रणमा लिएर कुटपिट गरेको पीडितको आरोप

सरावल गाउँपालिका–६, नौडिहवा निवासी ६३ वर्षीय तुफानी चौधरीलाई सोही ठाउँमा रहेको प्रहरी चौकीका इन्चार्ज असई रामसिंह क्षेत्री र प्रहरी हवलदार…

बीमाको रकम पाउने लोभमा छोरीको हत्या, आरोपित गिरफ्तार

मौलापुर नपा–६ पथरा बुधरामकी चार वर्षीया लक्ष्मीकुमारी यादवको नाक र मुख थुनेर हत्या गरेको आरोपमा प्रहरीले लक्ष्मीका बाबु रामकिशोर राय…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई असार १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कालिकोट जिल्ला पचालझरना गाँउपालिका घर भई वीरेन्द्रनगर नपा–३ बस्ने ३५ वर्षीय विजयराज सेजुवाललाई…

हत्या प्रयास घटनाका आरोपित गिराफ्तार

सर्केगाड गाउँपालिका–५ कुतिगाउँ घर भई सिमकोट गाउँपालिका–६ बस्ने ३८ वर्षीया सुनिता बुढालाई हत्या प्रयास गरेको आरोपमा प्रहरीले ४२ वर्षीय पति…

लाप्राकका ४९ घरधुरी भूकम्प पीडितले घर बनाउन पाएनन्

धार्चे गाउँपालिका–४ लाप्राकका ५ सय ७३ घर धुरीलाई गुब्सीपाखामा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले बनाएका घरको निर्माण कार्य अन्तिम चरणमा…