INSEC Online

📅 २०८३ असार १२

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकलाई अपहरण पश्चात बलात्कार गरेको आरोपमा प्रहरीले तुर्माखाँद गाउँपालिका–८ पुनेपाटाका २० वर्षीय गोपाल बिकलाई भदौ १७ गते गिरफ्तार…

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

३३ वर्षीया महिलालाई बेचबिखन तथा ओसार पसार गरेको आरोपमा प्रहरीले प्रतापपुर गाउँपालिका–१ की २४ वर्षीया पुजा भनिने निर्मला कोइरीलाई भदौ…

अज्ञात पक्षबाट गाउँपालिका अध्यक्षको कार्य कक्षमा आगजनी

बरियारपट्टी गाउँपालिका–३ स्थित गाउँपालिकाको भवनमा गाउँपालिका अध्यक्षको कार्यकक्षमा अज्ञात पक्षले भदौ १७ गते राति आगजनी गरेको छ ।   आगजनीबाट…

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा माधवनारायण नपा–५ का २४ वर्षीय गोविन्द सहनी र २५ वर्षीय जितेन्द्र सहनीविरूद्ध पीडित…

सर्वोच्चको आदेशमा रिहा भएका पत्रकार हमाल अदालत परिसरबाटै पुनः गिरफ्तार

पोखरा महानगरपालिका–२७ घर भएका पत्रकार ओम हमाललाई प्रहरीले अदालत परिसरबाट पुनः गिरफ्तार गरेको छ ।   भदौ १७ गते सर्वोच्च…

प्रहरी हिरासतमा महिलामाथि यातना

हत्या आरोपमा भदौ ९ गते गिरफ्तरीमा परी इलाका प्रहरी कार्यालय मेलम्चीमा थुनामा रहेकी मेलम्ची नगरपालिका–४ स्थित थकनीकी २८ वर्षीया अस्मिता…

बालविवाहका कारण जुम्लामा २७ प्रतिशत किशोरी आमा !

बालविवाहका कारण जुम्ला जिल्लामा किशोर उमेरमै आमा बन्नेको सङ्ख्या २७ प्रतिशत रहेको पाइएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चौतारा सागाचोकगढी नगरपालिका–७ स्थित कल्लेरी आरुबोटेका १८ वर्षीय पासाङ तामाङलाई भदौ १७…

प्रहरीले चलाएको गोली लागी एक जना घाइते

बीरगंज महानगरपालिका–१६ का ३४ वर्षीय सन्तोष दास भदौ १७ गते राति प्रहरीले चलाएको गोली लागेर घाइते भएका छन् । उनको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भागेश्वर गाउँपालिका–१ पनिउटका २३ वर्षीय दिनेशराम पार्कीलाई भदौ १६ गते गिरफ्तार गरेको छ…

बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

२१ वर्षीया युवतीमाथी भदौ १६ गते राति दुई जना अपरिचित व्यक्तिहरूले बलात्कारको प्रयास गरेको आरोपमा पीडित पक्षले भदौ १७ गते…

पहिरोको कारण विद्यालय जोखिममा

कालिका गाउँपालिका-४ धुसेनीस्थित सेतीदेवी उच्च माविको भवनमा गतसाता पहिरोले क्षति पुर्‍याएपछि पठनपाठनमा समस्या भएको छ । विद्यालय र देवकोटा गाउँ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

५२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिनाउ गाउँपालिका-३ दोभानका २८ वर्षीय सुरेश सारुलाई भदौ १७ गते गिरफ्तार गरेको प्रहरीले…

प्रतिबन्धित नेकपाका नगर इन्चार्ज गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका सुनवल नगर इन्चार्ज सुनवल नगरपालिका-११ का ४२ वर्षीय आत्मराम शर्मा जैसीलाई प्रहरीले…

अज्ञात पक्षद्वारा गाउँपालिकाको मोटरसाइकलमा आगजनी

छत्रदेव गाउँपालिकाको लु. १ ब. १६८८ नम्बरको मोटर साइकलमा भदौ १७ गते अज्ञात पक्षले आगजनी गरेको प्रहरीले जनाएको छ ।…

जागिरको प्रलोभनमा बलात्कार र लुटपिट घटनाका आरोपित गिरफ्तार

पाँच जना महिलामाथि बलात्कार, बलात्कार प्रयास र लुटपिट गरेको आरोपमा अग्निसाइर कृष्णासवरन गाउँपालिका-२ सितापुरका २९ वर्षीय सन्तोषकुमार यादवलाई प्रहरीले गिरफ्तार…

प्रतिबन्धित नेकपाका महोत्तरी जिल्ला इन्चार्ज गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका महोत्तरी जिल्ला इन्चार्ज ‘रुक’ उपनामले चिनिने ३० वर्षीय रुपेशबहादुर कार्कीलाई भदौ १६ गते प्रहरीले बर्दिवासबाट…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

मुसिकोट नगरपालिका-३ माछिमीकी २५ वर्षीया कमला बुढाथोकीलाई खुर्पा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले २७ वर्षीय पति नविन खड्कालाई भदौ…

प्रहरीको गोली प्रहारबाट एक जना घाइते

बैजनाथ गाउँपालिका-४ बानियाभारका ३३ वर्षीय नरेन्द्र न्यौपानेलाई भदौ १६ गते प्रहरीले गोली प्रहार गरेको छ । बाँया गोडाको पिडुँलामा गोली…

दरबन्दी अनुसारका विशेषज्ञ डाक्टर नहुँदा समस्या

प्यूठान जिल्लामा रहेको जिल्ला अस्पताल बिजुवारमा दरबन्दी अनुसारका विशेषज्ञ डाक्टर नहुँदा बिरामीलाई समस्या परेको छ । विशेषज्ञ डाक्टर नहुँदा उनीहरू…