INSEC Online

📅 २०८३ जेष्ठ २१

जबाफदेही वार्ताको थालनी गर: इन्सेक

असार १६ गतेदेखि अनशनरत डक्टर गोविन्द केसीको जीवन रक्षा गर्न तथा विद्यमान समस्या समाधानकाे दीर्घकालीन समाधानका लागि जबाफदेही वार्ताको थालनी…

डक्टर केसीलाई काठमाडौँ लगियो, झडपमा परी घाइते भएका प्रहरीको उपचार गरिँदै

२० दिनदेखि जुम्लामा अनशनरत डक्टर गोविन्द केसीलाई साउन ३ गते नेपाली सेनाको टेलिकप्टरबाट काठमाडौँ लगिएको छ । काठमाडौँ लैजाने तयारी…

दुई पक्ष आ–आफ्नै अडानमा, केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै

सरकार र डक्टर गोविन्द केसी पक्षले आआना अडान यथावत राखेपछि साउन १ गतेको वार्ता पनि असफल भएको छ भने १८…

डक्टर केसीसँग वार्ता गर्न टोली गठन

अनशनरत डक्टर गोविन्द केसीसँग वार्ता गर्न सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली…

गङ्गामायाद्वारा १० दिनका लागि अनशन स्थगित

छोराको हत्यामा संलग्न भएकालाई कारबाही गर्नु पर्ने माग राखी विगत लामो समयदेखि न्यायिक अभियानमा सक्रिय र पछिल्लो पटक ०७५ जेठ…

डक्टर केसीको स्वास्थ्य अवस्था गम्भीर, अत्यावश्यक औषधि पनि लिन मानेनन्

११ दिनदेखि जुम्लामा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनले अत्यावश्यक औषधिसमेत खान…

गङ्गामायाद्वारा अनशन तोड्न अस्वीकार

सरकारी पक्षले अनशन तोड्नका लागि गरेको आग्रहलाई जेठ १५ गतेदेखि अनशनमा रहेकी गोरखा फुजेलकी गङ्गामाया अधिकारीले अस्वीकार गरेकी छन् ।…

फुजेल हत्याकाण्डका मुख्य आरोपितद्वारा सर्वोच्चमा आत्मसमर्पण, लगत्तै जेल चलान

फुजेल हत्याकाण्डका मुख्य आरोपित छविलाल पौडेलले सर्वोच्च अदालतमा असार २४ गते आत्मसमर्पण गरेका छन् । आत्मसमर्पण गरेका पौडेललाई लगत्तै डिल्लीबजार…

डक्टर केसीको जिवनरक्षाको माग गर्दै संसद बैठक अवरूद्ध

अनसनरत डा.गोविन्द केसीको जीवन रक्षासहितको जरूरी सार्वजनिक महत्व प्रस्ताव कार्यसूचीमा नराखेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कङ्ग्रेसका सांसदले असार २२…

आमरन अनसनमा बसेका विद्यार्थीहरूको अवस्था गम्भीर, उपचारका लागि अस्पताल भर्ना

सात बुँदे माग राखी यही असार ५ गतेबाट आन्दोलनरत तथा १२ गतेदेखि अनशन र १९ गतेबाट आमरण अनशनमा उत्रिएका मध्यपश्चिमाञ्चल…

स्वास्थ्यमा समस्या भएपछि डक्टर केसी अस्पताल भर्ना

६ दिनदेखि अनशनरत डक्टर गोविन्द केसीको स्वास्थ्यमा समस्या भएपछि अस्पतालमा भर्ना गरिएको छ । डक्टर केसी असार २० गते दिउँसो…

डक्टर केसीको जीवन रक्षाको माग गर्दै स्वास्थ्यकर्मी आन्दोलित, सेवा प्रभावित

सरकारसँग स्वास्थ्य क्षेत्र सुधारका विषयमा माग राख्दै असार १६ गतेदेखि अनशनरत डक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै स्वास्थ्यकर्मी आन्दोलित…

ड. केसी र गङ्गामायाको आमरण अनसन व्यक्तिगत होइनः पूर्व प्रधानन्यायाधीश कार्की

पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले ड.गोविन्द केसी र गङ्गामाया अधिकारीको आमरण अनसन कुनै व्यक्तिगत नभइ ३ करोड नेपाली सवालको विषय भएको…

प्रशासनको निशेधाज्ञा तोडेको आरोपमा डक्टर केसी गिरफ्तार

त्रिविवि शिक्षण अस्पताल काठमाडौँका डक्टर गोविन्द केसी १५ औँ अनसनका लागि जुम्ला पुगेकामा प्रशासनले अनसन बस्न प्रतिबन्ध लगाएको छ ।…

डाक्टर केसीलाई जुम्लामा प्रशासनद्धारा अनसन बस्न रोक

चिकित्सा शिक्षा अध्यादेश पुरानै स्वरूपमा तत्काल जारी गर्नुपर्ने माग राख्दै असार १५ गतेबाट आमरण अनसन बस्न लागेका डा. गोविन्द केसीलाई…

प्रहरीले अनसन स्थलमा हस्तक्षेप गरी कुटपिट गरेको विद्यार्थीको आरोप

मध्यपश्चिम विश्वविद्यालय इन्जिनियरिङ्ग संकायलाई स्वात्तता र गुणस्तरीय शिक्षा उपलब्ध गराउनुपर्ने मागगर्दै मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तीनदिन अघिदेखि अनसनरत विद्यार्थीहरूको अनसनस्थलमा…

अनसनरत गङ्गामायाको स्वास्थ्य गम्भीर, द्वन्द्वपीडित र अधिकारकर्मीद्वारा ध्यानाकर्षण

सर्वोच्च अदालतले ०७२ पुस ६ गते सशस्त्र द्वन्द्वकालमा गोरखा फुजेलका १७ वर्षीय कृष्णप्रसाद अधिकारीको हत्याका मुख्य आरोपित छवलिाल पौडेललाई पुर्पक्षका…

न्याय नपाएसम्म आमरण अनसन रोकिन्नः गङ्गामाया

गोरखा फुजेलकी ६२ वर्षीया गङ्गामाया अधिकारीले न्याय नपाएसम्म आमरण अनसन नरोक्ने बताएकी छन् । वीर अस्पतालको बेडबाटै गङ्गामायाले जेठ २४…

गणतन्त्रमा न्याय नपाएको भन्दै गङ्गामाया आमरण अनसनमा

गोरखा फुजेलकी ६२ वर्षीय गङ्गामाया अधिकारीले गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गतेदेखि फेरि आमरण अनसन सुरू गरेकी छन् ।…

थुनुवाहरूद्वारा कारागार भित्रै आमरण अनसन

टीकापुर घटनाको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रेशम चौधरीलगायत २४ जनाले फागुन २० गते साँझदेखि जिल्ला कारागार कैलाली भित्रै आमरण…