INSEC Online

📅 २०८३ जेष्ठ २१

पाँच बुँदे माग राख्दै दुई विद्यार्थी पाँच दिनदेखि आमरण अनसनमा

पोखरा-लेखनाथ मनपा-१ मा रहेको पृथ्वीनारायण क्याम्पसमा अनियमितता भएको भन्दै सोही क्याम्पसमा अध्ययनरत नरेन्द्र बसेल र कृष्ण अधिकारी माघ १४ गतेदेखि…

गङ्गामाया आजदेखि पुन: आमरण अनसनमा

न्यायका लागि सङ्घर्षरत गोरखा फुजेलकी गङ्गामाया अधिकारीले सहिद दिवसको दिन पारेर माघ १६ गतेबाट पुन: आमरण अनसन बस्ने उद्घोष गरेकी…

सरकारसँग पाँचबुँदे सहमतिपछि डा. केसीले अनशन तोडे

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका प्रा. डा. गोविन्द केसीले पुस २९ गते अनशन तोडेका छन् । त्रिवि शिक्षण अस्पताल अगाडि जुत्ता…

अध्यादेशमार्फत माग सम्बोधनको आश्वासनपछि डा. केसीले अनसन तोडे

त्रिविवि चिकित्सा शास्त्र अध्ययन संस्थानका प्रा. डा. गोविन्द केसीले आगामी ६ कात्तिकमा बस्ने मन्त्रीपरिषद बैठकले माथेमा आयोगको प्रतिवेदन तथा आफूले…

विशेषाधिकार प्रयोग गरी विधेयक पारित गराउन सभामुखसँग आग्रह

त्रिविवि चिकित्सा शास्त्र अध्ययन संस्थानका प्रा. डा. गोविन्द केसीले सभामुख ओनसरी घर्तीसँग विशेषाधिकार प्रयोग गरी चिकित्सा शिक्षा विधेयक विधेयक पारित…

चार बुँदे माग राख्दै डा.केसी १३ औँ पटक अनसनमा

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्रा.डा.गोविन्द केसीले चिकित्सा शिक्षामा देखिएका विकृति विसङ्गतिको अन्त्यका लागि संसदमा विचारधिन रहेको चिकित्सा शिक्षा विधेयकलाई तोडमोड…

सार्थक वार्तावाट समस्यालाई समयमै सम्बोधन गरः आयोग

आंशिक प्राध्यापकहरूलाई करार सेवामा राख्नु पर्ने माग राखी विगत आठ दिनदेखि अनसनरत डा. महेशकुमार गजुरेलको स्वास्थ्य अवस्थाबारे राष्ट्रिय मानव अधिकार…

नन्दप्रसाद अधिकारीको शव दहन अहिलेसम्म किन भएन ?: सभापति श्रेष्ठ

व्यवस्थापिका संसदको असोज ९ गतेको बैठकमा सामाजिक न्याय तथा मानव अधिकार समितिका सभापति सुशीलकुमार श्रेष्ठले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन,…

प्रा. डा. केसीले १२ औँ पटक सुरू गरे अनसन

त्रिविवि चिकित्सा शास्त्र अध्ययन संस्थानका प्रा. डा. गोविन्द केसीले असोज ९ गतेदेखि १२ औँ पटक अनसन सुरू गरेका छन् ।…

गङ्गामायालाई न्याय दिन सरकार र न्यायालयसँग आग्रह (फोटो फिचरसहित)

सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले छोरा कृष्णप्रसाद अधिकारीको गोली हानी हत्या गरेको घटनाका दोषीलाई कारबाहीको माग गर्दै न्यायको…

फुजेल काण्डको मुद्दा काठमाडौँमा सार्न माग गर्दै पाटन उच्च अदालतमा निवेदन

गोरखा जिल्ला फुजेलकी गङ्गामाया अधिकारीले चितवन जिल्ला अदालतमा चलिरहेको छोरा कृष्णप्रसा अधिकारीको हत्यासम्बन्धी मुद्दा काठमाडौँ जिल्ला अदालतमा सार्ने आदेश गरी…

प्रा. डा. केसीद्वारा अनसन स्थगन

चिकित्सा शिक्षा ऐन आउनुपर्ने प्रमुख मागसहित २३ दिनदेखि अनशनमा बसेका प्रा. डा. गोविन्द केसीले साउन ३१ गते अनसन स्थगित गरेका…

आयोगद्वारा डा. केसीको जीवनरक्षाको माग

राष्ट्रिय मानव अधिकार आयोगले स्वास्थ्य क्षेत्रमा सुधारको माग राखी १९ दिनदेखि अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग अपिल गरेको…

चिकित्सा क्षेत्रको सुधारको माग गर्दै आमरण अनसन बसेका डा. केसीको स्वास्थ्य अवस्था कमजोर

चिकित्सा क्षेत्रको सुधारका लागि विभिन्न माग राख्दै ११ औँ पटक आमरण अनसन सुरु गरेको आज १५ औँ दिन चिकित्साशास्त्र अध्ययन…

मानव अधिकार समितिको बैठकमा शिक्षा र स्वास्थ्यमन्त्री अनुपस्थित

शिक्षा र स्वास्थ्यमन्त्री नआउँदा अनशनरत डा. गोविन्द केसी सम्बन्धित विषय सामाजिक तथा मानव अधिकार समितिमा छलफल हुन नसकेको राससले जनाएको…

डा. केसीको जीवनरक्षा गर्न मानव अधिकारकर्मीको माग

तनहुँका मानव अधिकारकर्मीहरूले चिकित्सा क्षेत्रका बेथितिविरूद्ध १४ दिनदेखि आमरण अनसनरत डाक्टर गोविन्द केसीको जीवनरक्षा गर्न माग गरेका छन् । साउन…

डा. गोविन्द केसीको जीवन रक्षा गर्न आयोगको आग्रह

चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै गत साउन ९ गतेदेखि आमरण अनसनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्यको अवस्था सम्बन्धमा राष्ट्रिय…

अनशन र आन्दोलनले आक्रान्त शिक्षा क्षेत्र

विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मका शिक्षक, प्राध्यापक वा सरोकारवालाहरूबाट चरणबद्धरुपमा हुने गरेका आन्दोलनले शिक्षा क्षेत्र आक्रान्त हुँदै आएको राससले जनाएको छ…

प्रा डा केसीद्वारा ११औँ पटक आमरण अनशन सुरु

चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्रा डा गोविन्द केसीले साउन ९ गते एघारौँ पटक आमरण अनशन थालेको…

नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा हिरासतमा अनसन सुरू

जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले जेठ २४ गते रातिदेखि अनसन सुरू गरेका छन्  । राज्यले बिनाकारण…